ब्लग
-
२०८० चैत्र २३, शुक्रबार
४० बिदेशीसहित ३२४ धावकको सहभागीतामा ’चौथो मन्जुश्री ट्रेल रेस’ सुरू
चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो । शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन्, जसमा ४० जना विदेशी धावक छन् । त्यस्तै २८९...
-
२०८० चैत्र २३, शुक्रबार
सुनसरीमा दुई समूहबीच झडप, अनिश्चितकालिन कर्फ्यू
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू...
-
२०८० चैत्र २३, शुक्रबार
इनाय् टोलमा “मिनि पाहाँचह्रे” पर्व मनाइयो
काठमाडौंको इनाय् टोलमा यो वर्ष पनि पाँहाचह्रेको पूर्वसन्ध्यामा बालबालिकाहरुले “मिनि पाहाँचह्रे” पर्व मनाएका छन् । इनाय् टोलका दिदीबहिनी समूहको आयोजना तथा इन्द्र विनायक क्लबको सहयोगमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको ठूलो पर्व...
-
२०८० चैत्र २३, शुक्रबार
शेफिल्डलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा
शेफिल्ड युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा फर्किएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ ले हरायो । लिभरपुलका लाग डार्विन नुनेज, म्याक अलिष्टर र कोडी ग्याक्पोले एक एक गोल गरे ।...
-
२०८० चैत्र २३, शुक्रबार
सिकाली अजिमाका देवगणहरु नासल चोकमा नचाईंदै
खोकनाको १२ वर्षे सिकाली जात्रा हिजो काठमाडौं आइपुगेको छ । चैत्र २२ गते काठमाडौं पुगेका देवगणहरु हिजो पचलीबाट हनुमानढोका पुगेपछि हनुमानढोकाको नासल चोकमा भैरव नाच पनि देखाइएको थियो । देवगणहरु खोकनाबाट पैदलै यात्रा गरी काठमाडौं आइपुगेको हो । यस क्रममा...
-
२०८० चैत्र २२, बिहिबार
कन्सुलर सेवा अब अनलाईनबाट
विदेशमा बसेका नेपालीहरुका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । कन्सुलर सेवा विभागले आजबाट सो सेवाको शुभारम्भ गर्दै गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी अनलाईन...
-
२०८० चैत्र २२, बिहिबार
मेलम्चीको पानी नियमित पठाउन चार अर्ब बढी खर्च लाग्ने
मेलम्चीको पानी बाह्रै महिना संचालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक जक्की...
-
२०८० चैत्र २२, बिहिबार
'डिग्री माइला'को लिरिकल गीत 'किन' सार्वजनिक
अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको सिनेमा 'डिग्री माइला'को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको । रामबाबु...
-
२०८० चैत्र २२, बिहिबार
विश्वमा धनाढ्यहरुको संख्या बढ्यो
अमेरिकी बिजनेस म्यागजिन फोब्र्सले विश्वका धनाढ्यहरुको सूची सार्वजनिक गरेको छ । सन् २०२४ को मार्चसम्मको सम्पति र सेयर मूल्यको आधारमा एक अर्ब डलर भन्दा बढी सम्पति हुनेहरुको सूचि फोब्र्सले जारी गरेको हो । यस्तो सूचीमा विश्वका दुई हजार ७८१ धनाढ्यहरु...
-
२०८० चैत्र २२, बिहिबार
एनआरएनएका दुवै कार्यसमिति सर्वाेच्चद्वारा अमान्य
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट चुनिएका दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै...
-
२०८० चैत्र २१, बुधबार
कामपा २३ वडाका बहाःबहीहरुको जानकारी अब क्यूआर कोडमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आधुनिक प्रविधिलाई आत्मसात गर्दै स्थानीय संस्कृति, सम्पदा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने बताएकि छन् । आज काठमाडौंका वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्थानीय संस्कृति,...
-
२०८० चैत्र २१, बुधबार
वर्ल्ड कपमा भाग लिन नेपाली भारात्तालेन टोली थाइल्यान्ड जाँदै
थाइल्यान्डमा जारी आइडब्ल्युएफ वर्ल्ड कप २०२४ प्रतिस्पर्धामा सहभागी हुन नेपाली भारोत्तोलन टोली आउँदो आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी...
-
२०८० चैत्र २१, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । आफू अल्पमतमा परेपछि पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री...
-
२०८० चैत्र २१, बुधबार
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने कम्पनीले जनाएको...
-
२०८० चैत्र २१, बुधबार
विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्न महानगरको निर्देशन
मौलिक तथा नेपालीपन झल्कने नाम राख्न महानगरले काठमाडौंका विद्यालयहरुलाई पुनः निर्देशन दिएको छ । यसअघि पनि पटक पटक आग्रह तथा निर्दैशन दिंदा पनि कार्यान्वन नभएकोले अब भने कडा रुपमा लाग्ने महानगरले जनाएको छ । महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली...
-
२०८० चैत्र २१, बुधबार
भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा चैत्र २७ देखि
हरेक वर्ष मनाउँदै आएको भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा आगामी बुधबार चैत्र २७ गतेदेखि सुरु हुने भएको छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरुले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार जात्रा मनाउने गर्दछ । नयाँ वर्ष सुरु हुनुभन्दा...