विजनेस
-
२०७९ भाद्र १५, बुधबार
आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै
आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ । आजको दिन काठमाडौं लगायत देशका...
-
२०७९ भाद्र १४, मंगलबार
केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो
नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा...
-
२०७९ भाद्र १४, मंगलबार
पाकिस्तानमा बाढीपहिरोबाट मर्नेहरु बालबालिका अधिक
पाकिस्तानमा केही सातादेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता...
-
२०७९ भाद्र १४, मंगलबार
प्राधिकरणले चार्जिङ स्टेसनको स्थापना गर्यो
नेपाल विद्युत प्राधिकरण मंगलवार काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन संचालन ल्याएको छ । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ ।...
-
२०७९ भाद्र १४, मंगलबार
देशभरका शिवालय मन्दिरमा तिजको रौनक
आज नेपाली महिलाहरुको महान पर्व तीज । आजको दिन महिलाहरु दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गरी यो पर्व मनाउने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा...
-
२०७९ भाद्र १३, सोमबार
छाया सेन्टर भत्काउनुपर्ने सांसद सुवालको भनाई
भारतको नोयडामा नियम मिचेर बनाइएको गगनचुम्बी ट्विन टावर भत्काइए लगत्तै नेपालमा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउनुपर्ने माग संसदमै उठेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनाइएको व्यापारिक भवन छाया...
-
२०७९ भाद्र १३, सोमबार
मन्त्री श्रेष्ठ र राजदुत हैलबीच पर्यटन सहकार्यबारे छलफल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै...
-
२०७९ भाद्र १३, सोमबार
बेलायतमा नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो
चर्चित तेक्वान्दो खेलाडी एवम् भुतपुर्ब ब्रिटिश आर्मी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा गत २७ अगष्टका दिन रेड कार्पेटसहित भब्य समारोहका बीच चलचित्रको प्रदर्शन भएको हो...
-
२०७९ भाद्र १३, सोमबार
कमेडियन सिंह प्रहरी हिरासतमा
कमेडियन अपूर्व क्षितिज सिंहलाई हिजो आइतबार विहान प्रहरीले पक्राउ छ । “कमेडी क्याफे” नामक स्ट्यान्डअप कमेडीमा नेवाःहरुको अपमान हुने किसिमले व्यंग्य गरेकोले प्रहरीले उनलाई पक्राउ गरेको हो । नेवाः समुदायमाथि प्रहार गरेको भन्दै शुक्रबार नेवाः...
-
२०७९ भाद्र १३, सोमबार
भारतमा अनधिकृत रुपमा बनाएका दुई टावर भत्काइयो
भारतको राजधानी नयाँदिल्ली नजिकै अनधिकृत बनाईएका सर्वाधिक अग्ला दुई टावर भत्काउन भारतीय सर्वोच्च अदालतले आदेश दिएपछि सो भवन आइतबार भत्काइयो । जसको चर्चा केही दिनअघि देखिनै हुँदा विश्वको ध्यान त्यतै केन्द्रित भएको थियो । भवन बनाउन दशकौं लागे पनि...
-
२०७९ भाद्र १३, सोमबार
महानगरपालिकाले खाद्यवस्तुमा कडाई गर्ने
काठमाडौं महानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले महानगरमा खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा...
-
२०७९ भाद्र १३, सोमबार
रत्नपार्कको सब–वेमा निर्मित अवैध संरचना हटाइयो
अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले हिजो पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । उसले रत्नपार्कस्थित सव–वे भत्काएको छ । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-...
-
२०७९ भाद्र १२, आइतबार
मिचाहा वर्गलाई मोटाइरहन नदिने बालेनको उद्घोष
महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइरहनु भएका मेयर शाहले काठमाडौं महानगरपालिकाका मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनु भएको छ । आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै कानून मिची रहन नदिने बताउनु भएको हो । अब मिचाहा...
-
२०७९ भाद्र ११, शनिबार
कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदै
आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दुधर्मालम्बीहरू आजको दिन देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान...
-
२०७९ भाद्र १०, शुक्रबार
समालोचक अपर्णा प्रधान चार वटा पुस्तक विमोचन
ललितपुरको लुभुमा चार वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका पुस्तकलाई विमोचन गरेको हो । समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको यान्त्रिकपुर, ल्वहं द्यः,...
-
२०७९ भाद्र १०, शुक्रबार
राहदानी विभाग पनि महानगरको कारबाहीमा
महानगरत्रिका अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियान शुक्रबार पनि चलेको छ । महानगरले एकपछि अर्काे व्यापारिक घरानाको पार्किङस्थलमा निर्मित पसल, रेष्टुरेन्ट आदि हटाइएको छ । महानगरले निजी क्षेत्रका अनधिकृत संरचना मात्र नभई आज सरकारी...