arin enterprises

ब्लग

  • २०७७ जेठ १०, शनिबार

    किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ

    विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ । यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले...

  • २०७७ जेठ १०, शनिबार

    पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?

    शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै...

  • २०७७ जेठ १०, शनिबार

    हेर्था बर्लिन द्वारा बर्लिन युनाइटेड पराजित

    जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा हेर्था बर्लिन विजयी भएको छ । शुक्रबार राति खेलिएको बर्लिन डर्बी अन्तर्गत उक्त खेलमा हेर्थाले युनियन बर्लिनलाई ४-० ले पराजित गरेको छ ।  हेर्थाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...

  • २०७७ जेठ १०, शनिबार

    थप ९ जनाले कोरोनालाई जिते

    पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो दुईपटकको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३–३ जना...

  • २०७७ जेठ १०, शनिबार

    संक्रमितको संख्या ५८४ पुग्यो, थप ३६ जनामा संक्रमण पुष्टि

    नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३५ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको जनाएको हो । सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडि शिवनाथ गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण...

  • २०७७ जेठ १०, शनिबार

    विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो, २१ लाख बढि निको

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५३ लाखको नाघेको छ । संसारभरीमा हाल ५३ लाख ८ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । २१ लाख ६० हजार ८ सय ५२ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४० हजार ७५ जनाको भने यस भाइरस...

  • २०७७ जेठ १०, शनिबार

    थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८

    नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १३, कपिलवस्तु र रुपन्देहीमा ८–८ जना, काठमाण्डौँ, बारा र चितवनमा १–१ जनामा शनिबार बिहानै संक्रमण पुष्टि भएको हो ।...

  • २०७७ जेठ ९, शुक्रबार

    स्पेनीस ला लिगा जुन दोस्रो सातादेखि सुचारू गरिने

    कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको स्पेनीस ला लिगा जुनको दोस्रो सातादेखि सुचारू हुने भएको छ ।  लिगका खेलहरु आउँदो जुन १२ देखि हुने भनिएको छ । महामारीका कारण स्थगित भएको खेल सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । रामोन सान्चेज...

  • २०७७ जेठ ९, शुक्रबार

    थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५१६

    नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुर, भक्तपुर र सप्तरीमा एक एक जनामा र बारामा ६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुर,...

  • २०७७ जेठ ९, शुक्रबार

    महामारीकै बीच भिन्सी प्रिमियर टि १० लिग शुरु

    कोरोनाभाइरस (कोभिड १९) महामारीकै बीच आजबाट पूर्वी क्यारेबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनेडाइन्समा भिन्सी प्रिमियर टी १० लिग प्रतियोगिता (विपिएल) सुरु भएको छ । महामारीका बीच शुरु गरिएको खेलबाट संक्रमण फैलन नदिन केही नियम परिवर्तन गर्न प्रस्ताव...

  • २०७७ जेठ ९, शुक्रबार

    पाकिस्तानमा लाहौरबाट कराची उडेको विमान दुर्घटना

    पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस आज दुर्घटना भएको छ । लाहौरबाट उडेको विमान कराची विमानस्थल नजिकै रहेको मोडल कोलोनीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार...

  • २०७७ जेठ ९, शुक्रबार

    थप २० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५०७

    नेपालमा थप २० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली, डडेलधुरा। वैतडी, बाँके र मोरङमा २० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको...

  • २०७७ जेठ ९, शुक्रबार

    संस्कृति संरक्षणमा युवाहरुको प्रयासले बढायो आशा

    सांस्कृतिक पहिचान लोप हुँदैछ, हिजोको गौरव मेटिँदै गएको आजको एउटा चिन्ता हो योे । चिन्ता ब्यक्त गर्ने लाखौंका बीच संरक्षण गर्न अग्रसर हुनेहरु कति छन् त ? प्रायः अनुत्तरित रहने यस्ता प्रश्नको जवाफ हो ‘प्रोजेक्ट बाजा नेपाल’ ।  यसै संस्थाले ऐतिहासिक तथा...

  • २०७७ जेठ ९, शुक्रबार

    विश्वभरिमा संक्रमितको संख्या ५२ लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५२ लाख नाघ्दासम्म निको हुनेको संख्या पनि २० लाख नाघेको छ । विश्वभरमा अहिले कुल संक्रमित संख्या ५२ लाख १० हजार ४ सय ७८ पुगेको छ । उपचारपछि कोरोेना जित्नेको संख्या भने २० लाख ९२ हजार ८ सय ७८...

  • २०७७ जेठ ९, शुक्रबार

    बाँकेमा २१ संक्रमित निको भएर घर फर्किए

    बाँके जिल्लाका पहिलो संक्रमितसँगै २१ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट घर फर्केका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमण निको हुनेमा...

  • २०७७ जेठ ९, शुक्रबार

    थप ३० जनामा संक्रमण भेटियो, संक्रमित संख्या ४८७

    नेपालमा शुक्रबार विहानै थप ३० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीमा २६ जना पुरुष र ४ जना महिला गरी ३० जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार...

Pages