ब्लग
-
२०७८ बैशाख ३०, बिहिबार
पीएसजी फ्रेन्च कपको फाइनलमा
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र ३० मिनेट अतिरिक्त समय २–२ गोलको...
-
२०७८ बैशाख ३०, बिहिबार
आर्सनलद्वारा चेल्सी पराजित
इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई आर्सनलले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि १–० गोलको जित निकालेको हो । आर्सनलको लागि स्मिथ रोवीले १६ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गरेका थिए...
-
२०७८ बैशाख ३०, बिहिबार
क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान
क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए युभेन्ट्स क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएको हो । बुधबार राति सासोउलोविरुद्ध युभेन्ट्सले ३–१ गोलको जित हात पारेको थियो ।...
-
२०७८ बैशाख ३०, बिहिबार
एट्लेटिको म्याड्रिड उपाधि नजिक
एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो । खेलको १६ मिनेटमा सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले पहिलो गोल गरे । २८ मिनेटमा एन्जेल कोरिआले...
-
२०७८ बैशाख २९, बुधबार
सीमित उपस्थितीमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइयो
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गराइएको छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । वैसाख शुक्ल प्रतिपदाका दिन देउतालाई रथमा विराजमान...
-
२०७८ बैशाख २९, बुधबार
चन्द्रागिरी नगरपालिका एक हप्ताका लागि शिल्ड
चन्द्रागिरी नगरपालिकामा आउँदो जेठ १ गतेदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिने भएको छ । आज सूचना जारी गर्दै चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ १ गते विहानको ६ बजेदेखि ७ गते विहान ५ बजेसम्मका लागि चन्द्रागिरी नगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरी...
-
२०७८ बैशाख २९, बुधबार
रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा गरिने
नेपालकै लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्र यस वर्ष प्रतीकात्मक रुपमा सम्पन्न गरिने भएको छ । रातो मच्छिन्द्रनाथको रथलाई प्रतीकात्मक रुपमा तानेर रथयात्रा सम्पन्न गरिने भएको हो । आज बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई...
-
२०७८ बैशाख २९, बुधबार
उपत्यकामा ३ हजार ९२४ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ३ हजार ९२४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाखको नजिक...
-
२०७८ बैशाख २९, बुधबार
आगामी ३ साता नेपाललाई निकै कठिन
जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोरोना संक्रमणबाट आगामी ३ साता नेपाललाई निकै कठिन रहने बताउनुभएको छ । सञ्चारकर्मीसँग बुधबार कुराकानी गर्दै पाण्डेले पहिलो लहरको कोरोनाभन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी भएकोले सतर्क रहन जरुरी रहेको...
-
२०७८ बैशाख २९, बुधबार
हात उठायो ग्राण्डी अस्पतालले
धापासीस्थित ग्राण्डी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक एक सय सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन असर्मथ भएको बताएको हो । एक सूचना जारी गर्दै...
-
२०७८ बैशाख २९, बुधबार
नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ को नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा रहेको देखिन्छ । आज पनि परिक्षण संख्याको तुलनामा ४४ दशमलव ७६ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कोभिड १९ का ९ हजार ३०५ जना नयाँ संक्रमित थप भएका...
-
२०७८ बैशाख २९, बुधबार
जनमोर्चाले थापालाई संसदिय दलको नेताबाट हटायो
राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहित मिलेर सरकार बनाउने निर्णयविरुद्ध गई कार्य गरेको भन्दै जनमोर्चालाई थापालाई संसदीय दलको नेताबाट हटाएको हो । गएको...
-
२०७८ बैशाख २९, बुधबार
पूर्वमन्त्री शर्माले अक्सिजन खपतको हिसाब मागे
नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री जनार्दन शर्मा काठमाडौंमा दैनिक उत्पादन हुने ८–१० हजार सिलिण्डर अक्सिजन खपतकाे हिसाब मागेका छन् । सामाजिक संजालमा आज छोटो विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री शर्माले काठमाडाैंमा उत्पादन हुने अक्सिजन कसले वितरण...
-
२०७८ बैशाख २९, बुधबार
इजरायल र प्यालेस्टाइनको द्वन्द्व चर्कियो
इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक द्वन्द्व चर्किएको छ । द्वन्द्वमा जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । गत सोमबार...
-
२०७८ बैशाख २९, बुधबार
विश्वभरी विश्व नर्स दिवस मनाईँदै
आज मे १२ तारिख हरेक वर्ष यो दिनको विशेष महत्व रहेको हुन्छ । अझ यस वर्ष कोरोना महामारीको अवस्थामा यो दिवसको महत्व झनै बढेको छ । आज विश्व नर्स दिवस, आम सर्वसाधारणको सुस्वास्थ्यको लागि, रोगीको स्वास्थ्यलाभको लागि अहोरात्र खटिने नर्सहरुको सम्मान हरेक...
-
२०७८ बैशाख २९, बुधबार
म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भयो । सोहि कारण ३ खेल बाँकी छँदा दास्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १० अंकको दुरी बनाएपछि सिटी लिग...