विजनेस
-
२०८० पौष ५, बिहिबार
नेपाल एयरलाइन्सको ५ वटा जहाज लिलामीमा
नेपाल एयरलाइन्सले आफ्ना ५ वटा जहाज लिलामीमा गर्ने सूचना जारी गरेको छ । विहिवार एक टेण्डर सुचना प्रकाशित गरी एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको हो । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी...
-
२०८० पौष ५, बिहिबार
तापक्रम दैनिक घटेसँगै मौसमी फ्लूका विरामी बढ्दो
विगत केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री...
-
२०८० पौष ५, बिहिबार
सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर...
-
२०८० पौष ५, बिहिबार
‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट
सर्ट फिल्म ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ । साक्षी रुख नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ मा छनोट भएको हो । निरञ्जनराज भेटवालद्वारा लिखित...
-
२०८० पौष ५, बिहिबार
राष्ट्रिय शहरी सरसफाई सम्मेलन नगरपालिका संघले गर्ने
नेपाल नगरपालिका संघले राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ आयोजना गर्ने भएको छ । संघले हिजो बुधवार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । नेपाल नगरपालिका संघले शहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाई र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबीच...
-
२०८० पौष ५, बिहिबार
वेस्ट ह्यामलाई हराँउदै लिभरपुल सेमिफाइनलमा
कारबाओ कपमा लिभरपुलले शानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । बुधबार क्वार्टरफाइनलको खेलमा लिरभपुलले वेस्ट ह्याम युनाईटेडलाई ५–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गरे । उनले खेलको ५६ औं र ८४ औं मिनेटमा...
-
२०८० पौष ५, बिहिबार
रोबर्टोको गोलसँगै बार्सिलोना विजयी
बार्सिलोनाले स्पेनिस लिगमा महत्वपुर्ण जित निकालेको छ । बुधबार बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा पुछारमा रहेको अल्मरियालाई ३–२ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा कप्तान सर्गी रोबर्टोले दुई गोल तथा राफिन्हाले एक गोल गरे । खेलमा अग्रता ३३...
-
२०८० पौष ४, बुधबार
टी–२०मा इंग्ल्यान्डको कीर्तिमानी स्कोर
इंग्ल्यान्डले टी–२० खेलमा कीर्तिमानी २ सय ६७ रन बनाएको छ । इंग्ल्यान्डले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी–२० खेलमा उक्त रन बनाएको हो । यो इंग्ल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो भने समग्र टिममा भने यो पाँचौ ठूलो...
-
२०८० पौष ४, बुधबार
मुलरद्वारा सम्झौता नविकरण
जर्मनी क्लब बायर्न म्युनिखका थोमस मुलरले सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर मुलरले सन् २०२५ को जुनसम्म बायर्नमै रहने गरि सम्झौता नविकरण गरेका हुन् । समाजिक संजाल एक्समा फोटो पोस्ट गर्दै २०२५ सम्म क्लबमा रहन सम्झौता हस्ताक्षर गरेकोमा खुशी लागेको...
-
२०८० पौष ४, बुधबार
मेलम्चीको पानी २८ दिनभित्र आउने
मेलम्ची खानेपानी अबको एक महिनाभित्र काठमाडौंवासीको धारामा आउने भएको छ । मेलम्ची क्षेत्रमा आएको बाढीका कारण बन्द भएको मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी पठान्तरण गरिसक्ने आयोजनाको दाबी छ । पानी आउन ढिलाई भएको...
-
२०८० पौष ४, बुधबार
ग्रेटवाल मोटर्सको वीन्टर अफर
नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि.ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभ खोज्नेहरूका लागि, कम्पनीले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफर अन्र्तगत जि.डब्लु....
-
२०८० पौष ४, बुधबार
न्युक्यासललाई हराउँदै चेल्सी सेमिफाइनलमा
चेल्सीले कारबाओ कपको सेमिफाइनलमा पुगेको छ । बुधबार चेल्सीले न्युक्यासललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । स्टाकफोर्ड बिज्रमा भएको खेलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४–२ ले हराएको हो । खेलमा अग्रता न्युक्यासलले १६ औं मिनेटमा कालम...
-
२०८० पौष ४, बुधबार
म्यानसिटि क्लब विश्वकप उपाधि नजिक
इंग्लिस क्लबम्यानचेस्टर सिटी क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जापानको शीर्ष डिभिजनको क्लब उरावा रेड डायमण्डलाई ३–० ले हराउँदै ले फाइनलमा पुगेको हो । साउदीको किंग अब्दुल्ला स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मारियस...
-
२०८० पौष ३, मंगलबार
चीनमा ६.२ रेक्टरको शक्तिशाली भुकम्प
चीनको पहाडी इलाका गान्सु प्रान्तमा गएको भूकम्पमा परी मर्नेको संख्या १२० पुगेको छ । सोमबार मध्यराती गएको ६.२ म्यान्गिच्युडको भुकम्पका कारण मर्नेको संख्या अभैm बढ्न सक्ने बताइएको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् । उत्तर पश्चिम प्रान्त कान्सुको...
-
२०८० पौष ३, मंगलबार
भिजिट भिसामा मानव तस्करी गर्ने ३४ जना पक्राउ
नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा हुने मानव तस्करीमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काठमाडौं उपत्यका अपराध...
-
२०८० पौष ३, मंगलबार
राजसंस्थासहितको हिन्दु राष्ट्रको माग राख्दै राप्रपा सडकमा उत्रने
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । आईतवारबाट बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको माग राख्दै सडकमा उत्रन...





