ब्लग
-
२०७९ बैशाख ६, मंगलबार
रोनाल्डोको नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको रोनाल्डोले जानकारी दिएका छन् । हालै जन्म भएको जुम्ल्याहा बच्चा मध्ये...
-
२०७९ बैशाख ६, मंगलबार
काडिजसँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । सोमबार राति भएको खेलमा काडिजसँग १–० गोलले बार्सिलोना पराजित भएको हो । बार्सिलोनाको घरेलु मैदानमा काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै...
-
२०७९ बैशाख ५, सोमबार
एफए कपको फाइनलमा चेल्सी र लिभरपुल भिड्ने
एफए कपको फाइनलमा चेल्सी र लिभरपुलबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सीले लिभरपुलसँग खेल्ने भएको हो । चेल्सीलाई जिताउन ६५ औं मिनेटमा रुबेन लोफटसले पहिलो गोल गर्दै अग्रता...
-
२०७९ बैशाख ५, सोमबार
रियल म्याड्रिडको पुनरागमन जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । आइतबार राति सेभियालाई ३–२ ले पराजित गर्दै रियलले पुनरागमन जित निकालेको हो । सेभियाको घरेलु मैदानमा भएको खेलको २१औं मिनेटमा राकिटिक र २५ औं मिनेटमा लामेलाले गोल गरेपछि सेभियाले पहिलो हाफमा...
-
२०७९ बैशाख ५, सोमबार
गठबन्धन दलबीच काठमाडौं तहमा तालमेलमा भएन सहमति
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी चर्चा पनि बढ्दै गएको छ । कतै उम्मेदवारी घोषणा हुँदैछ त कतै तालमेलको कसरत हुँदैछ ।सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचनमा एक्लै अथवा तालमेल गरेर जाने भन्ने विषयमा विभिन्न विचारहरु बाहिर आइरहेका छन् ।...
-
२०७९ बैशाख ५, सोमबार
रोजिरोटी नै संकटमा पर्न गएको भन्दै सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
सुनचाँदीको आपूर्ति ठप्प भएपछि त्यसको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक आग्रह गरेका हुन् । उनीहरुले आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी...
-
२०७९ बैशाख ५, सोमबार
मिस्टर नेपाल वल्ड २०२२ नुतन श्रेष्ठ विजयी
मोरङका २६ वर्षीय नुतनले यस वर्षको मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर...
-
२०७९ बैशाख ५, सोमबार
कक्षा ११ को परीक्षा जेठको दोस्रो साताबाट हुने
राष्ट्रिय परीक्षा बोर्डले हिजो सूचना प्रकाशन गर्दै कक्षा ११ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासंग नजुध्ने गरी परीक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन...
-
२०७९ बैशाख ४, आइतबार
लिभरपुल एफए कपको फाइनलमा
लिभरपुल एफए कपको फाइनलमा पुगेको छ । इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो । वेम्ब्ली स्टेडिमा भएको पहिलो सेमिफाइनल खेलको नवौं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।...
-
२०७९ बैशाख ४, आइतबार
स्याङजाको वालिङमा जिप दुर्घटना, मृत्युको संख्या ५ पुग्यो
स्याङ्जाको वालिङ डाँडाखर्क १२ नगरपालिकामा जीप दुर्घटना भएको छ। जिप दुर्घटनामा समाचार तयार पार्दासम्म ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज....
-
२०७९ बैशाख ४, आइतबार
चिनियाँ अन्तरीक्ष यात्री ६ महिनापछि पृथ्वीमा अवतरण
चीनको नयाँ अन्तरीक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको...
-
२०७९ बैशाख ४, आइतबार
काँग्रेस बझाङका सभापति जीप दुर्घटनामा, छोराको मृत्यु
बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका(४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका बर्ष २७ का...
-
२०७९ बैशाख ४, आइतबार
साझा पार्टीले उठायो काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ । विवेकशील साझा पार्टीले मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी...
-
२०७९ बैशाख ४, आइतबार
दिल्लीको जहांगीरपुरी क्षेत्रमा हिंसा भड्कियो
भारतको उत्तर पश्चिम दिल्लीको जहांगीरपुरी क्षेत्रमा शनिबार दुई समुदायबीच हिंसा भड्कियो । हनुमान जयन्तीको जुलुसमा हिंसा भड्किएपछि कैयौं घाइते भएका थिए । हिन्दुस्तान टाइम्सको अनुसार हिंसामा ६ प्रहरी घाइते भएका छन् भने एक स्थानीय नागरिक घाइते भएका छन्...
-
२०७९ बैशाख २, शुक्रबार
युरोपा लिगबाट बार्सिलोना बाहिरियो
बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब फ्रान्कफुर्टसँग समग्रमा ४–३ गोलले पराजित हुँदै बाहिरिएको हो । पहिलो लेगमा फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी...
-
२०७९ बैशाख २, शुक्रबार
सर्वाेच्च शिखर सगरमाथा चढ्नेहरु बढे
विश्वको सर्वाेच्च शिखर सगरमाथामा आरोहण गर्नेको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेत्र करिब २ वर्षपछि विस्तारै तंग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रूपमा रहेको पर्वतारोहणमा यो समय केही उत्साह देखिएको छ ।...