विजनेस
-
२०८० पौष २७, शुक्रबार
निउ स्कुटरले ल्यायो किस्ताबन्दी योजना
इलेक्ट्रीक स्कुटर निउले किस्ताबन्दी योजना सार्वजनिक ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टर ५ हजार भन्दा कम ईएमआईमा कम्पनीले किस्ताबन्दी कार्यक्रम बजारमा ल्याएको हो । नेपालको लागि निउ इलेक्ट्रीक स्कूटरको आधिकारिक वितरक जियांसु निउ इलेक्ट्रीक टेकनोलोजि...
-
२०८० पौष २७, शुक्रबार
मेलम्चीको पानी आउने भयो
मेलम्चीको खानेपानी काठमाडौं पठाउन सुरु गरिएको छ । गत असारमा मेलम्चीको नदीको माथिल्लो क्षेत्रमा आएको लेदोसहितको बाढी, पहिरोका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने बताइएको छ । त्यसको लागि सिन्धुपाल्चोक...
-
२०८० पौष २७, शुक्रबार
एएफसी एसियन कप प्रतियोगिता आजवाट
एएफसी एसियन कप प्रतियोगिता आजदेखि सुरु हुँदैछ । एसियाली फुटबलको सबैभन्दा ठूलो यस प्रतियोगिता आजवाट कतारमा सुरु हुनलागेको हो । गत वर्ष हुनु पर्ने एसियन कप एक वर्ष ढिला भएकाले प्रतियोगिताको नाम २०२३ एएफसी एसियन कप राखिएको छ । एसियाली फुटबल महासंघ (...
-
२०८० पौष २७, शुक्रबार
पृथ्वी जयन्ती : कीर्तिपुरवासीको लागि कालो दिन
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । राष्ट्रनिर्माताको रुपमा देशभर पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती मनाइरहेको छ । तर यता आजको दिन कीर्तिपुरवासीहरु भने कालो दिनको रुपमा लिने गरिन्छ । कीर्तिपुरवासीहरुका अनुसार पृथ्वीनारायण शाहले युद्ध गरेर...
-
२०८० पौष २७, शुक्रबार
सुपर कपको फाइनलमा रियल र बार्सा भिड्दै
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार ओसासुनालाई २–० ले हराउँदै बार्सिलोना फाइनल पुगेको हो । साउदी अरबीयामा भएको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्की र यामलले समान एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकेको खेलमा...
-
२०८० पौष २६, बिहिबार
‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्स व्यवस्था आवश्यक रहेको नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले बताउनुभएको छ । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले विवाह गर्नको लागि...
-
२०८० पौष २६, बिहिबार
नेपालभाषाका हजारौं किताबहरु अब ईलाइब्ररीमा
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन् । आज विहिबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको समुद्घाटन कार्यक्रममा...
-
२०८० पौष २६, बिहिबार
क्रिकेटर लामिछानेलाई क्यानद्वारा निलम्बन
नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दिप लामिछानेलाई निलम्बन गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान समेत रहेका लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु...
-
२०८० पौष २६, बिहिबार
नेपालको पासपोर्ट विश्व वरियतामा ९६औं स्थानमा
नेपाली पासपोर्टको स्तर अन्तिमबाट आठौं स्थानमा परेको छ । विश्वका विभिन्न देशहरुको पासपोर्टको बर्गीकरण गर्ने हेन्ली पासपोर्ट इण्डेक्सले गरेको सर्वेक्षण अनुसार नेपाली पासपोर्ट ९८औं स्थानमा परेको हो । विश्वकै सर्वाधिक शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी...
-
२०८० पौष २६, बिहिबार
ग्रिजम्यानको नयाँ रेकर्ड
फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले आफ्नो एक नयाँ रेकर्ड बनाए । ग्रिजम्यानले बुधबार स्पेनिस सुपरकपमा रियल म्याड्रिडविरुद्ध गोल गर्दै फुटबल करियरको बेग्लै इतिहास रचे । उनले रियलविरुद्ध गरेको गोलसँगै क्लबका सर्वाधिक गोलकर्ताको रुपमा इतिहास...
-
२०८० पौष २६, बिहिबार
रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा
रियल म्याड्रिडले स्पेनिस सुपर कपमा फाइनलमा प्रवेश गरेको छ । बुधबार रियलले आफ्नो शहरी प्रतिद्धन्दी एट्लेटिको म्याड्रिडमाथि ५–३ को जित निकालेको हो । साउदी अरबमा भएको खेलको निर्धारित ९० औं मिनेटको समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको...
-
२०८० पौष २५, बुधबार
“नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प
सिजि मोटर्स प्रा. लि.ले विद्युतिय सवारी साधन “नेटा भि” को बजार प्रवद्र्धनका लागि मेगाएक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ...
-
२०८० पौष २५, बुधबार
कोरोनाको सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने मन्त्रालयको प्रष्टोक्ति
कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ बाट आत्तिनु नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बुधबार नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि भएपछि सर्वसाधारणमा त्रास बढेको छ । सर्वसाधारणमा त्रास बढेपछि इपिडिमियोलोजी तथा रोग...
-
२०८० पौष २५, बुधबार
पुरै खेल जीवन, आफु डिप्रेसनमा रहेको हेनरीको खुलासा
फ्रान्सेली स्टार खेलाडि थिएरी हेनरीले आफू लगातार डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् । आर्सनलका पूर्व स्ट्राइकर तथा लिजेण्ड हेनरीले ‘दी डायरी अफ अ सीईओ’ नामक पोडकास्टमा कुरा गर्दै समाज, खेलजीवन डिप्रेशनमै बितेको बताएका थिए । पोडकास्ट डायरीमा बोल्दै...
-
२०८० पौष २५, बुधबार
सार्वजनिक स्थलमा कुकुरलाई दिसापिसाब गराए कारबाही
काठमाण्डौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक ठाउँमा दिशापिसाब गराउनेलाई कडा कारबाही गर्न थालेको छ । सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो। पटक पटक...
-
२०८० पौष २५, बुधबार
के होला एम्बाप्पेको निर्णय ?
फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता यहि जुनमा सकिदैछ । त्यसपछि उनी कहाँ जान्छ कुन क्लबवाट खेल्छ भन्ने फुटबल प्रेमीहरुको खुल्दुलीको विषय बनिरहेको छ । एमबाप्पेले फ्रान्स छाडेको खण्डमा लिभरपुल र रियल...




