ब्लग
-
२०७८ बैशाख २५, शनिबार
उपत्यकामा नयाँ संक्रमण दरमा केही कमी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा संक्रमण दर केही घटेको देखिएको छ । हिजो थपिएका नयाँ संक्रमितमध्ये साढे ४५ प्रतिशत काठमाडौं उपत्यकाका थिए भने आज यो दर घटेर ३७ दशमलव ५६ प्रतिशत देखिएको छ । आज थप...
-
२०७८ बैशाख २५, शनिबार
परिक्षणको करीब ४६ प्रतिशतमा संक्रमण
नेपालमा पछिल्लो पटक परिक्षणको करीब ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा १८ हजार ३०४ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ८ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ३१५ आरटी पिसिआर र ९८९ एन्टिजेन परिक्षण गरिएको थियो । थप हुने नयाँ...
-
२०७८ बैशाख २५, शनिबार
बन्दाबन्दीमा पूर्वाधार निर्माणका काम गर्दै महानगर
काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयको सदुपयोग गर्दै पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिइरहेको छ । निषेधाज्ञा जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो । अहिले नयाँ सडक गेट मर्मत...
-
२०७८ बैशाख २५, शनिबार
दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपतिकोमा पठाइने
दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपति कार्यालय शितल निवास पठाइने भएको छ । आज फेरी दोलखा भीमेश्वरलाई पसिना आएपछि महाप्रसाद राष्ट्रपति समक्ष पठाउन लागिएको हो । भीमेश्वरलाई पसिना आएपछि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख मन्दिर...
-
२०७८ बैशाख २५, शनिबार
यमनले भने, ‘हामी निको हुँदैछौं
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका सुपुत्र साथै कलाकार यमन श्रेष्ठले आफु र आफ्नो परिवार अहिले निको हुने क्रममा रहेको बताएका छन् । शुक्रबार राती अबेर सामाजिक संजालमा आफ्नो पेजमा लामै स्टाटस अपडेट गर्दै यमनले अक्सिजन लेभल कम भएर मेडिसिट अस्पतालमा भर्ना...
-
२०७८ बैशाख २५, शनिबार
जेरुसेलममा भएकाे झडपमा २ सय बढि घाइते
इजरायलको जेरुसेलममा प्रहरी र प्यालेस्टिनीहरुबीच भएको झडपमा २ सयभन्दा बढि घाइते भएका छन् । ७ मे को दिन जेरुसेलमको अल–अक्सामा भएको झडपमा कम्तीमा २०५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्मयहरुले जनाएका छन् । जेरुसेलममा इजरायली प्रहरी र...
-
२०७८ बैशाख २५, शनिबार
आफुमाथि निराधार आरोप लगाइएको वैद्यको भनाई
उद्योगी सुरज वैद्यले आफुमाथि लागेका आरोपहरु निराधार र भ्रामक भएको बताएका छन् । खोपमा कमिशन खान खोजेको आरोप लागेको उद्योगी वैद्यले ट्वीट गर्दै यस्तो दावी गरेका हुन् । ‘महामारीको यो त्रासदीपूर्ण समयमा हरेक जनताको जिऊ धनको रक्षा गर्न तर्फ लाग्नुको साटो...
-
२०७८ बैशाख २५, शनिबार
पर्वतारोहीहरुलाई कोरोना संक्रमण नभएको मन्त्रालयको प्रष्टिकरण
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म हिमाल आरोहणमा गएका कुनै पनि पर्वतारोहीलाई कोरोना संक्रमण नभएको दावी गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै यो ऋतुमा हिमाल आरोहणमा गएका कुनै पनि पर्वतारोहीलाई हालसम्म कोरोना संक्रमण भएको...
-
२०७८ बैशाख २५, शनिबार
विश्वभरी रेडक्रश दिवस मनाईँदै
आज मे महिनाको ८ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व रेडक्रश दिवस मनाईँदैछ । परोपकार र सामाजिक सेवाको सन्देश दिँदै हरेक वर्ष आजकै दिन विश्व रेडक्रश दिवस मनाइन्छ । यस वर्ष दिवसका कार्यक्रमहरु भने भर्च्युअल माध्यममा सीमित भएको छ । कोरोना महामारीको...
-
२०७८ बैशाख २४, शुक्रबार
आनन्दकुटीमा तयार भयो आइशोलेशन
संघीय सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ । आइसोलेसन केन्द्र सञ्चालनबारे जानकारी दिन आज एक पत्रकार सम्मेलनको आयोजना...
-
२०७८ बैशाख २४, शुक्रबार
माल्दिभ्सका पूर्वराष्ट्रपति बिस्फोटमा परी घाइते
माल्दिभ्समा भएको बम बिस्फोटमा माल्दिभ्सका हालको संसदका सभामुख तथा पूर्वराष्ट्रपति मोहमद नसिद घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ भएको विष्फोटमा परी ५३ वर्षीय मोहम्मद नसिदलाई शरीरका धेरै भागमा चोट लागेको जनाएको छ ।...
-
२०७८ बैशाख २४, शुक्रबार
स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडको उपचारका लागि अक्सिजनभन्दा सिलिन्डर अभाव भएकोप्रति संवेदनशील हुन सम्बद्धमा आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकताभन्दा धेरै सिलिन्डर संचित...
-
२०७८ बैशाख २४, शुक्रबार
नयाँ संक्रमितमध्ये साढे ४५ प्रतिशत उपत्यकाबाट
पछिल्लो पटक थपिने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४५ दशमलव ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ४ हजार १०६ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र ३७४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म...
-
२०७८ बैशाख २४, शुक्रबार
९ हजार १९६ संक्रमित थपिए, ५० को मृत्यु
नेपालमा पछिल्लो पटक कोभिड १९ का ९ हजार १९६ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा २० हजार ४८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा यो ४४ दशमलव ८९ प्रतिशत हो । गएको २४ घण्टामा १९ हजार...
-
२०७८ बैशाख २४, शुक्रबार
कुनै सहमति नभएको नेपालको भनाई
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् । ट्वीटरमा ट्वीट गर्दै नेपालले वार्ता र लचकता दुवै अपनाउने तर हालसम्म कुनै सहमति नभएको बताएका हुन् । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र...
-
२०७८ बैशाख २४, शुक्रबार
युरोपा लिग उपाधिको लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल बिच प्रतिस्पर्धा हुँदै
युरोपा लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल प्रतिस्पर्धा हुने भएको छ । म्यानचेस्टर इटालियन क्लब रोमालाई समग्रमा ८–५ गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो । म्यानचेस्टर पहिलो लेगमा ६–२ ले विजयी भएको दोस्रो लेगमा...