विजनेस
-
२०७८ फाल्गुण १७, मंगलबार
शिवको रुपमा पुजियो रातो मछिन्द्रनाथलाई
ललितपुरमा आज शिवरात्रीको दिन रातो मछिन्द्रनाथलाई शिवको रुपमा विशेष पूजा गरीएको छ । रत्न जडित विशेष वस्त्र लगाइदिएर रातो मच्छिन्द्रनाथलाई त्रिशूल र डमरुसमेत बोक्न लगाएर महादेवको रुपमा पूजा गरिएको हो । रातो मच्छिन्द्रनाथ अथवा बुंगद्यःलाई बौद्ध...
-
२०७८ फाल्गुण १७, मंगलबार
नेपाली सेनाले सेना दिवस मनायो
हरेक वर्ष महाशिवरात्री पर्वका दिन मनाईने नेपाली सेना दिवस यस वर्ष पनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनायो । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । सेनाले विभिन्न सांस्स्कृतिक कार्यक्रम र शाहसिक...
-
२०७८ फाल्गुण १७, मंगलबार
फिफाद्वारा रूसी क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले र युरोपेली फुटबल महासंघ (यूईएफए)ले रूसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोधमा फिफा र युईएफएले अर्को सूचना जारी नभएसम्मका लागि यस्तो प्रतिबन्ध...
-
२०७८ फाल्गुण १७, मंगलबार
नेपाल–भारतबीच मल खरिदमा सम्झौता
काठमाडौं । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सोमबार भर्चुअल मध्यमबाट दुई देशका अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कृषि...
-
२०७८ फाल्गुण १७, मंगलबार
नेपाली श्रमिकलाई कोरियामा प्रवेश खुला
विश्वभर पैmलिएको महामारी क्रोरोना संक्रमणको कारण माघको दोस्रो सातादेखि रोकिएको कोरिया प्रवेश अब खुल्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवाका लागि पुनः प्रवेश खुला भएको हो । वैदेशिक रोजगार विभागका अनुसार...
-
२०७८ फाल्गुण १७, मंगलबार
महाशिवरात्रि पर्व मनाईंदै
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र...
-
२०७८ फाल्गुण १६, सोमबार
उम्मेदवार छनौटकाे हस्ताक्षर सम्वन्धमा जसपामा विवाद
जनता समाजवादी पार्टी (जसपा) नेपालमा पूर्व संघीय समाजवादी समूह र पूर्व नयाँ शक्ति पार्टी बीचको तिक्तता झन झन बढ्दै गएको पाइएको छ । पार्टीभित्र हरेक प्रस्ताव व निर्णयमा यी दुई समूहबीच निरन्तर रुपमा विवाद हुँदै आएको छ । यसै सन्दर्भ हालै काठमाडौंमा...
-
२०७८ फाल्गुण १६, सोमबार
बार्सिलोना चौंथो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४–० गोल अन्तरले हराउँदै चौंथो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका...
-
२०७८ फाल्गुण १६, सोमबार
श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिनस्वीप
भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै ३ खेलको सिरिजमा ३–० ले क्लिनस्वीप गरेको हो। १ सय ४७ रनको मध्यम विजयी लक्ष्य पाएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै...
-
२०७८ फाल्गुण १६, सोमबार
एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाले गर्यो स्वागत
अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । हिजो राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन...
-
२०७८ फाल्गुण १६, सोमबार
लिभरपुलले नवाैं पटक जित्यो कारबाओ कप
यस वर्षको कारबाओ कप लिभरपुलले जितेको छ । चेल्सीलाई हराउँदै लिभरपुलले नवौं पटक कारबाओ कपको उपाधि जितेको हो । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै च्याम्पियन बनेको हो। लिभरपुल खेलको निर्धारित ९० मिनेट र...
-
२०७८ फाल्गुण १६, सोमबार
नश्ल सुधारका लागि अमेरिकाबाट साँढे ल्याइयो
कृषिलाई व्यावसायिकरण गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । अमेरिकाको...
-
२०७८ फाल्गुण १६, सोमबार
पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
पदमा बहाल रहँदा स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोगले मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहनुभएका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार...
-
२०७८ फाल्गुण १६, सोमबार
विद्युत प्राधिकरण संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल
स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल...
-
२०७८ फाल्गुण १५, आइतबार
ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु
काभ्रेको बनेपा नगरपालिका–१४ स्थित ढुंगा खानीमा आइतबार पहिरो गएको छ । पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने कैयौँ पुरिएको आशंका गरिएको छ। घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी...
-
२०७८ फाल्गुण १५, आइतबार
अन्ततः संसदबाट एमसीसी पारित
काठमाडौं । लामो समयको विवाद र किचलोपछि अन्ततः बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो...




