arin enterprises

विजनेस

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं ८ (क) मा लौरो अगाडी

    आम निर्वाचनको मतगणनाको क्रममा प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले अग्रता लिइरहेका छन् । सोमबार राति ११ः४४ बजेसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्य तीन हजार १०६ मतसहित अगाडी...

  • २०७९ मङ्सिर ५, सोमबार

    लतिलपुर २ बाट एमालेका महर्जन विजयी

    प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका छन् । जम्मा १९ हजार ८३४ मत प्राप्त गर्दै एमालेका महर्जन काठमाडौं उपत्यकाबाट विजयी पहिलो उम्मदेवारसमेत बन्न सफल भएका छन् । यो काठमाडौं उपत्यका भित्रको...

  • २०७९ मङ्सिर ५, सोमबार

    इन्डोनेसियाका जाभा टापुमा शक्तिशाली भुकम्प, ५६ को मृत्यु

    इन्डोसियाको मुख्य टापु जाभामा शक्तिशाली भुकम्प गएको छ । भुकम्पमा परी ५६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको स्थानीइ अधिकारीहरुले बताएका छन् । ५.८ म्याग्निच्युडको भुकम्पले पश्चिम जाभाको सियानजुर सहर आसपास १० किलोमिटरसम्म धक्का महसुस गरिएको थियो...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं–८ मा लौरोले लियाे अग्रता

    आइतबार सम्पन्न आम निर्वाचनमा क्षेत्र नम्बर ८ को हालसम्मको मतगणना अनुसार हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता लिएका छन् । सायमी एक हजार ३३७ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त...

  • २०७९ मङ्सिर ५, सोमबार

    कतार विश्वकपमा आज तीन खेल हुँदै

    कतार विश्वकप २०२२ अन्तर्गत आज तीन खेलहरु हुँदैछ । सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ  भने समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ । आज हुने पहिलो खेल बेलुका ६ः४५ बजे समूह ’बी’ को  इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल राति ९ः४५...

  • २०७९ मङ्सिर ४, आइतबार

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक राई दक्षिण कोरिया प्रस्थान

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरीया प्रस्थान गर्नुभएको छ । ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान...

  • २०७९ मङ्सिर ४, आइतबार

    ६२ प्रतिशत जति मात्रै मतदान

    आज (मंसीर ४ आइतबार) सम्पन्न आम निर्वाचनमा मतदातामा उत्साह कम भएको देखिएको छ । आज प्राय मतदान केन्द्रहरु सुन्य सुन्य नै देखिएका थिए । विहान पुरै खाली खाली जस्तै देखिएको मतदान केन्द्रहरुमा दिउँसो तिर भने केही भीडभाड देखिएको थियो । तर दिउँसो पनि प्राय...

  • २०७९ मङ्सिर २, शुक्रबार

    ७५ वर्षीय तुलाधरको म्यूजिक भिडियो सार्वजनिक

    ७५ वर्षीय गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तुलाधरको ‘मन त्यासा काये धुसेंलि’ बोलको गीत सार्वजनिक भएको हो । काठमाडौंमा भएको एक कार्यक्रमका बीच गीच सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपालभाषाका पहिलो म्युजिक...

  • २०७९ मङ्सिर २, शुक्रबार

    रिजा शाक्य बनिन् मिस ललितपुर

    ‘५ बर्षपछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ?’ निर्णायकको प्रश्न थियो । यस प्रश्नमा रिजा शाक्यले जवाफ दिइन् ‘आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गरिरहेको हुन्छु, मोडलका रुपमासमेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन...

  • २०७९ मङ्सिर २, शुक्रबार

    स्थिर समय उल्लंघन गरेमा २५ हजारसम्म जरिवाना

    गएराति १२ बजेदेखि मौन अवधि अर्थात स्थिर समय शुरु भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...

  • २०७९ मङ्सिर २, शुक्रबार

    “ह्यारी की प्यारी” प्रदर्शन मिति घोषणा

    चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता...

  • २०७९ मङ्सिर १, बिहिबार

    मूर्त अमूर्त सम्पदा, संस्कृतिकाे संरक्षणमा लाग्ने शाक्यकाे प्रतिवध्दता

    आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट उम्मेदवार राजेश शाक्यले आफ्नो दोश्रो कार्यकाल स्थानीय संस्कृति, सम्पदामा केन्द्रीत हुने बताएका छन् । समाचारडेस्कसँगको कुराकानीमा पूर्व सांसद शाक्यले अघिल्लो...

  • २०७९ कार्तिक ३०, बुधबार

    सर्वेन्द्रले भने, मलाई स्थानीय संस्कृति, परम्परा प्यारो लाग्छ

    आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवार सर्वेन्द्र खनालले आफुलाई स्थानीय संस्कृति, परम्परा निकै प्यारो लाग्ने बताएका छन् । घरदैलो कार्यक्रमको क्रममा ठमेलमा भेटेका पूर्व प्रहरी...

  • २०७९ कार्तिक ३०, बुधबार

    नासाद्वारा अहिलेसम्मको शक्तिशाली रकेट प्रक्षेपण

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो । उक्त रकेट प्रक्षेपण गर्न तेस्रो प्रयासमा नासा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको...

  • २०७९ कार्तिक ३०, बुधबार

    मतदान केन्द्रमा मोबाइल, क्यामरा जस्ता सामग्री लगे जफत गर्न निर्देशन

    निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष...

  • २०७९ कार्तिक ३०, बुधबार

    महिला तथा गृहिणीहरुको जिवनस्तर उकास्न मेरो उम्मेदवारी : सविता महर्जन

    मंसिर ४ नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रम तथा अन्य सभा सम्मेलनमा निकै व्यस्त हुन थालेको छ । सोही क्रममा प्रदेशसभा सदस्य ललितपुर ३(१) बाट स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका सविता महर्जन यतिबेला पाँच वर्षसम्म जनताको सेवा गर्न र उहाँहरुको सुख...

Pages