arin enterprises

ब्लग

  • २०७७ पौष ७, मंगलबार

    नेकपा द्वन्द्वबीच दुवै समूहबाट आज भएका निर्णयहरु

    पार्टी फुटेको आधिकारिक घोषणा मात्रै हुन बाँकि रहेको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा अहिले दुई समूहबीच समानान्तर वैठक बसी अलग अलग निर्णयहरु गर्ने क्रम चलिरहेको छ । आजै प्रधानमन्त्री साथै नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको वैठक...

  • २०७७ पौष ७, मंगलबार

    लन्डनमा धमाधम फैलिँदै नयाँ प्रकारको भाईरस

    व्रिटेनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि धेरै देशहरुले ब्रिटेन आवतजावतमा प्रतिवन्ध लगाएका छन् । व्रिटेनमा देखिएको नयाँ प्रकारको भाईरसको संक्रमण दर उच्च देखिएपछि संक्रमण फैलिन नदिन भन्दै केही देशहरुले उतातिरको उडान बन्द गरीसकेका छन् । व्रिटेनमै...

  • २०७७ पौष ७, मंगलबार

    परिक्षणकाे १०.३१ प्रतिशतमा संक्रमण पुष्टी

    नेपालमा पछिल्लाे २४ घन्टामा गरिएकाे परिक्षणमा १० दशमलव ३१ प्रतिशतमा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ । पछिल्लाे पटक ७ हजार स्वाब नमूनाकाे परिक्षण गरिएकाेमा ३ सय १० महिला र ४ सय १२ पुरूष गरि ७ सय २२ जना नयाँ संक्रमित थप भएका छन्...

  • २०७७ पौष ७, मंगलबार

    संसद विघटनको विरोधमा जसपाको विरोध प्रदर्शन

    संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको भन्दै यसविरुद्ध कतै विरोध प्रदर्शन त कतै रणनीति तय गर्न वैठकहरु जारी रहेका छन् । प्रतिपक्षी दलहरु मात्र होइन, सत्तारुढ दल समेत यस विरुद्ध मोर्चाबन्दी गर्दै भावी रणनीति तय गर्न...

  • २०७७ पौष ७, मंगलबार

    भारतमा संक्रमण दर घट्दै, निको हुनेको दर बढ्दै

    भारतमा नयाँ संक्रमणमा कमी आउँदै भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमणमा कमी आइरहेको बताइएको छ । गएको ५ जुलाईदेखि भारतमा संक्रमण दर धमाधम घट्रदै गएको बीबीसीले बताएको हो । भारतमा पछिल्लो २४ घन्टामा १९ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएको भारतीय...

  • २०७७ पौष ७, मंगलबार

    बाइडेनले लिए कोरोना खोपको पहिलो डोज

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भ्याक्सिनको पहिलो डोज लिनुभएको छ । टेलिभिजन लाइभमा बाइडेनले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिनुभएको हो । भ्याक्सिन लिइसकेपछि बाइडेन टिभि लाइभमा कोरोनाको भ्याक्सिन उपलब्ध भएपछि सबैले खोप लिन आग्रह...

  • २०७७ पौष ६, सोमबार

    काठमाडौका विभिन्न स्थानबाट लागू औषधसहित ४ जना पक्राउ

    काठमाडौंको खिचापोखरी र कोटेश्वरबाट गैर कानूनी लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको खिचापोखरीबाट विभिन्न लागू औषधसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सप्तरी रुपनी गाउँपालिका–२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र...

  • २०७७ पौष ६, सोमबार

    ५ सय बढि सक्रिय संक्रमित दुई जिल्लामा मात्रै

    नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । ६ हजार ३ सय ५१ वटा नमूनाको आरटि पिसिआर परिक्षण गरिँदा २ सय ९४ जना महिला र ४ सय ४८ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल...

  • २०७७ पौष ५, आइतबार

    संसद विघटनको विरोधमा जसपाको मसाल जुलुस

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटन गरेसँगै विभिन्न दल र समूहहरुबाट यसको विरोध शुरु भएको छ । यसै क्रममा विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिएको छ । जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय...

  • २०७७ पौष ५, आइतबार

    क्रिस्टल प्यालेसमाथि लिभरपुलको फराकिलो जित

    इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गए राति सम्पन्न खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई नराम्रो हार चखाएको छ । घरेलु टोली प्यालेसलाई पाहुना टोली लिभरपुलले ० का विरुद्ध ७ गोलले हराएको छ । खेलको तेश्रो मिनेटमै ताकुमी मिनामिनोको गोलबाट लिभरपुलले अग्रता...

  • २०७७ पौष ५, आइतबार

    भ्यालेन्सियासँग बराबरीमा रोक्यो बार्सिलोना

    लियोनेल मेस्सीको कीर्तिमानी गोलका बावजुद बार्सिलोना भ्यालेन्सियासँगको खेलमा बराबरीमा रोकिएको छ । स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो । खेलमा अग्रता भ्यालेन्सियाले लिएको थियो । २९औं मिनेटमा मौक्टर...

  • २०७७ पौष ५, आइतबार

    मेस्सी पेलेको कीर्तिमानको बराबरीमा

    बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले फुटबलका सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसीले एकै क्लबबाट खेलेर धेरै गोल गर्ने ब्राजिलका फुटबल सम्राट पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन् । पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली...

  • २०७७ पौष ५, आइतबार

    बैसाख २३ गते मध्यावधि निर्वाचनका लागि ओलीको प्रस्ताव

    प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन र मध्यावधि निर्वाचनको सिफारिस लिएर शीतल निवास पुगेका थिए । विहान बसेको मन्त्रीपरिषद् वैठक लगत्तै शीतल निवास पुगेका...

  • २०७७ पौष ५, आइतबार

    संसद विघटन सिफारीसको व्यापक आलोचना

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारीस गरेसँगै सामाजिक संजालमा यसको व्यापक आलोचना पनि शुरु भएको छ । सत्तारुढ दल नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै प्रधानमन्त्रीको यो कदम गैर संवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तन...

  • २०७७ पौष ४, शनिबार

    स्वारेजको दुई गोलसँगै एट्लेटिकोको एल्चेमाथि सहज जित

    स्पेनिस ला लिगा अन्तर्गत आजको खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि सहज जित हात पारेको छ । स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली एट्लेटिको मड्रिडले पाहुना टोली एल्चेलाई ३–१ गोलअन्तरले हराएको हो । एटलेटिकोलाई जित दिलाउन लिभरपुल र...

  • २०७७ पौष ४, शनिबार

    कर्शनव बने नयाँ भैरव काठमाडौं

    कोहिटी टोलका ४ वर्षीय कर्शनव शाक्य ईन्द्रजात्राका जिवीत देवता भैरव बनेका छन् । वर्षेनी ईन्द्रजात्राको अवसरमा कुमारीसँगै रथजात्रा गरिने भैरवको रुपमा कीर्तिपुण्य महाविहारका शाक्य कुलपुत्र कर्शनवलाई आज विधि अनुसार प्रतिस्थापन गरिएको हो । ज्ञानुप शाक्य...

Pages