arin enterprises

विजनेस

  • २०८० पौष ११, बुधबार

    नेवारहरुको मौलिक चाड “मतिना पारु”

    यःमरी पुन्हीको भोलिपल्ट नेवारहरु “मतिना पारु” चाड मनाउँछन् ।  मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ ।  हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो...

  • २०८० पौष १०, मंगलबार

    २०औं ज्यापू दिवस मनाईयो

    २० औँ राष्ट्रिय ज्यापु दिवस नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस कार्यक्रम ज्यापु संस्कृति विकास कोषको आयोजनामा यो वर्ष त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्‍याली तथा परम्परागत...

  • २०८० पौष १०, मंगलबार

    यःमरी पुन्ही मनाईंदै

    हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले मंगलबार धुमधामका साथ यःमरी पुन्ही मनाउँछन् । यस्तै पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायले पनि साकेला उधौली’ पर्व धुमधामका साथ आजकै दिन...

  • २०८० पौष ९, सोमबार

    उल्भ्ससँग चेल्सी पराजित

    प्रिमियर लिगमा चेल्सीले हार ब्यहोरेको छ । आईतबार भएको खेलमा उल्भ्सले चेल्सीलाई २–१ ले हराएको हो । पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । सन् २००० पछि चेल्सी अवे खेलमा लगातार चार खेलमा हारेको पहिलो पटक हो । खेलको ५१ औं...

  • २०८० पौष ९, सोमबार

    अफलाइन राइड गर्ने ४८ जना प्रहरीको नियन्त्रणमा

    पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंका विभिन्न स्थानबाट ४८ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै काठमाडौंका विभिन्न...

  • २०८० पौष ९, सोमबार

    शिव शिखरको सम्पत्तिबाट पहिला बचतकर्ताहरुको बचत फिर्ता गर्न माग

    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको देशभर रहेको शाखाबाट करिब २ लाख बचतकर्ताको १० अर्ब रुपैयाँ हिनामिना गरी भागेपछि बचतकर्ताहरु अहिले विच्चलिमा परेका छन् । अझ सहकारीको नाममा रहेको सम्पत्तिहरु लिलामि गरी बैंकहरुले ऋण असुल गर्न खोज्दा त्यसो नगर्न...

  • २०८० पौष ९, सोमबार

    क्रिश्चियन धर्मावलम्वीहरु क्रिसमस मनाउँदै

    नेपालसहित विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले विश्वभर क्रिसमस डे मनाईंदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन...

  • २०८० पौष ९, सोमबार

    विद्युत प्राधिकरण महसुल नतिर्ने उद्योगहरुको लाइन काट्दै

    डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका थप पाँच उद्योगको नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको छ । प्राधिकरणले लामो समय सम्म ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो । पछिल्लो पटक थप पाँचवटा उद्योग सर्वोत्तम...

  • २०८० पौष ८, आइतबार

    चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना

    युरोपियन देश चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना घटेको छ । गत बिहिबार चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा बन्दुकधारीसहित १५ जनाको मृत्यु भएको थियो । २४ वर्षीय युवकले आफ्नै बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स...

  • २०८० पौष ८, आइतबार

    सन् २०२३ मा कुन–कुन सामाजिक संजाल एपहरु धेरै डिलिट भयो ?

    सामाजिक संजाल प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ ।  सन् २०२३ सकिंदै गर्दा यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको रह्यो । एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै छ भने अर्कोतर्फ चर्चित सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो...

  • २०८० पौष ८, आइतबार

    म्यानयु वेस्ट ह्यामसँग परजित

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा म्यानयु वेस्ट ह्यामसँग २–० गोलले पराजित भएको हो । घरेलु मैदानमा वेस्ट ह्यामले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ७२ औं मिनेटमा जेरोड बोएनले गोल गर्दै...

  • २०८० पौष ८, आइतबार

    ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ सम्पन्न

    नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लि.को आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य...

  • २०८० पौष ८, आइतबार

    कोरोना संक्रमण देखापरेपछि विश्वलाई सतर्क रहन डब्लुओएचको आग्रह

    विश्व स्वास्थ्य संगठनले पछिल्ला दिन कोभिडको नयाँ भेरियन्ट तीव्र गतिले फैलदैं गरेको भन्दै विश्व जगतको ध्यानार्षण गराएको छ । संगठनका अनुुसार पछिल्लो २८ दिनमा कोभिड संक्रमणबाट विश्वभर ५२ प्रतिशतले वृद्धि भई तीन हजारभन्दा बढीको मृत्यु भएको उल्लेख गरेको...

  • २०८० पौष ६, शुक्रबार

    तोशिबा कम्पनीको ७४ वर्ष पुरानो विरासत समाप्त

    विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रुपमा आफ्नो युग समाप्त भएको घोषण गरेको छ । एकताका विद्युतीय उपकरणमा जापानी प्रभुत्व कायम राख्न सफल मानिने जापान इङ्क नामक कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी...

  • २०८० पौष ६, शुक्रबार

    संघर्षमय जितसँगै रियल शीर्षस्थानमा

    रियल म्याड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा फर्किएको छ । बिहिबार भएको खेलमा अलवेसलाई १–० ले हराउँदै रियल पुनः शीर्ष स्थानमा फर्किएको हो । रियललाई जिताउने क्रममा लुकास भास्क्वेजले विजय गोल गरे । उनले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।...

  • २०८० पौष ६, शुक्रबार

    चलचित्र सम्वन्धि अध्यापन गराइने FTIN को औपचारिक सुरुवात

    श्रव्यदृश्य सामग्री निर्माण, उत्पादन सम्वन्धि सम्पूर्ण विधाहरु बारे अध्ययन, अध्यापन गराइने संस्था फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट अफ नेपाल (FTIN) को शुरुवात भएको छ । बिहिबार ललितपुरको बागडोलमा इन्स्टिच्यूटको औपचारिक उद्घाटन गरिएको हो । लतिलपुर...

Pages