arin enterprises

ब्लग

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा २५ वर्षयताकै शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार विहान २५ वर्ष यताकै सबैभन्दा ठूलो शक्तिशाली भूकम्प गएको छ । ताइवान भूकम्प मापन केन्द्रका अनुसार आज विहान ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको जनाएको छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने...

  • २०८० चैत्र २०, मंगलबार

    संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलाे रहेकाे मन्त्री बज्राचार्यकाे दावी

    बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । आज मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार...

  • २०८० चैत्र २०, मंगलबार

    परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग

    राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा...

  • २०८० चैत्र २०, मंगलबार

    मूख्यमन्त्री केजरीवाल जेल चलान

    भारतको राजधानी नयाँदिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललाई अनुसन्धानका लागि तिहाड जेल चलान गरेको छ । मदिरा कारोबारको लाइसेन्स दिन क्रममा घोटाला गरेको आरोपमा उनमाथि इडिले उनलाई २१ मार्गमा गिरफ्तार गरेको थियो । उनले न्यायायिक जाँचमा असहयोग गरेको...

  • २०८० चैत्र २०, मंगलबार

    झापाको किच्चकबधमा भेटियो दरबारको भग्नावशेष

    झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिक भग्नावशेष फेला परेको छ । सातौं पटकको उत्खनन पश्चात पुरातत्व विभागको टोलीलाई यो सफलता प्राप्त भएको हो । गत चैत्र २ गतेदेखि १८ गतेसम्म पुरातत्व विभागले देउनिया नदी र मेची नदीको...

  • २०८० चैत्र २०, मंगलबार

    श्रीमान् श्रीमतीका पक्षधरहरुबीच बैठकमै कुटाकुट

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सोमबार बसेको केन्द्रीय बैठकमै श्रीमान श्रीमतीका पक्षधरहरुबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय...

  • २०८० चैत्र २०, मंगलबार

    नेपाललाई सान्त्वना जित

    रोमाञ्चकपूर्ण खेलमा नेपाल ‘ए’ ले सोमवार आयरल्याण्ड ‘ए’ माथि सान्त्वना जित प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ३ रनको जित निकालेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड २० ओभरमा ७ विकेट गुमाएर २ सय...

  • २०८० चैत्र २०, मंगलबार

    पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सम्पन्न

    पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सोमबार सम्पन्न भएको छ । तीनदिनसम्म संचालन भएको महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । पाँचौ अन्तराष्ट्रिय...

  • २०८० चैत्र १९, सोमबार

    अनुभव पाउने गरी काम गर्ने मन्त्री बज्राचार्यको प्रतिवद्धता

    वागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले प्राथमिकताका आधारमा अब युद्धस्तरमा कार्यक्षेत्रमा लाग्ने बताएका छन् । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले...

  • २०८० चैत्र १९, सोमबार

    त्रिवि सेवा आयोगको रिक्त पदमा आवेदन खुला

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्तिको छनोट गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन् । शिक्षा मन्त्री श्रेष्ठले...

  • २०८० चैत्र १९, सोमबार

    चन्द्रागिरि नगरपालिकामा सामुदायिक नर्स कार्यक्रम सञ्चालनमा

    चन्द्रागिरि नगरपालिका (चनपा) ले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । यससेवा अन्तर्गत स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण),...

  • २०८० चैत्र १९, सोमबार

    नगर प्रहरीका लागि आधारभूत तालिम सुरु

    काठमाडौं महानगरपालिका (कामपा) मा नगर प्रहरी जवानका लागि आधारभूत तालिम आजबाट सुरु गरिएको भएको छ । तालिमको शुभारम्भ गर्दै कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको...

  • २०८० चैत्र १९, सोमबार

    स्रोत नखुलेको २७ लाख बढि रकमसहित दुई जना पक्राउ

    सर्लाहीबाट स्रोत नखुलेको २७ लाख भन्दा बढि रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रूपैयाँसहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ का २४ वर्षीय...

  • २०८० चैत्र १९, सोमबार

    देवपाटनमा दुदु च्याँय् च्याँय् जात्रा आज हुँदै

    काठमाडौंको पाशुपत क्षेत्र ग्वल अर्थात देवपाटनमा ‘दुदु च्याँय् च्याँय्’ जात्रा आज सोमबार हुँदैछ । चैत्र कृष्ण अष्टमी शितलाष्टमीका दिन गरिने यो जात्रा आज मनाउन लागिएको हो । आज चैत्र कृष्ण सप्तमी तिथि भएपनि साँझ ४ः४७ बजेपछि अष्टमी तिथि लाग्ने भएकोले...

  • २०८० चैत्र १९, सोमबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अवतरणमा रोक

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो)बाट जहाज अवतरण गर्न सोमबारदेखि रोक लगाइएको छ । सो क्षेत्रमा ट्याक्सी–वे जस्ता पूर्वाधारहरुको निर्माण कार्य गर्नुपरेकोले तीन महिनाको लागि अवतरण बन्द गरिएको निगमले जनाएको छ । तर...

  • २०८० चैत्र १९, सोमबार

    पेट्रोलको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैंयाले बढाएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य चार रुपैयाँले वृद्धि भई एक सय ७५ पुगेको छ । भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य...

Pages