arin enterprises

ब्लग

  • २०७८ चैत्र ४, शुक्रबार

    कमेडी टेली सिरियल "सर्खारको सर" आउेन

    रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल "सर्खारको सर" को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । "सर्खारको सर" राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको...

  • २०७८ चैत्र ३, बिहिबार

    जनसरोकार दस्ता घोषणा

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उठिवास गरिएका स्वबासीहरुलाई पनि सरकारले नै जग्गा उपलब्ध गराउने बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेतासमेत रहेका मन्त्री...

  • २०७८ चैत्र ३, बिहिबार

    युभेन्ट्स अन्तिम १६ बाट बाहिरियो

    इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनिस क्लब भिल्ला रियलसँग समग्रमा ४–१ ले पराजित भएपछि बाहिरिएको हो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको युभैन्ट्स दोस्रो लेगमा ३–० ले पराजित भयो । बुधबार राति भएको अन्तिम...

  • २०७८ चैत्र ३, बिहिबार

    साविक विजेता चेल्सी अन्तिम आठमा

    साविक विजेता इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले लिललाई समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा २–१ गोल जित निकाले । बुधबार राति भएको...

  • २०७८ चैत्र ३, बिहिबार

    एनसेलले फागु पुर्णिमाको अवसरमा ल्यायो सबैभन्दा सस्तो प्याक

    एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।...

  • २०७८ चैत्र ३, बिहिबार

    पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

    युक्रेनमा रुसले गरेको आक्रमणको आज २२ औं दिन हो । रुसले लगातार युक्रेनको राजधानी किभलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ तर त्यसको विरोध पनि भइरहेको छ । तीन सातादेखि युक्रेनमा रुसले गरेको आक्रमणबीच विश्व नेताहरूबीचको शब्दयुद्ध चर्किएको छ । अमेरिकी...

  • २०७८ चैत्र ३, बिहिबार

    मिस वल्र्ड २०२२ को ताज पोल्याण्डकी क्यारोलिनालाई

    यस वर्षको विश्व सुन्दरीको ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् । नेपाली समय अनुसार आज विहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वल्र्ड बनेकी हुन ।...

  • २०७८ चैत्र ३, बिहिबार

    फेरि बढ्यो इन्धनको भाऊ

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ र हवाई इन्धन...

  • २०७८ चैत्र ३, बिहिबार

    रंगहरुको पर्व होली मनाउँदै

    रंगहरुको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज हर्षोल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली मनाईदै छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली र पहाडी जिल्लामा फागुपर्व मनाईदै छ भने तराइ भेगमा भोलि...

  • २०७८ चैत्र २, बुधबार

    युद्ध र महामारीबाट मुक्तिको कामनासहित गुह्यकाली पूजा

    सारा विश्वलाई युद्ध र महामारीलाई सताइरहँदा विश्व शान्ति र महामारीबाट मुक्तिको कामना गर्दै नेपालमा गुह्यकालीको पूजा हुने भएको छ । तन्त्र चर्चा परिवारले विश्वमा युद्धको साथै कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गुह्यकालीको पूजा आयोजना गर्न लागेको हो...

  • २०७८ चैत्र २, बुधबार

    १२ वर्षे श्वेतकाली अजिमा (नरदेवी) नाच प्रारम्भ

    १२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) आज विधिवत पूजाआज गरी नरदेवी मन्दिर परिसरमा ल्याइएको छ । श्री न्यतभुलु अजिमा (नरदेवी) को बाह्र वर्षै जात्राका...

  • २०७८ चैत्र २, बुधबार

    मेयर शाक्यबाट आकाशे पुल उद्घाटन

    माइतीघरमा आकाशे पुल निर्माण भएसँगै त्यहाँ पैदल हिँड्ने र बाटो काट्नेहरुलाई सहज भएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच उक्त आकाशे पुल उद्घाटन गर्दै मेयर शाक्यले...

  • २०७८ चैत्र २, बुधबार

    एट्लेटिको म्याड्रिड अन्तिम ८ मा

    स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । अन्तिम १६मा एट्लेटिकोले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो  । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १–...

  • २०७८ चैत्र २, बुधबार

    आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर परेको छ : प्रकाशमान सिंह

    सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गर्नु भएको छ ।  नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका...

  • २०७८ चैत्र २, बुधबार

    कीर्तिपुरका स्वबासीहरुलाई लालपूर्जा वितरण

    सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिका स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ ।  २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी...

  • २०७८ चैत्र १, मंगलबार

    हिजाब लगाउन अनिवार्य नभएको अदालतको ठहर

    विद्यार्थीहरुले हिजाब लगाउनुपर्ने नपर्ने भन्ने लामो बहसपछि भारतको कर्नाटक राज्यको उच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ । अदालतले राज्यको उडुपी जिल्लास्थित दुई वटा सरकारी कलेज प्रशासनको विद्यार्थीलाई हिजाब लगाउन रोक्ने निर्णयविरुद्ध दायर गरेको...

Pages