ब्लग
-
२०७७ भाद्र १५, सोमबार
८९९ नयाँ संक्रमित थप, ५८८ जना निको भए
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३ जना महिला छन् भने ५ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो पटक ५ सय ८८...
-
२०७७ भाद्र १४, आइतबार
एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु
स्याङजा वालिङ नगरपालिका ५ माझकोटस्थित सडकमा आज विहान एक एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका १०...
-
२०७७ भाद्र १४, आइतबार
सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित सडकमा आज विहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय केवन...
-
२०७७ भाद्र १४, आइतबार
भन्सार छलेर ल्याउँदै गरेको विभिन्न सामान बरामद
कैलालीमा भारतबाट अवैद्द रुपमा भन्सार छली ल्याउँदै गरेको लाखौंको मालसामान प्रहरीले बरामद गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका २ बाट बेवारिसे अवस्थामा रहेको से.१ च २८९ नम्बरको जिपमा करिब २ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको २ सय प्याकेट सुपर पावर...
-
२०७७ भाद्र १४, आइतबार
चोरीको मोटरसाइकल सहित २ जना पक्राउ
बारा कलैयाबाट चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सिम्रौनगढ नगरपालिका ९ स्थित...
-
२०७७ भाद्र १४, आइतबार
अपहरण गरेको अभियोगमा पक्राउ
सिन्धुली तिनपाटन गाउँपालिका ८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले...
-
२०७७ भाद्र १४, आइतबार
अवैध लागूऔषधसहित पक्राउ
सुनसरीमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट लागू औषधसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी...
-
२०७७ भाद्र १४, आइतबार
कोरोना संक्रमणबाट १४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न १० वटा जिल्लाबाट ४ महिला र १० पुरुषको मृत्यु भएको बताएका छन् । पछिल्लो पटक सुनसरीमा ७४ वर्षीया महिला एक जना र ६०...
-
२०७७ भाद्र १४, आइतबार
काठमाडौं उपत्यकामा ४ सय बढिमा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा देशभरका कोभिड प्रयोगशालामा गरिएको १२ हजार ७ सय १७ नमूना परिक्षणमा ४५ वटा जिल्लाबाट एक हजार २ सय २१ जना नयाँ संक्रमित भेटिएका छन् । ४७ जिल्लामध्ये आज पनि सबैभन्दा काठमाडौं जिल्लामै संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाबाट ४ सय २९...
-
२०७७ भाद्र १४, आइतबार
१२ सय बढि नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४८ जना महिला छन् भने ८ सय ७३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १३, शनिबार
आइसोलेन निर्माण तयारीबारे मुख्यमन्त्रीबाट प्रधानमन्त्रीलाई जानकारी
बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ । काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी...
-
२०७७ भाद्र १३, शनिबार
अनलाईन माध्यमबाट योगा प्रशिक्षण हुने
हाल निषेधाज्ञा जारी रहेको समयमा सबै घरघरमै बस्नुपरेको समयलाइ सदुपयोग गर्दै अनलाइन योगा प्रशिक्षण शुरु हुने भएको छ । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिको आयोजनामा आउँदो आइतवारबाट अनलाईन योगा प्रशिक्षण शुरु गर्न लागिएको हो । ‘गरौं...
-
२०७७ भाद्र १३, शनिबार
१२ जना संक्रमितको निधन, उपत्यकामा ६ जना
तुलनात्मक रुपमा संक्रमितको संख्या केही घटेर राहत महसूस गरेको काठमाडौं उपत्यकामा आज मृत्यु संख्या भने बढेको छ । काठमाडौंमा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ६...
-
२०७७ भाद्र १३, शनिबार
हिजो ३५० संक्रमित भेटिएको काठमाडौंमा आज १५५
पछिल्ला दिनमा संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको काठमाडौं उपत्यकाले आज भने केही राहत पाएको छ । हिजो ४ सय १५ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा आज भने यो संख्या घटेर एक सय ८६ जना संक्रमित थपिएका छन् । एक सय ८६ मध्ये काठमाडौंमा एक सय ५५...
-
२०७७ भाद्र १३, शनिबार
८८४ नयाँ संक्रमित थपिए, ३१३ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ४२ जना महिला छन् भने ६ सय ४२ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो पटक ३ सय १३...
-
२०७७ भाद्र १२, शुक्रबार
‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’
सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि...