विजनेस
-
२०८० मङ्सिर १, शुक्रबार
जेष्ठ नागरिकलाई सामुहिक म्हपूजा
काठमाडौंमा ४२ जना जेष्ठ नागरिकहरुलाई सामुहिक म्हपूजा गरिएको छ । नेपाल संवत् नयाँ वर्षको पहिलो दिन कछलाथ्व प्रतिपदा तिथिको दिन न्हापांगु पलाः नेवाः मिसा पुचःले सामुहिक म्हपूजा कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक क्षेत्रमा काम गर्दै आएको पुचःले...
-
२०८० मङ्सिर १, शुक्रबार
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रीट
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् । टिकटक...
-
२०८० मङ्सिर १, शुक्रबार
मिथिलाञ्चल लगायत तराई मधेसमा छठ पर्वको रौनक
मिथिलाञ्चल लगायत तराई मधेसमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि शुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा नहाय–खाय विधि अन्तर्गत चामल, सक्खर र दुध...
-
२०८० मङ्सिर १, शुक्रबार
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनालाई उरुग्वेले हराउँदा ब्राजिललाई कोलम्बियाले हराएका हुन् । अर्जेन्टिनाको घरेलु मैदानमा उरुग्वेका लागि रोनाल्ड अराउजोले...
-
२०८० मङ्सिर १, शुक्रबार
नेपाल युएईसँग पराजित
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल युएईसँग ४–० गोलले पराजित भयो । दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । घरेलु टोलीका लागि खालिफा अल हमादीले ११...
-
२०८० मङ्सिर १, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले पाइरेटेड सफ्टवेयर चलाइरहेकोमा आपत्ती
साउथवेष्टर्न स्टेट कलेजको आयोजनामा संचालित ९ दिने Workshop on Data Analytics for Research using JAMOVI सम्पन्न भएको छ । एक समारोहको आयोजना गरी कार्यशालाको समापन गरिएको हो । कार्यशाला गोष्ठीमा सहभागीहरुले जमोभी र आर जस्ता सर्वत्र निःशुल्क उपलव्ध भएको...
-
२०८० मङ्सिर १, शुक्रबार
युरो छनोटमा पोर्चुगल र स्पेन विजयी
युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई पराजित गरेको छ । शुक्रबार भएको समुह जेको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई २–० गोलले पराजित गरेको हो । यसअघि नै छनोट भइसकेको पोर्चुगलको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले...
-
२०८० मङ्सिर १, शुक्रबार
आइसिसी विश्वकप फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अष्ट्रेलियाबीच भिडन्त हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का भएको हो ।...
-
२०८० कार्तिक ३०, बिहिबार
कोहलीको कीर्तिमानसँगै भारत १२ बर्षपछि विश्वकप फाइनलमा
आयोजक भारत आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत उपाधि नजिक पुगेको हो । भारत १२ बर्षपछि पहिलोपटक विश्वकलको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०११मा भारत क्रिकेट विश्वकपको फाइनलमा पुगेको थियो ।...
-
२०८० कार्तिक ३०, बिहिबार
हेरिटेज पेजेन्ट २०२३ का लागि कोरीयोग्राफर रोजिन बैंकक प्रस्थान
हेरिटेज पेजन्ट २०२३ का लागि कोरियोग्राफर नियुक्त चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्य बैंकक प्रस्थान गरेका छन् । बैंकक, थाइल्याण्डमा हुने पेजेन्टका लागि कोरीयोग्राफर साथै मिडिया पर्सनालिटी शाक्य गत सोमबार बैंकक प्रस्थान गरेका हुन् । कार्यक्रमको...
-
२०८० कार्तिक २८, मंगलबार
चलचित्र तिबःको गीत सार्वजनिक
नेपालभाषाको निर्माणाधीन चलचित्र ‘तिबः, the support’ को गीत सार्वजनिक भएको छ । वाइल्ड बुल्स प्रोडक्सनको ब्यानरमा बन्दै गरेको चलचित्र ‘तिबः’को गीत ‘मन छंके सुलाच्वन’ आज सार्वजनिक भएको हो । आज नेपाल सम्वत ११४४ न्हूदँ (नयाँ वर्ष)को अवसर पारेर हाइटेक...
-
२०८० कार्तिक २८, मंगलबार
चित्रकलाका माध्यमबाट न्हूदँलाई स्वागत
न्हूदँ (नयाँ वर्ष) नेपाल संवत ११४४ लाई कलाकारहरुले चित्रकलाको माध्यमबाट स्वागत गरेका छन् । आज न्हूदँको दिन वसन्तपुर दरवार क्षेत्रमा ‘मास्टर स्ट्रोक्स’ शिर्षकमा चित्रकला प्रदर्शनी गरियो । बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यको अगुवाईमा...
-
२०८० कार्तिक २८, मंगलबार
नेवार समुदायले मनाउने म्ह अर्थात् आत्म पूजा
उपत्यका लगायत देशभरका नेवार समुदायहरुले म्हपूजा (आफूले आफैलाई गर्ने पूजा) मनाउँदैछन् । म्हपूजा स्वन्ति नखः र नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै...
-
२०८० कार्तिक २८, मंगलबार
नेपाल सम्वत् ११४४ सुरु
नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल सम्वत् नेवार समुदायको मात्र नभएर यो सम्पूर्ण नेपालीहरुको साझा सम्वत् हो । नेपाल संवत् नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरबाट सांस्कृतिक झाँकीसहित र्याली निकालेका छन्...
-
२०८० कार्तिक २८, मंगलबार
तिहारको क्रममा आज गोवर्धन पूजासाथै म्हपूजा
आज कार्तिक शुक्ल प्रतिपदा, नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा गोबर्धन पूजा गरिँदैछ । त्यस्तै नेवाः समुदायले भने धुमधामका साथ विभिन्न कार्यक्रम गरी नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ लाई स्वागत गरिँदैछ भने आजै बेलुकी म्हपूजा पनि गरिन्छ ।...
-
२०८० कार्तिक २७, सोमबार
नेवाः समुदायहरु आज लक्ष्मीपूजा मनाउँदै
काठमाडौंका नेवार समुदायले यमपञ्चकको तेस्रो दिनको रुपमा लक्ष्मी पूजा मनाएका छन् । स्वन्ति नखःका रुपमा मनाउने तिहारमा धनकुवेर र सेतो ख्याक सहितको कछुवा बाहन लक्ष्मीको हातले बनाएको चित्रमा लक्ष्मी पूजा गर्ने चलन रहेको छ । लक्ष्मीलाई महाशक्तिकै रुपमा...




