arin enterprises

विजनेस

  • २०७९ कार्तिक २९, मंगलबार

    लामिछानेविरुद्ध दोहोरो नागरिकता भएको भन्दै उजुरी

    चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नु भएका रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको...

  • २०७९ कार्तिक २९, मंगलबार

    निर्वाचनमा ४ दिन सार्वजनिक विदा

    नजकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ४ दिन बिदा दिने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

  • २०७९ कार्तिक २९, मंगलबार

    ४८ घण्टा अघिदेखि मौनअवधि शुरु हुने आयोगको जानकारी

    निर्वाचन आयोगले मौन अवधि सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८...

  • २०७९ कार्तिक २८, सोमबार

    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस, मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ नोभेम्बर १४का दिदेखी यो दिवस मनाउन थालिएको हो । सर फ्राड्रिक बान्टिङको आविष्कार इन्सुलिनबाट...

  • २०७९ कार्तिक २८, सोमबार

    प्रचारप्रसारमा गएका उम्मेदवार तथा टोलीमाथि आक्रमण

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु प्रचारप्रसारमा लागेका उम्मेदवारहरुलाई हमला हुन थालेको छ । मुख्यरुपमा गठबन्धन पार्टीका कार्यकर्ताहरुबाट स्वतन्त्र उम्मेदवाहरुलाई हमला हुन थालेको बताइएको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र...

  • २०७९ कार्तिक २८, सोमबार

    विश्वकप उपाधि इंग्ल्याण्डलाई

    इङल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको फाईनलमा इंग्ल्याण्डले पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य १९ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।...

  • २०७९ कार्तिक २८, सोमबार

    ‘पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ’

    आसन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शैलेन्द्र मान बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् । यस अघि संसदको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का उम्मदेवार र अघिल्लो निर्वाचनमा जित हात पारेका राजेश शाक्य र गठबन्धनको...

  • २०७९ कार्तिक २७, आइतबार

    पुखुद्याँ मानन्धर सनाः खलःले गर्यो ज्येष्ठ नागरिकहरुलाई सम्मान

    काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलःले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सो अवसरमा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख...

  • २०७९ कार्तिक २७, आइतबार

    चुनावमा अत्यावश्यक सवारी साधन चल्ने

    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज...

  • २०७९ कार्तिक २५, शुक्रबार

    इग्ल्याण्ड टी–ट्वेन्टी विश्वकपको फाइनलमा

    विहीबार भएको आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एड्लेडमा विहीबार भएको खेलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको नोक्सानीमा...

  • २०७९ कार्तिक २५, शुक्रबार

    काठमाडौं १ मा गठबन्धनको जित सुनिश्चित छः प्रकाशमान सिंह

    क्षेत्र नं. १ बाट लगातार यसअघि चुनिदै आउनु भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यसपालीपनि सोही क्षेत्रबाट उठ्नु भएको छ । उहाँले  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गर्नुभएको छ । शुक्रवार काठमाडौं निर्वाचन...

  • २०७९ कार्तिक २५, शुक्रबार

    चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीवार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज विश्व विज्ञान दिवस

    आज विश्व विज्ञान दिवस । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ । हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो...

  • २०७९ कार्तिक २३, बुधबार

    राजेन्द्र श्रेष्ठलाई मतदान गर्न नेवार समुदायकाे आह्वान

    राजेन्द्र प्रसाद श्रेष्ठ सहयोग समितिले आसन्न आम निर्वाचनमा राजेन्द्र प्रसाद श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको छ । सहयोग समितिले एक अपिल जारी गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको हो ।...

  • २०७९ कार्तिक २३, बुधबार

    ‘पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन भूमिका खेल्छु’

    आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालको उदाहरणीय कामहरुको निरन्तरताका लागि फेरी पनि उम्मेदवारी दिएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक...

  • २०७९ कार्तिक २३, बुधबार

    मतदाताहरु अहिले आफै मलाई भोट दिन उत्साहित छन्: कुन्तीदेवी पोखरेल

    प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचन नजिकिरहेको बेला उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि...

Pages