ब्लग
-
२०८१ बैशाख २४, सोमबार
नेपालको वार्षिक जन्मदर १ प्रतिशत भन्दा कम
नेपालमा वार्षिक जन्मदर ०.९२ को दरले मात्र वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित भई तयार पारेको “जनसंख्या साक्षरता तथा जनसांख्यिक सूचकहरु” सम्बन्धि पुस्तकमा नेपालको जनसंख्या दर वार्षिक...
-
२०८१ बैशाख २३, आइतबार
ललितपुरको इमाडोलमा आगलागी, पाँच जना घाइते
ललितपुरको बाफलमा भएको आगलागीमा पाँच जना घाइते भएका छन् । लतिलपुर महानगरपालिका–१७ ईमाडोल बाफलस्थित जस्ताको टहरामा आज आइतबार आगलागी भएको हो । आगलागीमा परी रौतहट राजदेवी नगरपालिका घर भई ललितपुर ईमाडोल बाफल बस्ने ३५ वर्षीय संजय गिरी समेत ५ जना घाइते...
-
२०८१ बैशाख २३, आइतबार
ब्राजिलमा भारी वर्षाका कारण ५७ जनाको मृत्यु
ब्राजिलमा केही दिनदेखि परेको भारी वर्षाका कारण बाढीमा परी मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ । अविरण वर्षाका कारण बाँध फुटेर अधिकांश शहर जलमग्न भएका छन् । बाढीका कारण ३२ हजार घरपरिवार बिस्थापित भएका छन् । बाँध भत्केर आएको बाढी बस्तीसम्म प्रवेश...
-
२०८१ बैशाख २३, आइतबार
ट्याक्टर दुर्घटनामा २ को मृत्यु
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सुरुडामा शनिबार राती ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।...
-
२०८१ बैशाख २३, आइतबार
अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो
अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानकारी गराएको हो । विभागको श्रम तथ्याङ्क ब्यूरोअनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता र...
-
२०८१ बैशाख २३, आइतबार
लालिगाको उपाधी रियाललाई
यस वर्षको स्पेनिस लिग फुटबलको उपाधि रियाल मड्रिडले जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । गएराति भएको ला लिगाको खेलमा रियाल मड्रिडले काडिजलाई ३–० ले...
-
२०८१ बैशाख २३, आइतबार
जापानी विदेशमन्त्री कामिकावा नेपाल आउने
जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणमा लागि आज नेपाल आउने भएको छ । जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण...
-
२०८१ बैशाख २१, शुक्रबार
सय रुपियाँको नोटमा नेपालको नयाँ नक्शा
सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन...
-
२०८१ बैशाख २१, शुक्रबार
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी
जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले दुई सय भन्दा बढी मानिसहरुबाट २ करोड ६८ लाख ठगी गरेको प्रहरीले बताएको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ...
-
२०८१ बैशाख २१, शुक्रबार
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ यो दिवस नेपाललगायत विश्वभर मनाइदैछ । ३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त...
-
२०८१ बैशाख २०, बिहिबार
वैशाख २४ गते कामकाजी भाषा ऐनको कार्यान्वयन गर्ने
बागमती प्रदेश सरकारले प्रदेशको कामकाजी भाषा ऐनको कार्यान्वयन गर्ने भएको छ । बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आगामी सोमबार वसन्तपुरस्थित हनुमानढोका दरवार परिसरमा नेवाः र तामाङ भाषा कार्यान्वयन घोषणा गर्न लागेको हो ।...
-
२०८१ बैशाख २०, बिहिबार
धीरजकाजी र सजीना बने “मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४”
सनुर्वी इन्टरनेसनलले आयोजना गरेको “मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४” उपाधि धीरजकाजी बस्नेत तथा सजीना खनालले जितेको छ । मिस्टर एन्ड मिस नेसनल नेपालले विजेताहरुले उपाधिसँगै ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । बुधबार काठमाडौंमा भएको...
-
२०८१ बैशाख २०, बिहिबार
दक्ष जनशक्ति उत्पादन गर्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाको आयोजनामा बुधबारबाट सिपमूलक तालिम सञ्चालन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनुभएको छ । उप्रमुख डंगोलले ...
-
२०८१ बैशाख २०, बिहिबार
चलचित्र ‘लेबर’को टिजर सार्वजनिक
चलचित्र ‘लेबर’को टिजर सार्वजनिक भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । जीविकोपार्जनका निम्ति देश छोडेर श्रम गर्न विदेशिन बाध्य नेपालीहरुको कथामा चलचित्र तयार हुने बताइएको छ । बुधवार चलचित्रको...
-
२०८१ बैशाख २०, बिहिबार
युएईमा फेरि भिषण वर्षा
गत दुईसाता अघि मात्र भिषण वर्षा भएको युएईमा आज विहान फेरि भारी वर्षा भएको छ । विहानैदेखि भएको भारी वर्षाका कारण जनजीवन अस्तव्यसत बनेको छ । वर्षाबाट अबुधावी र दुवई क्षेत्रका वासिन्दाहरु बढी प्रभावित भएको जनाइएको छ । मौसम प्रक्षेपणले गरेको...
-
२०८१ बैशाख २०, बिहिबार
गर्मी बढेपछि बुटवल नगरभित्रका विद्यालय दुई दिन बन्द
गर्मी अत्यधिक बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आज र भोलि दुई दिन बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वैशाख २० र २१ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा गरेको हो । सूचनामा केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका...