ब्लग
-
२०८१ जेठ १८, शुक्रबार
दोषी डोनाल्ड
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले आपराधिक मुद्दामा दोषी ठहर गरेको छ। आफ्नो व्यापारिक रेकर्डहरु किर्ते गरेको कसुरमा चलेका सबै ३४ वटा मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । ट्रम्पलाई अब यही जुलाई ११ तारिखमा सजाँय...
-
२०८१ जेठ १८, शुक्रबार
आज सूर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज विश्व सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइदैछ । ‘सूर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔं’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको यो वर्षको नारा अनुसार सूर्तीजन्य...
-
२०८१ जेठ १७, बिहिबार
पूर्णिमा लामाकाे ‘दाग’ सार्वजनिकः भिडियाेसहित
स्रष्टा सर्जकहरुलाई सम्मानका साथमा ‘दाग’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रतिनिधिसभा उपसभामुख ईन्दिरा राना मगरले म्यूजिक भिडियो सार्वजनिक गरिन् । सोही कार्यक्रममा ब्राण्ड यु पिक्चर्स तारकेश्वर कला...
-
२०८१ जेठ १७, बिहिबार
सुर्खेत र मकवानपुर दुर्घटनामा सातको मृत्यु
सुर्खेतबाट कालीकोट आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका रहेका छन् । भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित...
-
२०८१ जेठ १६, बुधबार
महिनावारीकाे विषयलाई जटिल बनाउन नहुनेमा जोड
महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौं महिनावारी स्वच्छता दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित र स्वच्छ बनाउन परिवार नै सचेत हुनुपर्ने...
-
२०८१ जेठ १६, बुधबार
महानगरलाई सडक डिभिजनको अल्टिमेटम
काठमाडौं महानगरपालिकाले एकलौटी ढंगले न्यूरोडको फुटपाथ बढाउन लागेको भन्दै सडक डिभिजन कार्यालयले दुई दिनभित्र पुनःस्थापना गर्न महानगरलाई अल्टिमेटम दिएको छ । महानगरले न्यूरोड सडकको चौडाई कम हुने गरी दायाँबायाँ भागमा फुटपाथ बढाउन लागेको थियो । डिभिजन...
-
२०८१ जेठ १६, बुधबार
सिरोहिया हाजिरी जमानीमा रिहा
नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । सिरोहियाको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा गरिएको जनाइएको छ । उनलाई धनुषाको जिल्ला सहकारी वकिलको कार्यालयले पठाएको स्वीकृति...
-
२०८१ जेठ १६, बुधबार
हिमाल आरोहीहरूका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको उद्घोष
आज मे २९, नेपालको साथै विश्वका विभिन्न देशहरुमा पनि ७१औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम मानिसको पाइला परेको दिनको स्मरणमा मे २९ लाई सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ । नेपाली नागरिक नेन्जिङ...
-
२०८१ जेठ १५, मंगलबार
आलु, प्याजस्ता दैनिक उपभोग्य वस्तुमा लगाएको भ्याट खारेज
सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको...
-
२०८१ जेठ १५, मंगलबार
दोलखा चलचित्र नगरीको निर्माण कार्य अगाडि बढाइने
सरकारले दोलखा चलचित्र नगरीलाई सार्वजनिक–निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य शुरू गर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको...
-
२०८१ जेठ १५, मंगलबार
१८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गर्नुभएको हो । वितरणमुखी कार्यक्रमहरु थप गर्दै...
-
२०८१ जेठ १४, सोमबार
चार सवारी साधन एक आपसमा जुध्दा १ को मृत्यु २२ घाइते
मुग्लिन–नारायणगढ सडकखण्डमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किंदा उक्त घटना घटेको हो । गएराति १२ बजे...
-
२०८१ जेठ १४, सोमबार
आइपीएल २०२४ को च्याम्पियन कोलकता नाइट राइडर्स
इण्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले यस वर्षको उपाधि जितेको छ । सनराई हैदरावादलाई आठ विकेटले हराएर यस वर्षको आइपिएल उपाधि नाइट राइडर्सले उचाल्न सफल भएको हो । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।...
-
२०८१ जेठ १३, आइतबार
“आइपीभी” खोप अभियान प्रारम्भ
सरकारले आजदेखि पोलियो रोगविरुद्धको ’आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । यो अभियान आजदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइनेछ । पोलियो रोग पोलियो...
-
२०८१ जेठ १३, आइतबार
भारतको गेम जोनमा भीषण आगलागी, २८ को मृत्यु
भारतको एक गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा...
-
२०८१ जेठ १३, आइतबार
आइपीएलको फाइनल खेलमा आज कोलकाता र हैदरवाद भिड्ने
इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल खेल आज चेन्नईमा हुँदैछ । आज बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने छन् । प्रतियोगिताको पहिलो क्वालिफयारमा हैदरावादलाई ३७ रनले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । हैदरावाद भने...




