ब्लग
-
२०७९ जेठ १८, बुधबार
जमिनभन्दा चार गुणा अग्ला भवन बनाउ पाइने
उपत्यकावासीहरुले अब देखि भवन बनाउँदा आफ्नो जग्गा भन्दा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेसँगै अबदेखि आफ्नो जग्गा भन्दा चार गुणा ठूलो घर बनाउन पाएको हो । शहरी...
-
२०७९ जेठ १७, मंगलबार
गंगा दशहरा आरम्भ
आजबाट गंगा दशहरा सुरु भएको छ । दशहरा अथवा दशैं । दशैं भन्ने वित्तिक्कै आश्विन महिनामा आउने बडा दशैं नै हाम्रो मन मस्तिष्कमा आउँछ । धेरैलाई थाहा नहुन सक्छ वर्षमा ४ वटा दशैं हुने गर्दछ । ती ४ दशैंमध्ये गंगा दशहरा पहिलो हो भने हामीले धुमधामका साथ...
-
२०७९ जेठ १७, मंगलबार
आज विश्व धुम्रपानरहित दिवस
आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट हुने क्षति न्यूनिकरण गर्ने र यस्ता सूर्तीजन्य पदार्थको...
-
२०७९ जेठ १६, सोमबार
प्रधान सेनापति र नवनिर्वाचित नगर प्रमुखबीच भेटघाट
प्रधान सेनापति महारथी प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह बीच जंगी अड्डामा सदभावना भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर...
-
२०७९ जेठ १६, सोमबार
सपथग्रहण पश्चात फोहोरमैला व्यवस्थापन कार्यदल गठन
काठमाडौं महानगरपालिका नव प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल...
-
२०७९ जेठ १६, सोमबार
डेब्यु सिजनमै गुजरात बन्यो च्याम्पियन
इन्डियन प्रिमियर लिग (टाटा–आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत डेब्यु सिजनमै गुजरात टाइटन्स च्याम्पियन बन्न सफल भएको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले टी ट्वान्टी उपाधि जितेको हो । यहि सिजनबाट डेब्यु...
-
२०७९ जेठ १६, सोमबार
नवनिर्वाचित मेयर तथा उपमेयरले आज शपथ लिने
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभागृहमा विहान ११ बजे आयोजित समारोहमा मूख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको...
-
२०७९ जेठ १६, सोमबार
आइपिएलको उपाधी गुजरातलाई
यस वर्षको इण्डीयन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ । भारतको अहमदाबादमा गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो । खेलमा टस जितेर...
-
२०७९ जेठ १६, सोमबार
दुर्घटनाग्रस्त अवस्थामा विमान भेटियो
पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा हिजो बिहानदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मानापाथी हिमालको...
-
२०७९ जेठ १६, सोमबार
सरकारबाट १८ खर्बको बजेट प्रस्तुत
सरकारले आ.व. २०७९/८० का लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२...
-
२०७९ जेठ १५, आइतबार
के हो मंकीपक्स ? कसरी सर्छ ?
कोभिड–१९ संक्रमणको जोखिमबाट मुक्त हुन नपाउँदै अर्को एक नयाँ भाइरसले विश्वलाई सताउन थालेको छ । दुर्लभ मानिएको मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्मलपक्स (विफर) कै एक प्रजाति...
-
२०७९ जेठ १५, आइतबार
मार्सेलोले रियल म्याड्रिड छाड्ने
स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर मार्सेलोले क्लब छाड्ने भएका छन् । गएराति रियलले १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जितेलगत्तै टोलीका कप्तानसमेत रहेका ब्राजिलियन डिफेन्डर मार्सेलोले उक्त घोषणा गरेका हुन् । उनी रियलका लागि सर्वाधिक उपाधि जित्ने...
-
२०७९ जेठ १५, आइतबार
७ पुस्तक एकैचोटी विमोचन
केके मानन्धर नेपालभाषामा लेखिएका विभिन्न विधाका सात वटा पुस्तक एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । कुतः पिकाकः प्रकाशनले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका ७ वटा पुस्तकलाई एकैपटक विमोचन गरिएको हो । कार्यक्रममा समालोचक अपर्णा...
-
२०७९ जेठ १५, आइतबार
एन्सेलोटी बने ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक
स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । गएराति उनको प्रशिक्षणमा रियलले २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि जितेसँगै ४ पटक उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका...
-
२०७९ जेठ १५, आइतबार
लण्डनमा नेपाली फिल्म महोत्सव हुने
लण्डनस्थित नेपालीहरुको संस्था थर्ड आईले बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ को आयोजना गर्ने भएको छ । महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्म्सले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सको घोषणा गरेको हो...
-
२०७९ जेठ १५, आइतबार
भागदौड मच्चिंदा ३१ को मृत्यु
नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु भएको छ । नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमका बीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना...




