ब्लग
-
२०७८ चैत्र ११, शुक्रबार
एमालेको उम्मेदवार बन्न ६ बुँदे मापदण्ड
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ । एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा...
-
२०७८ चैत्र ११, शुक्रबार
उत्तर कोरियाले प्रतिबन्धित मिसाइल प्रक्षेपण गर्यो
दक्षिण कोरियाले सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले दावी गरेको छ । जापानी अधिकारीहरूले यसको दायरा १,१०० किलोमिटर हुने अनुमान गरेका छन् । उत्तर कोरियाको इन्टरकन्टिनेन्टल...
-
२०७८ चैत्र १०, बिहिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुर्न पैसा पर्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुको पर्खाइमा बस्ने कुरुवाले पैसा तिरे मात्र कुरुवा बस्न पाउने भएका छन् । यात्रु कुर्नका लागि डिलक्स हलका लागि एक सय र सुपेरियर हलका लागि ५० रुपैयाँ तोकेर असुल गर्दै आएको छ । पैसा तिर्न नसक्ने...
-
२०७८ चैत्र १०, बिहिबार
युरोकप २०२८ आयोजनाको लागि दुई देशका दाबी
युरोकप २०२८ फुटबल संयुक्त आयोजनाका लागि बेलायत र आयरल्याण्डले दाबी गरेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले युरो आयोजकको लागि युके र आयरल्याण्डले संयुक्त रूपमा दाबी पेश गरेको जानकारी दिएको हो । युईएफएले आगामी मार्च २३ सम्म दाबी पेश...
-
२०७८ चैत्र १०, बिहिबार
चेल्सीलाई टिकट बिक्री गर्न अनुमति
इङ्गलिस क्लब चेल्सीले टिकट बिक्रीको लागि अनुमति पाएको छ । बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीले अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति पाएको हो । चेल्सीको मालिक रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायत...
-
२०७८ चैत्र १०, बिहिबार
अफगानिस्तानमा छात्रालाई विद्यालय जान बन्देज
अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले हिजोदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ...
-
२०७८ चैत्र १०, बिहिबार
आज विश्व क्षयरोग दिवस
आज मार्च २४, विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइँदै छ । नेपालमा वर्षेनी ६९ हजार नयाँ क्षयरोगी थपिने गरेको क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाउँछ । यो रोगका कारण एक वर्षमा १६ हजार जनाले ज्यान गुमाउँदै आएका छन् । तर...
-
२०७८ चैत्र ९, बुधबार
पोग्बाको विश्वकप मेडल चोरी
फ्रान्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको विश्वकप च्याम्पियन हुँदा प्राप्त मेडल चोरी भएको छ । पोग्बाको सन् २०१८ मा रूसमा भएको विश्वकपमा विजेता बन्दा पाएको मेडल चोरी भएको हो । मार्च १५ मा घरमा उनका छोराछोरी सुतिरहेका बेला...
-
२०७८ चैत्र ९, बुधबार
रेल संचालनको तयारी
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४...
-
२०७८ चैत्र ९, बुधबार
दक्षिण कोरियामा कोरोना संक्रमित उच्च
विश्व नै आक्रान्त भएको कोरोना भाइरसले आप्mनो पडक फेरि विस्तारै बढाउँदै छ । जसको उदाहरण दक्षिण कोरिया भएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो...
-
२०७८ चैत्र ९, बुधबार
आइएमई र मिदासबीच सहकार्य
आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई इ–लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा ई–लर्निङ प्रवद्र्धन अभियान...
-
२०७८ चैत्र ९, बुधबार
चाँगुनारायणमा आगलागी
भक्तपुरको चाँगुनारायण नगरपालिकाको एउटा बाँसघारीमा आगलागी भएको छ । चाँगुनारायण मन्दिरबाट पूर्व दिशामा लगभग डेढ किलोमिटर तलको बाँसघारीमा आगलागी भएको हो । मानदेव क्लब रहेको पौवा भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएको बताइएको छ । घटनास्थलमा भख्खरैमा...
-
२०७८ चैत्र ८, मंगलबार
चौथो नेपालभाषा साहित्य नखः कीर्तिपुरमा हुने
नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ । नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्सले वर्षेनी आयोजना गर्दै आएको महोत्सव यस वर्ष आउँदो चैत्र ११ गते शुक्रबार र १२ गते...
-
२०७८ चैत्र ८, मंगलबार
भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या
भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात...
-
२०७८ चैत्र ८, मंगलबार
पिएनजीलाई हराउँदै नेपाललाई सान्त्वना जित
आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले नेपाल र पिएनजीलाई ७ विकेटले हराएर सान्त्वना जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दा नेपाल सात...
-
२०७८ चैत्र ८, मंगलबार
पल्सर स्पोटर्स अवार्ड पारस र साबित्रालाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन...




