विजनेस
-
२०७८ फाल्गुण १२, बिहिबार
एमसीसी सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल
अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हँुदैछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारलाई अल्टिमेटम दिइसकेको छ । एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल...
-
२०७८ फाल्गुण १२, बिहिबार
रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा
रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान टेलिभिजन सम्बोधन गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्नुभएको हो । त्यस लगत्तै रुसी सेनाले पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा बमबारी शुरु गरेको छ । साथै दुई...
-
२०७८ फाल्गुण ११, बुधबार
युक्रेनमा भएका नेपालीहरुलाई परराष्ट्रको अनुरोध
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेको नेपालीहरुलाई देश फर्कन अनुरोध गरेको छ । बढ्दो रुस र युक्रेनबीचको तनावलाई मध्यनजर गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ...
-
२०७८ फाल्गुण ११, बुधबार
विदेशी पैसासहित भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानीलाई विभिन्न देशको पैसासहित पक्राउ परेका हुन् । प्रहरीले उनको...
-
२०७८ फाल्गुण ११, बुधबार
मोरिन्होलाई दुई खेलको प्रतिबन्ध
इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । शनिबार भेरोनाविरुद्ध २–२ गोलको बराबरीमा रोकिएको खेलमा रातो कार्ड पाएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । पोर्चुगिज प्रशिक्षक मोरिन्होले टच लाइनको बल दर्शकतर्फ...
-
२०७८ फाल्गुण ११, बुधबार
कलाकार लामालाई कसले कसरी सम्झे
चर्चित कलाकार तथा लोक गायक जयनन्द लामाको निधन पछि सामाजिक संजालको भित्ता उहाँप्रतिको श्रद्धान्जलीले भरिएको छ । विभिन्न कलाकारहरुको साथै उनका फ्यानहरुले उनलाई श्रद्धान्जली दिँदै पोस्ट गरेका छन् । लामा अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान...
-
२०७८ फाल्गुण ११, बुधबार
एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाको दौडधूप
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने समय सीमा नजिकिंदै गर्दा सरकारले संवादलाई तिब्र बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाउनु भएको छ । हिजो राती बालुवाटारमा विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
-
२०७८ फाल्गुण ११, बुधबार
रहेनन् चर्चित कलाकार जयनन्द लामा
चर्चित कलाकार तथा लोक गायक जयनन्द लामाको निधन आज विहान भएको छ । आज विहान करीब ७ बजेतिर उनी लोकन्थलीस्थित आफ्नै घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत भेटिएका थिए । आज बिहान ७ बजेतिर बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो...
-
२०७८ फाल्गुण ११, बुधबार
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि
नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको...
-
२०७८ फाल्गुण ११, बुधबार
आलिया भट्टको ‘गंगुबाई काठियावादी’ फिल्म विवादमा
बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावादी’ कानूनी समस्यामा फसेको छ । कांग्रेस विधायक अमीन पटेलले मंगलबार बम्बईको उच्च अदालमा फिल्मको नामलाई लिएर एक याचिका दायर गरेपछि उक्त कानूनी झमेला भएको हो । पटेलका अनुसार ‘गंगुबाई काठियावादी’...
-
२०७८ फाल्गुण ११, बुधबार
एम्स्टर्डममा बन्दुकधारीले एउटा स्टोरमा रहेका मानिसहरु बन्धक बनाए
नेदरल्याण्ड्सको एम्स्टर्डमको डाउनटाउन स्क्वायरको रहेको एक एप्पल स्टोरमा बन्दुकधारीले कैयौं मानिसहरुलाई बन्धक बनाएको छ । लुट्ने नियतले प्रवेश गरेका ती बन्दुकधारीको हिरासतबाट केही भने भाग्न सफल भएका थिए । प्रहरीले यसबारे केही बताउन चाहेको छैन । उसले...
-
२०७८ फाल्गुण ११, बुधबार
सुन खानीमा विस्फोट हुँदा ६० को मृत्यु
काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा...
-
२०७८ फाल्गुण १०, मंगलबार
आयोगले आउँदो चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ माग्यो
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत...
-
२०७८ फाल्गुण १०, मंगलबार
नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै
नेपालको टी–२० विश्वकप खेल्ने सपना फेरि पनि अधुरै रह्यो । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आजको खेलमा जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको...
-
२०७८ फाल्गुण १०, मंगलबार
भारतमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि
भारतमा पछिल्लो समय संक्रमित भन्दा संक्रमितमुक्त हुनेकोसंख्यामा वृद्धि भएकोछ । पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमणमुक्त भएकाको संख्या ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित...
-
२०७८ फाल्गुण १०, मंगलबार
मेलम्चीको पानी चैत्र मसान्तभित्र काठमाडौंको धारामा
काठमाडौंवासीले मेचलम्चीको पानी चैत्र मसान्तभित्रै खान पाउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी चैत्र मसान्तभित्रै अस्थायी रुपमा काठमाडौं ल्याउने जनाएको छ । असार र साउनमा आएको बाढीले आयोजनाको मुख्य सुरुङ, सहायक सुरुङ टालिएको थियो भने...




