विजनेस
-
२०८० माघ ७, आइतबार
शान्ति र स्थिरतामा कम्पाला घोषणा पत्रले जोड दिएको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईतवार बिहान स्वदेश फर्किनुभएको हो । सम्मेलनमा प्रधानमन्त्री...
-
२०८० माघ ६, शनिबार
खोकनाको प्रसिद्ध रुद्रायणी देवीको नाच पाटनमा प्रदर्शन
खोकनाको प्रसिद्ध १२ वर्षे रुद्रायणी देवीको नाच शुक्रबार ललितपुरको पाटनमा प्रदर्शन गरिएको छ । काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती खोकनामा ऐतिहासिक रुपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकना बाहिर पनि पुग्ने...
-
२०८० माघ ६, शनिबार
जापानले स्लिम नामक यान सफलतापूर्वक अवतरण गर्यो
एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) नाम दिइएको उक्त राबोट चन्द्रमाको मध्य रेखा नजिकैको खाडल ‘क्रेटर’मा अवतरण गराएको थियो । यस सफलतासँगै एशियाली मुलुक जापान चन्द्रमामा यान अवतरण गर्न...
-
२०८० माघ ५, शुक्रबार
आदिवासी मातृभाषी चलचित्र प्रवर्ध्दन समितिमा राई
चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्ध्दन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । आदिवासी जनजाति चलचित्र महासंघको सिफारीसमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई समितिको संयोजक नियुक्त...
-
२०८० माघ ५, शुक्रबार
साहित्यकार जोशीको पहिलो कृति चोभार ब्लुज उत्कृष्ट १० मा
साहित्यकार विक्रम भक्त जोशीको पहिलो कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा पर्न सफल भएको छ । श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको यस पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज...
-
२०८० माघ ५, शुक्रबार
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य रहेनन्
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा विहीबार राती निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। लामो समयदेखि मधुमेह रोगबाट पीडित...
-
२०८० माघ ४, बिहिबार
सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न
काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथको महास्नान आज विहिवार सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा...
-
२०८० माघ ४, बिहिबार
खुल्ला मञ्चलाई खुल्लै राख्न निल्सको माग
काठमाडौंको खुल्ला मञ्चलाई फुटबल ग्राउन्ड बनाउने निर्णयसँगै काठमाडौं महानगरपालिका (कामपा) कार्यालय र कामपा प्रमुख बालेन्द्र साहको फेरी आलोचना भएको छ । खुल्ला मञ्चलाई अन्तर्राष्ट्रिय फुटबल ग्राउन्ड बनाउन कामपाले तयारी थालिसकेको कुरा सार्वजनिक हुने...
-
२०८० माघ ४, बिहिबार
पल्सर स्पोर्ट्स अवार्ड–२०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०७९ का लागि मनोनयन सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबिच अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको...
-
२०८० माघ ४, बिहिबार
नक्कली मदिरासहित ९ जना पक्राउ
नक्कली मदिरा उत्पादन र बिक्री गरेको आरोपमा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नौ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिकाका मनोज खत्री, मनिष खत्री, महेश खत्री र विनोद कुमार कार्की, सिधुपाल्चोकको...
-
२०८० माघ ३, बुधबार
निफको सातौं संस्करण चैतमा
नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर...
-
२०८० माघ ३, बुधबार
महानगरले १५ हजारलाई रोजगारी दिने
काठमाडौं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले १० वटा गौरवका योजनाहरुबाट हरेक वर्ष १५ हजारलाई रोजगारी दिने जनाएको छ । मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि,...
-
२०८० माघ २, मंगलबार
इन्टरपोलबाट दुई वटा प्रहरी प्रशिक्षण कार्यक्रम संचालन
इन्टरपोल महासचिवालयबाट प्रहरीको लागि इन्टरपोल परियोजना सोटेरिया अन्तर्गत दुई वटा प्रशिक्षण कार्यक्रम संचालन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज उक्त दुई वटा प्रशिक्षणको...
-
२०८० माघ २, मंगलबार
छैठौं अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी काठमाडौंमा हुँदै
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यसहित “छैठौें नेपाल एग्रीटेक बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । आउँदो माघ १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस मेलाको आयोजना हुन गइरहेको छ । माघ १२ गते बिहान ११ः०० बजे कृषि...
-
२०८० माघ २, मंगलबार
जबरजस्ती गरेको अभियोगमा कार्की पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा उदयपुरमा एक ५० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । जबरजस्ती करणीको अभियोगमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो...
-
२०८० माघ २, मंगलबार
आज २६औं भूकम्प सुरक्षा दिवस
आज २६औं भूकम्प सुरक्षा दिवस ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइरहेका छन् । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते...





