arin enterprises

ब्लग

  • २०७८ जेठ ३, सोमबार

    उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको

    नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा...

  • २०७८ जेठ ३, सोमबार

    परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा...

  • २०७८ जेठ ३, सोमबार

    प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण

    प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालमा...

  • २०७८ जेठ ३, सोमबार

    विश्व उच्च रक्तचाप दिवस मनाईँदै

    आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ । आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै...

  • २०७८ जेठ ३, सोमबार

    एट्लेटिको म्याड्रिड उपाधि नजिक

    स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...

  • २०७८ जेठ ३, सोमबार

    बार्सिलोना उपाधि होडबाट बाहिरियो

    बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो । खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता  लिएको...

  • २०७८ जेठ ३, सोमबार

    रियलको उपाधि जित्ने सम्भावना कायमै

     साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको...

  • २०७८ जेठ ३, सोमबार

    भारतले ल्यायो कोरोनाविरुद्धको औषधी

    भारतले कोरोना भाइरसविरुद्ध औषधी तयार पारेको दावी गरेको छ । आज एक कार्यक्रमका बीच भारतले तयार पारेको कोरोना भाईरसविरुद्धको औषधी २–डीयोक्सी–डी–ग्लुकोज (२–डीजी) सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले औषधी २–डीजी सार्वजनिक...

  • २०७८ जेठ ३, सोमबार

    प्रसिद्ध साहित्यकार राजेन्द्र सुवेदीको निधन

    साहित्य क्षेत्रमा वरिष्ठ समालोचकको रुपमा परिचित प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ । ७६ वर्षीय सुवेदीको आज विहान कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी ह्याम्स अस्पतालमा भर्ना भई उपचाररत थिए । पछि...

  • २०७८ जेठ ३, सोमबार

    गोलकिपर एलिसन बेकरको गोलमा लिभरपुल विजय

     इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुम माथि २–१ गोलले जित निकालेको हो । उक्त खेलमा वेस्ट ब्रुमले सुरुवाती अग्रता बनाएको थियो । रोबिन्सन कानुले खेलको १५ औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमलाई...

  • २०७८ जेठ २, आइतबार

    राष्ट्रिय युवा संघ १५ वडाबाट राहत बाँडिने

    अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्था छ । नेपालमा नयाँ भेरिएन्टको कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण नियन्त्रणका लागि गत चैत्र १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएका निषेधाज्ञा...

  • २०७८ जेठ २, आइतबार

    एक्टिङ प्रतियोगीतामा उत्साहजनक सहभागीता

    ‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट सहभागीता जनाईँदैछ । सुखावति मल्टि प्रोडक्सनले आयोजना गरेको उपत्यकाव्यापी एक्टिङ प्रतियोगीतामा उत्साहजकन रुपमा सहभागीता बढिरहेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र तुलाधरले...

  • २०७८ जेठ २, आइतबार

    उपत्यकामा संक्रमण निको हुनेको संख्या बढ्दै

    काठमाडौं पछिल्ला केही दिनमा नयाँ संक्रमितभन्दा संक्रमण निको हुनेको संख्या नं बढि रहेको छ । आज पनि नयाँ संक्रमितको संख्या ३ हजार भन्दा तल रहँदा निको हुनेको संख्या ३ हजारभन्दा माथि छ । पछिल्लो पटक देशैभरी थपिने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये ३४...

  • २०७८ जेठ २, आइतबार

    हिजोको तुलनामा संक्रमण दर घट्यो

    नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १९ हजार ५३९ आरटी पिसिआर परिक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परिक्षणमा ५२ जनामा संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशतमा...

  • २०७८ जेठ २, आइतबार

    महानगर प्रमुख शाक्यबाट खाेप केन्द्रकाे अवलाेकन

    आजबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि ३२ वटा खोप केन्द्रबाट गत चैत २५ देखि २८ गतेसम्म पहिलो मात्राको खोप लिएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको छ...

  • २०७८ जेठ २, आइतबार

    निमाकाे ‘मायालु तिमीलाई’ सार्वजनिक

    नेपालको संगीत क्षेत्रमा अचेल दिनहुँ जसो नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । हाल निषेधाज्ञा जारी रहेको समयमा पनि यो क्रम रोकिएको छैन । यसै क्रममा अर्को एउटा नयाँ म्यूजिक भिडियो ‘मायालु तिमीलाई’ को म्यूजिक भिडियो सार्बजानिक भएको छ ।...

Pages