ब्लग
-
२०८१ जेठ १०, बिहिबार
घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न
प्युठानको सरूमारानी गाउँपालिका–६ बुढिचौरमा घरेलु हिंसा, बालविवाह, बहुविवाह सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनीकरणका...
-
२०८१ जेठ १०, बिहिबार
एटलान्टाले जित्यो युरोपा लिगको उपाधी
यस वर्षको युरोपा लिग फुटबलको उपाधि एटलान्टाले जितेको छ । आयरल्याण्डमा गएराति भएको फाइनल खेलमा जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले हराउँदै इटालीको एटलान्टाले उपाधि जितेको हो । खेलमा एटलान्टालाई विजयी गराउन नाइजेरियन खेलाडी एडेमोला लुकम्यानले ह्याट्रिक...
-
२०८१ जेठ १०, बिहिबार
बनेपामा मनाइने चण्डेश्वरी जात्रा र शक्तिपूजा
बनेपामा परापूर्बकालदेखि चलिआएको चण्डेश्वरीको जात्रा चण्डी पूर्णिमाको दिन अर्थात बैसाख शुक्ल पुर्णिमा र त्यसको भोलिपल्ट प्रतिपदाको दिन भब्यताका साथ मनाइ आएको हेर्ने मौका भाग्यले मैले पनि पाएको थिएँ । त्यसमा म चण्डेश्वरी माई र चण्डेश्वर शिवलिंगलाई...
-
२०८१ जेठ १०, बिहिबार
क्यानडामा पनि २५६८औं बुद्ध जयन्ती मनाइँदै
२५६८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा आज भव्य उत्सव हुने भएको छ । ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५६८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास...
-
२०८१ जेठ १०, बिहिबार
सम्पदाहरु निर्माण गर्दा एकैपटक बजेट माग्न मेयर शाहको आग्रह
२५६८औं बुद्धजयन्तीको अवसरमा थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उक्त विहारको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले काठमाडौं लगायतका अन्य स्थानका सम्पदाहरुको...
-
२०८१ जेठ १०, बिहिबार
आज भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती
भगवान गौतम बुद्धको २५६८औँ बुद्ध जयन्ती भव्य रुपमा मनाईंदै छ । आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस अवसरमा सिद्धार्थ गौतमको पूजा, आराधना र प्रवचन गरी भगवान गौतम बुद्धको जन्मोत्सव मनाईंदैछ । ईसापूर्व ५६३ अर्थात्...
-
२०८१ जेठ ८, मंगलबार
चीन पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
विवाहको वहानामा चीन पुर्योई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ की मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो ।...
-
२०८१ जेठ ८, मंगलबार
प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने
बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने भएको छ । आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी...
-
२०८१ जेठ ८, मंगलबार
युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्ती मनाइयो
युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १३औं जन्मजयन्ती मंगलबार मनाइयो । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । दिवसका अवसरमा राजधानीमा कवि...
-
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला...
-
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मंगलबार विवरण राखिएको हो । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...
-
२०८१ जेठ ७, सोमबार
इरानका राष्ट्रपति इब्राहिम हेलिकप्टर दुर्घटनामा मृत्यु
इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानबाट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो । उडान भरेको केही समयमानै सम्पर्क बिहिन बनेको हेलिकप्टर आज बिहान राजधानी तेहरान...
-
२०८१ जेठ ७, सोमबार
प्रिमियर लिगको उपाधि सिटीलाई
म्यान्चेस्टर सिटीले लगातार चौथो पटक इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै सिटीले उपाधि जितेको हो । प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको लागि यो समग्रमा दशौं उपाधि हो ।...
-
२०८१ जेठ ७, सोमबार
प्रधानमन्त्री दाहाललाई चौथोपटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । सभामुख देवराज घिमिरेका...
-
२०८१ जेठ ७, सोमबार
चित्रकार यादवको फिनल्याण्डमा मिथिला कला प्रदर्शनी
युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को एकल मिथिला चित्रकला प्रदर्शनी फिनल्याण्डमा आइतबार सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआएनए) फिनल्याण्डको आयोजनामा फिनल्याण्डको राजधानी हेलसिन्कीमा एक दिवसीय चित्रकला प्रदर्शनी सम्पन्न...
-
२०८१ जेठ ७, सोमबार
उपत्यकाव्यापी मेयर कप फुटबल प्रतियोगीतामा कामपा विजयी
उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगीतामा काठमाडौँ महानगरपालिका (कामपा) विजयी भएको छ । गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगीताको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका (चनपा) लाई २–१ गोलअन्तरले पराजित गर्दै कामपा विजयी भएको हो । गोदावरी...




