विजनेस
-
२०७८ फाल्गुण २३, सोमबार
गोरखा र महोत्तरीमा राप्रपा नेपाल विस्तार
राप्रपा नेपाल विस्तारको क्रममा गोरखा र महोत्तरीमा जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपाल केन्द्रीय सचिवालयले आज जनाएअनुसार गोरखामा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कार्यसमिति र महोत्तरीमा यानिखर गौतमको अध्यक्षतामा ५३ सदस्यीय...
-
२०७८ फाल्गुण २३, सोमबार
न्हापांगु पलाःबाट महिलाहरु सम्मानित
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा न्हापांगु पलाः नेवाः मिसा पुचःले चार जना महिलाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा क्रमशः भ्यान्टी महर्जन, विश्वको सर्वाेच्च शिखर सगरमाथामा दक्षिण र उत्तरी मोहडाबाट सफल आरोहण गरेकी महिला पत्रकार कल्पना...
-
२०७८ फाल्गुण २३, सोमबार
वरिष्ठ पत्रकारहरु सम्मानित
११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले तीन जना वरिष्ठ पत्रकारहरु सम्मान गरेको छ । कार्यक्रममा मुख्य अतिथि काठमाडौं महानगरपाकिला मेयर विद्यासुन्दर शाक्यले हाम्रो संविधानले पुरुषहरुलाई जत्तिकै अधिकार...
-
२०७८ फाल्गुण २३, सोमबार
बार्सिलोना तेस्रो स्थानमा उक्लियो
बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो । खेलको ४४ औं मिनेटमा फिदेल चाभेसले गोल गर्दै एक्चेले अग्रता लियो । ६० औं मिनेटमा फेरान...
-
२०७८ फाल्गुण २३, सोमबार
म्यानचेस्टर डर्बी खेलमा सिटी बिजय
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी खेलमा सिटीले जित हासिल गरेको छ । आइतबार राति भएको डर्बी खेलमा सिटीले युनाईटेडलाई ४–१ गोले हराउँदै बिजय हासिल गरेको हो । घरेलु मैदानमा केभिन डे ब्रुएनले खेलको पाँचौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका...
-
२०७८ फाल्गुण २३, सोमबार
सहकारीले पनि एटीएम कार्ड जारी गर्ने
सहकारी संस्थाहरुले आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचान सहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस...
-
२०७८ फाल्गुण २३, सोमबार
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र...
-
२०७८ फाल्गुण २३, सोमबार
प्रधानन्यायाधीश जबराविरुद्ध सिफारिस समिति गठन
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि सारेको छ । प्रतिनिधिसभाको हिजो बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद...
-
२०७८ फाल्गुण २२, आइतबार
प्रधानमन्त्री देउवाले सरकारको उपलब्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझायो
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नुभएको छ। आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा...
-
२०७८ फाल्गुण २२, आइतबार
मानेको गोलमा लिभरपुलको महत्वपूर्ण जित
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वेस्ट ह्यामविरूद्ध महत्वपूर्ण जित निकालेको छ । गयराती वेस्ट ह्यामलाई १–० गोलले हराउँदै महत्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा लिभरपुलको जित दिलाउन खेलको २७ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । यो जितसँगै...
-
२०७८ फाल्गुण २२, आइतबार
चेल्सीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–० गोलले हराउँदै चेल्सीले सान्दार जित निकालेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफसम्म भने गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको शुरु देखि आक्रमक...
-
२०७८ फाल्गुण २२, आइतबार
निससँग पीएसजी स्तब्ध
फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग स्तब्ध भएको छ । शनिबार राति भएको लिग खेलमा पीएसजी निससँग १–० गोलले पराजित भएको हो । निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे । उनले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै निसले...
-
२०७८ फाल्गुण २२, आइतबार
रियल सोसिडाडमाथि रियल म्याड्रिडको उत्कृष्ट जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ । गए राती भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ गोलको उत्कृष्ट जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलदाई अग्रता...
-
२०७८ फाल्गुण २२, आइतबार
दमौलीमा भीषण आगालागी
तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो लागेको स्थाननेर ३ वटा हार्डवयेर सँगै छन् । आगो अनियन्त्रित ढंगले बढिरहेको छ । दमकल छिर्ने ठाउँ साँघुरो भएकाले आगो नियन्त्रण गर्न कठिनाइ...
-
२०७८ फाल्गुण २२, आइतबार
बालाजुको तरकारी बजारमा आगलागी
काठमाडौं महानगर–१६ स्थित बालाजुको ढुंगेधारास्थित तरकारी बेच्ने टहरामा गएराति आगो लागेको छ । उक्त टहरामा गएराति पौने १ बजेतिर आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजुले बताए । पाँच वटा दमकलको सहायताले प्रहरीले आधा घण्टा लगाएर आगो नियन्त्रणमा लिएको छ...
-
२०७८ फाल्गुण २२, आइतबार
धर्मकीर्ति विहारको विस्तारित भवन उद्घाटन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्नुभएको छ । मेयर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल पनि गरेको छ । हिजो...




