arin enterprises

विजनेस

  • २०८० पौष ५, बिहिबार

    सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल

    परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर...

  • २०८० पौष ५, बिहिबार

    ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट

     सर्ट फिल्म ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ । साक्षी रुख नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ मा छनोट भएको हो । निरञ्जनराज भेटवालद्वारा लिखित...

  • २०८० पौष ५, बिहिबार

    राष्ट्रिय शहरी सरसफाई सम्मेलन नगरपालिका संघले गर्ने

    नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ । संघले हिजो बुधवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । नेपाल नगरपालिका संघले शहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच...

  • २०८० पौष ५, बिहिबार

    वेस्ट ह्यामलाई हराँउदै लिभरपुल सेमिफाइनलमा

    कारबाओ कपमा लिभरपुलले शानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । बुधबार क्वार्टरफाइनलको खेलमा लिरभपुलले वेस्ट ह्याम युनाईटेडलाई ५–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे । उनले खेलको ५६ औं र ८४ औं मिनेटमा...

  • २०८० पौष ५, बिहिबार

    रोबर्टोको गोलसँगै बार्सिलोना विजयी

    बार्सिलोनाले स्पेनिस लिगमा महत्वपुर्ण जित निकालेको छ । बुधबार बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा पुछारमा रहेको अल्मरियालाई ३–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा कप्तान सर्गी रोबर्टोले दुई गोल तथा राफिन्हाले एक गोल गरे । खेलमा अग्रता ३३...

  • २०८० पौष ४, बुधबार

    टी–२०मा इंग्ल्यान्डको कीर्तिमानी स्कोर

    इंग्ल्यान्डले टी–२० खेलमा कीर्तिमानी २ सय ६७ रन बनाएको छ । इंग्ल्यान्डले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी–२० खेलमा उक्त रन बनाएको हो । यो इंग्ल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो भने समग्र टिममा भने यो पाँचौ ठूलो...

  • २०८० पौष ४, बुधबार

    मुलरद्वारा सम्झौता नविकरण

    जर्मनी क्लब बायर्न म्युनिखका थोमस मुलरले सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर मुलरले सन् २०२५ को जुनसम्म बायर्नमै रहने गरि सम्झौता नविकरण गरेका हुन् । समाजिक संजाल एक्समा फोटो पोस्ट गर्दै २०२५ सम्म क्लबमा रहन सम्झौता हस्ताक्षर गरेकोमा खुशी लागेको...

  • २०८० पौष ४, बुधबार

    मेलम्चीको पानी २८ दिनभित्र आउने

    मेलम्ची खानेपानी अबको एक महिनाभित्र काठमाडौंवासीको धारामा आउने भएको छ । मेलम्ची क्षेत्रमा आएको बाढीका कारण बन्द भएको मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी पठान्तरण गरिसक्ने आयोजनाको दाबी छ । पानी आउन ढिलाई भएको...

  • २०८० पौष ४, बुधबार

    ग्रेटवाल मोटर्सको वीन्टर अफर

    नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....

  • २०८० पौष ४, बुधबार

    न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा

    चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो । खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम...

  • २०८० पौष ४, बुधबार

    म्यानसिटि क्लब विश्वकप उपाधि नजिक

    इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो । साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस...

  • २०८० पौष ३, मंगलबार

    चीनमा ६.२ रेक्टरको शक्तिशाली भुकम्प

    चीनको पहाडी इलाका गान्सु प्रान्तमा गएको भूकम्पमा परी मर्नेको संख्या १२० पुगेको छ । सोमबार मध्यराती गएको ६.२ म्यान्गिच्युडको भुकम्पका कारण मर्नेको संख्या अभैm बढ्न सक्ने बताइएको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् । उत्तर पश्चिम प्रान्त कान्सुको...

  • २०८० पौष ३, मंगलबार

    भिजिट भिसामा मानव तस्करी गर्ने ३४ जना पक्राउ

    नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध...

  • २०८० पौष ३, मंगलबार

    राजसंस्थासहितको हिन्दु राष्ट्रको माग राख्दै राप्रपा सडकमा उत्रने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको माग राख्दै सडकमा उत्रन...

  • २०८० पौष ३, मंगलबार

    आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क

    मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगो खेलाडी बनेका छन् । अष्ट्रेलियन लेफ्ट आर्म फास्ट बलर स्टार्कलाई कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँ (भारु) मा खरिड गरेको हो । सन् २०२४ मा हुने आइपीएलका खेलाडीहरुको अक्सन...

  • २०८० पौष ३, मंगलबार

    नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै

    औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी “नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंमा हुने भएको छ । आउँदो पुस ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो । जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस...

Pages