arin enterprises

ब्लग

  • २०७८ माघ २९, शनिबार

    चाउचाउ काराखानामा भीषण आगलागी

    आज विहान ५ बजे झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मगमग चाउचाउ कारखानामा भीषण आगलागी भएको छ ।  आगो आज विहानसम्म पनि नियणत्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु...

  • २०७८ माघ २८, शुक्रबार

    नेपालले आयोजक टिम ओमानलाई ६ विकेटले हरायो

    अल अमेरातमा भइरहेको चार देशीय टी२० क्रिकेटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको छ ।नेपालले निर्धारित २० ओभरको ३ बल बाँकी छँदा ४ विकेट गुमाएर जित हासिल गरेको हो ।  टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको...

  • २०७८ माघ २८, शुक्रबार

    महानगरको कर अब “खल्ती”बाट

    काठमाडौं महानगरपालिका कर मोबाइल वालेट खल्तीबाट पनि तिर्न सकिने भएको छ ।  अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’सँग एक कार्यक्रमबीच सम्झौता भएपश्चात यो सेवा सुचारु भएको हो । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले...

  • २०७८ माघ २८, शुक्रबार

    लिबियाका प्रधानमन्त्री अब्दुललाई गोली हान्ने प्रयास

    लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमालाई अज्ञात बन्दुकधारीले गाेली हान्ने प्रयास गरेका छन् । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीका अनुसार प्रधानमन्त्री काफिलेलाई सुक अल–जुमा जिल्लामा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिले...

  • २०७८ माघ २८, शुक्रबार

    सेनाले बनाइरहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

    कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टर प्रधानसेनापति प्रभुराम शर्माले आज निरीक्षण गर्नु भएको छ । एक हजार क्षमताको यो निर्माणाधिन होल्डिङ सेन्टर बनाउन गत वैशाख महिनामा सरकारले सेनालाई निर्माणको जिम्मा दिएको...

  • २०७८ माघ २८, शुक्रबार

    जुत्ता गोदाममा आगलागी हुँदा पाँचको मृत्यु

    दाङमा एउटा जुत्ता गोदाममा गएराती आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनमा रहेको ईरम फुटवेयरको गोदाममा आगलागी हुँदा सोही घरमा सुतेका पाँच जनाको निसास्सिएर मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर ५...

  • २०७८ माघ २८, शुक्रबार

    कपिलवस्तुमा करेन्ट लागेर मृत्यु

    कपिलवस्तुमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा कपिलवस्तुवाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको मृत्यु भएको हो । सोही ठाउँस्थित कोईली खोलाको कजवेमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको...

  • २०७८ माघ २८, शुक्रबार

    ट्याङकर दुर्घटनामा १ जनाको मृत्यु

    डोटीमा आज विहान पानी बोक्ने ट्याङ्कर सडकबाट तल खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित सडकबाट ट्याङ्कर अन्दाजी २० मिटर तल खसेर सोही ठाउँ बस्ने ४२ वर्षीय सुनिल ऐरको मृत्यु भएको हो । ट्याङ्करमा सवार ऐरको...

  • २०७८ माघ २८, शुक्रबार

    त्रिपुरेश्वरमा आधुनिक शौचलय संचालनमा

    काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरले त्रिपुरेश्वरको बस विसौनीसँगै एरोशानसँगको सहकार्यमा निर्माण गरिएको शौचालय आजबाट संचालनमा ल्याइएको हो । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त शौचालय उद्घाटन...

  • २०७८ माघ २८, शुक्रबार

    प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव सम्पन्न

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं बार्षिकोत्सव सम्पन्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्न भएकाे छ । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिष्ठानले आधुनिक प्रशिक्षण...

  • २०७८ माघ २८, शुक्रबार

    बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

    जनकपुरबाट ७ महिनाको बालक अपहरणको घटनामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २०...

  • २०७८ माघ २८, शुक्रबार

    प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने पक्राउ

    आफुलाई प्रहरी भन्दै मोबाइल फोन र नगद लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्ताखानका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरेको हो ।  गएको २५ गते काठमाडौं महानगरपालिका–६ कुशल ब्यांङ्केट अगाडी...

  • २०७८ माघ २८, शुक्रबार

    सुनाकोठी लगियो बालकुमारीको मूर्ति

    हराएर आज विहानै मात्र भेटिएको बालकुमारीको मूर्ति सुनाकोठी फिर्ता लगिएको छ । बाजागाजासहित भेला भएका सुनाकोठीवासी र धर्म, संस्कृतिप्रेमीहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै बालकुमारीको मूर्तिलाई जावलाखेलबाट सुनाकोठी फिर्ता लगिएको थियो । प्रहरीले...

  • २०७८ माघ २७, बिहिबार

    भक्तपुर नगरसभाद्वारा एमसीसी खारेजीको माग

    भक्तपुर नगरपालिकाको जारी ११ औँ नगरसभाका सभासद्हरूले ‘देशघाती’ एमसीसी खारेजीको माग गरेको छ । नगरपालिकाका प्रमुख एवं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिले एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

  • २०७८ माघ २७, बिहिबार

    फिफा वरीयतामा नेपालको सुधार

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६९ औं स्थानमा रहेको थियो ।...

  • २०७८ माघ २७, बिहिबार

    यथास्थितिमा एमसीसी पास गर्न नसक्ने दाहाल र नेपालको धारणा

    एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी तत्काल...

Pages