विजनेस
-
२०७८ फाल्गुण २५, बुधबार
अष्ट्रेलियालाई पाकिस्तानले रोक्यो बराबरीमा
पाकिस्तान तथा अष्ट्रेलिया बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ । चौबीस वर्षपछि पहिलोपटक पाकिस्तान भ्रमणमा पुगेको अष्ट्रेलियाले पहिलो टेस्ट म्याच बराबरीमै चित्त बुझाउनु परेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको थियो । पाकिस्तानको लागि...
-
२०७८ फाल्गुण २५, बुधबार
‘बुलाकी’मा गाउँले भूमिकामा सुरक्षा पन्त
जारी प्रथामाथि आधारित चलचित्र ‘बुलाकी’मा अभिनेत्री सुरक्षा पन्त दुर्गम गाउँकी एक विपन्न महिलाको भूमिकामा देखिएकी छिन् । मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा अभिनेत्री पन्तको ग्रामीण महिलाको...
-
२०७८ फाल्गुण २५, बुधबार
डाबरको नयाँ स्याम्पु बजारमा
डाबर नेपालले महिलाहरुका लागि डाबर भाटिका नामक नयाँ स्याम्पु बजारमा ल्याएको छ । डाबर कम्पनीले हिजो एक कार्यक्रमकाबीच उक्त स्याम्पूको नेपाली बजारमा भित्र्याएको हो । डाबर भाटिका स्याम्पुको ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काका रहेका छन् । डाबर नेपालका...
-
२०७८ फाल्गुण २५, बुधबार
खानविरुद्ध अविश्वासको प्रस्ताव
पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गरेको हो । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने...
-
२०७८ फाल्गुण २४, मंगलबार
शाक्त तन्त्र रूप – हिन्दु देवीहरू
हिन्दु समाजमा सबैभन्दा कम बुझिएको र डरलाग्दो मानिएको समुदाय हो, तान्त्रिकहरू । अर्थात् तान्त्रिक भन्ने बित्तिकै डरलाग्दो देखिने अघोरीको चित्र देखिन्छ – खरानी धसेका र श्मशानमा अनौठो साधना गरिरहेका चित्र । सामान्य मानिस तन्त्रमार्गीबाट केही पर नै बस्न...
-
२०७८ फाल्गुण २४, मंगलबार
पहिलाे महिला मुटु शल्य चिकित्सक डा.दिक्षा जाेशीसँग कुराकानी
नेपालको पहिलो महिला मुटु शल्य चिकित्सक हुनुहुन्छ डा. दिक्षा जोशी । टियानजिन मेडिकल विश्वविद्यालय चाइनबाट अध्ययन गरेकी डा. जोशी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालमा कार्यरत छिन् । साथमा कार्डियोथोरासिक र भास्कुलर सर्जरी विभागकी...
-
२०७८ फाल्गुण २४, मंगलबार
युक्रेन र स्कटल्याण्ड बीचको खेल स्थगित
फिफा विश्वकप छनोटमा युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । मार्च २४मा हुने भनिएको युक्रेन र स्कटल्याण्ड बीचको खेल युक्रेनकै आग्रहमा स्थगित गरिएको हो । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि हाल युक्रेनमा फुटबल सम्बन्धी सबै...
-
२०७८ फाल्गुण २४, मंगलबार
महिला दिवस - महिला र संचार क्षेत्र
आज मार्च ८ तारीख, विश्वभरी ११२औं अन्तराष्ट्रिय महिला दिवस मनाईँदैछ । महिला दिवस मनाउन थालिएसँगै महिला अधिकारको क्षेत्रमा धेरै परिवर्तनहरु देखा परेको छ । नेपालमा पनि विगतको तुलनामा प्राय हरेक क्षेत्रमा महिला सहभागिता बढिरहेको जानकारहरु बताउँछन् । तर...
-
२०७८ फाल्गुण २४, मंगलबार
ज्यापु समाजले तालीम भवन बनाउने
ज्यापु समाज ललितपुरले समाजमा सीप विकास र क्षमता अभिवृद्धिको उद्देश्य लिइ निरन्तर तालीमहरुको संचालन गर्न तालीम भवन बनाउने भएको छ । ललिपतुरका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले सोमवार ज्यापु प्रज्ञा भवन भोलढोकामा पत्रकार सम्मेलनको आयोजना गरी...
-
२०७८ फाल्गुण २४, मंगलबार
नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा
पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएपछि नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ । अर्थात अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३...
-
२०७८ फाल्गुण २४, मंगलबार
गैरसैनिकहरु युक्रेन छाड्न रुसले युद्ध विराम गर्यो
रुसले मगंलबार विहानदेखि युद्धविराम गरेको छ । उसले गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको हो । संयुक्त राष्ट्र संघको लागि रुसी राजदुत भासिले नेबेन्चियाले मगंलबार राजधानी मस्कोको स्थानीय समाचार अनुसार १० बजेदेखि युद्धविराम जारी...
-
२०७८ फाल्गुण २४, मंगलबार
राष्ट्र बैंकले नयाँ सिक्का सार्वजनिक गर्यो
नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्कामा लिपुलेक, लिम्पियाधुरा सहितको नेपालको चुच्चे नक्सा...
-
२०७८ फाल्गुण २४, मंगलबार
टहराभित्र घाँटी काटिएको अवस्थामा महिला फेला
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा परालले छोपेर राखेको अवस्थामा महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५र४० वर्षीया महिलाको शव फेला परेको हो । सोमबार राति साढे...
-
२०७८ फाल्गुण २४, मंगलबार
महिला दिवस र नारी अधिकार
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ । नेपालमा पनि महिला अधिकार क्षेत्रमा कार्यरत संघ संगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेको छ । महिला जागरण र महिला हक...
-
२०७८ फाल्गुण २३, सोमबार
पत्रकार दबूबाट तीन महिला पत्रकार सम्मानित
नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले तीन जना वरिष्ठ महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सम्पन्न भएको कार्यक्रममा महिला पत्रकारहरुलाई सम्मान गरिएको हो । आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत...
-
२०७८ फाल्गुण २३, सोमबार
युट्युबमार्फत् चरित्र हत्या गर्ने पक्राउ
सेलेब नेपाल नामक युट्युब च्यानलबाट मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै गुल्मी जिल्लाको भनभने–९ स्थायी घर भई हाल...




