विजनेस
-
२०७८ फाल्गुण १४, शनिबार
कांग्रेस र एमालेबीच बालकोटमा भएको बैठक बिना निष्कर्ष टुंगियो
नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको बैठक विना निष्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो । बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको...
-
२०७८ फाल्गुण १४, शनिबार
रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वभरबाट निन्दा र विरोध
युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको छ ।...
-
२०७८ फाल्गुण १३, शुक्रबार
खोप खरिदका लागि विश्व बैंकसँग २ अर्ब बराबरको ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएकोछ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस...
-
२०७८ फाल्गुण १३, शुक्रबार
रुसविरुद्ध ‘साइबर युद्ध’
युक्रेनविरुद्ध सैन्य कारवाहीमा उत्रेको रुस सरकारविरुद्ध ह्याकरहरूको समूह ‘एनोनिमस’ले ‘साइबर युद्ध’ घोषणा गरेको छ । यससँगै उक्त समूहले रुस सरकारको अधीनमा रहेको ‘रसिया टुडे’लगायत रुस सरकारका दर्जनौँ वेबसाइट अवरुद्ध गरेको समेत दावी गरेको छ । रसिया...
-
२०७८ फाल्गुण १३, शुक्रबार
वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क कोरोना परीक्षण हुने
वैदेशिक रोजगारीमा जानेहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारले निर्णय गरेको छ । विदेश जाने टुंगो भएको प्रमाण पेश गरे सरकारले तोकेका ल्यावमा निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरिय निर्णय...
-
२०७८ फाल्गुण १३, शुक्रबार
पुनरागमन जितसँगै आर्सनल शीर्ष पाँचमा उक्लियो
इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष पाँचमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा उल्भ्समाथि २–१ गोलले पुनरागमन जित निकाल्दै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलको १० औँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै...
-
२०७८ फाल्गुण १३, शुक्रबार
रुसी आक्रमणको विरोधमा युरोपेली क्लबका खेलाडी र समर्थकहरु
युरोपेली क्लबका खेलाडी र समर्थकहरुले युक्रेनमाथि गरिएको रुसी आक्रमणको विरोध गरेको छ । बिहीबारबाट रुसले युक्रेनमाथि सुरु गरेको आक्रमणकोे विश्वभर विरोध भईरहँदा गएराति भएको युरोपा लिग अन्तर्गतको खेलहरुमा युरोपियन क्लबका खेलाडी र समर्थकहरुले पनि यसको...
-
२०७८ फाल्गुण १३, शुक्रबार
इन्डोनेसियामा ६.२ रेक्टरको भूकम्प
इन्डोनेसियाको उत्तरपश्चिमी बुकिटिङ्गी क्षेत्रमा शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट कम्तीमा दुईजनाको मृत्यु भएको र २० जना घाइते भएका छन् । त्यहाँको मौसम, जलवायु र भूगोलविज्ञान एजेन्सी अनुसार शुक्रबार बिहान ८ः३९ बजे सुमात्रा...
-
२०७८ फाल्गुण १३, शुक्रबार
बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा
स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार राती इटालियन क्लब नेपोलीलाई समग्रमा ५–३ गोलले हराउँदै बार्सिलोना अन्तिम १६ मा पुगेको हो । नेपोली बिरुद्ध बार्सिलोनाले पहिलो लेग १–१ गोलको बराबरी खेले पनि दोस्रो लेगमा भने ४–२...
-
२०७८ फाल्गुण १३, शुक्रबार
नेपालबाट थप विजुली किन्न भारत सहमत
नेपाल तथा भारतले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन् । काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम रुप दिएको हो । यस्तै न्यू बुटवल–गोरखपुर ४०० केभी...
-
२०७८ फाल्गुण १३, शुक्रबार
कस्तो छ आईफोन १४ प्रोको डिजाइन ?
एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ । रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को...
-
२०७८ फाल्गुण १३, शुक्रबार
‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा
पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज...
-
२०७८ फाल्गुण १३, शुक्रबार
बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित
बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । जुन नियमबाट गोर्खा सैनिकहरु निकै लाभान्वित हुने देखिन्छ । बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । बेलायत सरकारका...
-
२०७८ फाल्गुण १३, शुक्रबार
रुस–युक्रेन युद्धमा १३७ जनाको मृत्यु
काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७...
-
२०७८ फाल्गुण १३, शुक्रबार
सगरमाथा आरोही कल्पना महर्जन इलाम पर्यटनको सद्भावना दूत नियुक्त
पत्रकार तथा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोही कल्पना महर्जन सद्भावना दूत बनेकी छिन् । उनी इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुनुभएको हो । पत्रकार समेत रहनुभएका महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इलाम...
-
२०७८ फाल्गुण १२, बिहिबार
ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा तेस्रो
नेपाल टी–२० विश्वकप क्वालिफायरमा तेस्रो स्थानमा सीमित हुनु परेको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आज ओमानसँग भएको खेलमा ओमानलाई ९ विकेटले हराएर तेस्रो...