ब्लग
-
२०८१ आषाढ २, शनिबार
डेंगुबाट ७१ जिल्ला संक्रमित
गर्मी मौसम शुरु भएसँगै डेङ्गु रोगीका संख्या पनि बढ्न थालेको छ । डेंगुको संक्रमण अहिलेसम्म ७१ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मौसममा आएको...
-
२०८१ आषाढ २, शनिबार
नेपाल एक रनले पराजित
आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको आज भएको खेलमा नेपाल पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ। सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन...
-
२०८१ आषाढ २, शनिबार
पशुपति प्रसाद २ : भष्मे डन सिनेमाघर एपमा
व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र 'पशुपति प्रसाद'को चरित्र 'भष्मे डनुमा केन्द्रित सिक्वेलको रूपमा निर्माण भएको नेपाली चलचित्र 'पशुपति प्रसाद २: भष्मे डन' ओटिटिमा रिलिज भएको छ। यो चलचित्र शनिवार 'सिनेमाघर एप'मा रिलिज भएको हो। दीपेन्द्र...
-
२०८१ आषाढ १, शुक्रबार
युरोकप फुटबल आजबाट सुरु
युरोकप फुटबलको सत्रौं संस्करण जर्मनीमा आज राती सुरु हुँदैछ । नेपाली समय अनुसार आज राती पौने एक बजे म्युनिखमा उद्घाटन खेल जर्मनी र स्कटल्याण्ड भिड्नेछन् । युरोकपमा सहभागि २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र...
-
२०८१ आषाढ १, शुक्रबार
टेबहालको नासःद्यः मन्दिरको पुनर्निर्माण धमाधम हुँदै
काठमाडौं महानगरपालिका २२ वडा टेबहालस्थित नासःद्यःको मन्दिर पुनर्निर्माणको काम धमाधम भइरहेको छ । गत २०८१ बैसाख ३ गते सोमबार विधिवत् क्षमा पूजा गरी सुरु गरिएको मन्दिर पुनर्निर्माण अहिले निरन्तर जारी छ । मन्दिरसँगै विगतमा संकटा क्लबको कार्यालय राखिएको...
-
२०८१ आषाढ १, शुक्रबार
आज विश्व रक्तदाता दिवस
आज विश्व रक्तदाता दिवस । हरेक वर्ष १४ जुनमा विविध कार्यक्रमको आयोजना गरी विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइरहेको छ । मानव रगत समूह...
-
२०८१ जेठ ३१, बिहिबार
सामुदायिक विद्यालयका भाडाका सटरहरु बन्द नगर्न अन्तरिम आदेश
काठमाडौं महानगरपालिकाले शुरु गरेको सामुदायिक विद्यालयहरुले भाडामा लगाएको सटरहरु बन्द गर्ने कामलाई पाटन उच्च अदालतले रोकिदिएको छ । उच्च अदालतले सामुदायिक विद्यालयहरूले भाडामा लगाएका शटरहरु बन्द नगर्न महानगरलाई आज अल्पकालीन अन्तरिम आदेश दिएको छ ।...
-
२०८१ जेठ ३१, बिहिबार
काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार
काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ । विश्वभर बालश्रमविरुद्धको दिवस मनाइरहँदा बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो ।...
-
२०८१ जेठ ३१, बिहिबार
न्यूजिल्याण्डलाई हराउँदै वेष्टइंडिज सुपर आठमा
विश्वकप टि–ट्वेन्टी क्रिकेटको आज विहान भएको खेलमा वेष्ट इंडीजले न्युजिल्याण्डलाई १३ रनले हराएको छ । ट्रिनिडाड एण्ड टोबागोमा रहेको ब्रायन लारा स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको इंडीजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो । उसका लागि शेर्फान...
-
२०८१ जेठ ३१, बिहिबार
चलचित्र ‘बाटो : रोड टु डेथ’को भव्य प्रिमियर
यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोस् रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको...
-
२०८१ जेठ ३०, बुधबार
सञ्चार माध्यम र कलाकारको सम्बन्धको विषयमा छलफल
नेपाल चलचित्र कलाकारको आयोजनामा ‘कलाकार र आम सञ्चार’ विषयक विचार गोष्ठि सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा आयोजित गोष्ठीका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल र अन्तरक्रिया गरेका थिए । चलचित्र विकास बोर्डको सहकार्यमा...
-
२०८१ जेठ ३०, बुधबार
उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आउनुभएको यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो । निर्वाचन प्रक्रियाअनुसार जसपा...
-
२०८१ जेठ ३०, बुधबार
वर्षको अन्तिम पर्व सिथी नखः मनाईंदै
नेवार समुदायमा अन्तिम पर्वको रुपमा सिथी नखः आज मनाईंदैछ । विशेषगरी सिथिनखःलाई देपूजा, देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा पनि लिइन्छ । विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाउने गरेतापनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने...
-
२०८१ जेठ २९, मंगलबार
थाइल्याण्डको व्यस्त बजारमा आगलागी हुँदा हजारौं जनावरको मृत्यु
थाइल्यान्डको एक व्यस्त बजारमा अवस्थित घरपालुवा जनावर बेच्ने बजारमा आगलागी हुँदा हजारौं जनावरहरु मरेका छन् । राजधानी बैंककस्थित बजारमा सल्केको आगलागी सय बढी पसल पैmलिएको थियो । जसमा रहेका चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका हुन् । बिजुली...
-
२०८१ जेठ २९, मंगलबार
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना...
-
२०८१ जेठ २९, मंगलबार
श्रमाधान रोजगार मेला ललितपुरमा
सातै प्रदेशमा संचालन भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा आजबाट सुरु भएको छ । जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा आजदेखि शुरु भएको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ...





