ब्लग
-
२०८१ जेठ ३, बिहिबार
स्लोभाकीयाका प्रधानमन्त्री माथि ५ राउण्ड गोली प्रहार
स्लोभाकीयाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानी हत्याको प्रयास गरिएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सार्वजनिक कार्यक्रम समाप्त पारी बाहिर निस्कने क्रममा उनीमाथि ५ राउण्ड गोली प्रहार भएको हो । उनलाई पेट, हात र खुट्टामा चोट लागेका उनलाई...
-
२०८१ जेठ ३, बिहिबार
आज मदन–आश्रित स्मृति दिवस
आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मदन—आश्रित स्मृति दिवस नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र...
-
२०८१ जेठ ३, बिहिबार
इन्धनको मूल्य घट्यो
गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निमगले पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ । हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८...
-
२०८१ जेठ २, बुधबार
सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियरः भिडियाेसहित
सन्देशमुलक लघु चलचित्र ‘भावना’को विश्वव्यापी प्रिमियर संसार क्रिएसन्सको ब्यानरमा निर्मित लघु चलचित्र ‘भावना’ को प्रिमियर सो सम्पन्न भएको छ । लघु चलचित्र प्रिमियर पछि कार्यक्रममा बोल्दै संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले...
-
२०८१ जेठ २, बुधबार
उदयपुर प्रहरी कार्यालयमा ई लाइब्ररी संचालन
जिल्ला प्रहरी कार्यालय उदयपुरले ईलाइब्ररीसहिको लाइब्ररी क्याफे संचालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालयले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा दि लाइब्ररी क्याफे संचालनमा ल्याएको हो । प्रहरी कार्यालय परिसरमा संचालन गरिएको ई...
-
२०८१ जेठ २, बुधबार
क्यानबाट सन्दीपमाथिको निलम्बन फुकुवा
बलात्कार मुद्दामा सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनबाट आज क्रिकेटर लामिछाने निर्दोष रहेको फैसला गरेपछि क्यानले आजै एक प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेमाथि...
-
२०८१ जेठ २, बुधबार
क्रिकेटर लामिछानेले पाए बलात्कार मुद्दामा सफाइ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सफाई दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा...
-
२०८१ जेठ २, बुधबार
गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडीहरु चोरीको घटना संलग्न रहेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्वा गाउँपालिका–५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर...
-
२०८१ जेठ १, मंगलबार
फल्चा शैलीको बस बिसौनी संचालनमा
नेवाः परम्पराको शैली बानेश्वर क्षेत्रमा दुईवटा फल्चा निर्माण गरी आजबाट संचालनमा ल्याइएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले एक कार्यक्रमकाबीच फल्चा बस बिसौनीको उद्घाटन गरेका छन् । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २...
-
२०८१ जेठ १, मंगलबार
आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रम मार्फत...
-
२०८१ बैशाख ३१, सोमबार
यस वर्षको बुद्ध जयन्ती इखाछेँमा मनाइने
यस वर्षको २५६८औं बुद्ध जयन्ती पाटनमा ललितपुर महानगरपालिका (लमनपा) वडा नं. ११ इखाछेँ टोलमा मनाइने भएको छ । २५६८औं बुद्ध जयन्ती समारोह समितिले पाटनमा पत्रकार सम्मेलन गर्दै २५६८औं बुद्ध जयन्ती इखाछेँ पाटनमा भव्य रुपमा मनाउन लागेको जानकारी दिएको हो ।...
-
२०८१ बैशाख ३१, सोमबार
दुवईमा एटीएम–२०२४ को ३१ औं संस्करण सम्पन्न
नेपालले दुवई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करण सम्पन्न गरेको छ । मार्केटमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको...
-
२०८१ बैशाख ३१, सोमबार
राइड सेयरिङ एप जुमजुम संचालनमा
नेपालमा राइड सेयरिङको क्षेत्रमा अर्काे एउटा राइड सेयरिङ कम्पनी थपिएको छ । हिजो एक कार्यक्रमकाबीच जुमजुम नामको नयाँ राइड सेयरिङ एप सञ्चालमा आएको छ । नेपाल मोबिलिटी सोलुन्सन्सले “जुमजुम” नामको नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको हो । जुमजुम,...
-
२०८१ बैशाख ३१, सोमबार
आर्सनलले हरायो म्यान्चेस्टरलाई
गएराती भएको आर्सनल र म्यान्चेस्टर युनाइटेडबीचको इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेलाई १–०ले पाखा लगाउँदै आर्सनल विजयी भएको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन लियान्द्रो ट्रोसार्डले २० औं मिनेटमा गरेको गोल निर्णायक...
-
२०८१ बैशाख ३१, सोमबार
दक्षिण एशियाली महिलाहरुको सम्मेलन सुरु
दक्षिण एसियाली महिलाहरुको सम्मेलन सुरु भएको छ । वैशाख ३० देखि जेठ १ गतेसम्म चल्ने दक्षिण एशियाली महिलाहरुको सम्मेलन २०८१ को हिजो सम्माननीय उप(राष्ट्रपति रामसहाय प्रसाद यादवले एक कार्यक्रमकाबीच उदघाटन गर्नुभयो । सो अवसरमा उप-राष्ट्रपतिले दक्षिण...
-
२०८१ बैशाख ३०, आइतबार
काभ्रेमा सामूहिक इहि कार्यक्रम सम्पन्न
काभ्रेको बनेपामा सामुहिक इहि कार्यक्रम सम्पन्न भएको छ । परम्परालाई निरन्तरता दिनको लागि भन्दै वाँख्यः टोलले सामुहिक इहि कार्यक्रमको आयोजना गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न इहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरुको सहभागीता रहेको...




