arin enterprises

विजनेस

  • २०७८ फाल्गुण ३०, सोमबार

    साउदी तथा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा

    साउदी अरबका राजकुमार एवं विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ । राजकुमार फैजल दुई दिने भ्रमणका लागि आज अपरान्ह नेपाल आउनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा साउदी विदेशमन्त्री फैजलले राष्ट्रपति...

  • २०७८ फाल्गुण २९, आइतबार

    तनहुँमा दुर्घटना, तीनको मृत्यु

    मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टाटा सुमो एकआपसमा ठक्कर खाँदा तनहुँको आँबुखैरेनीमा आइतबार दिउँसो दुर्घटना भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा ग २ ख ३०७ नम्बरको बस र ग ३ च...

  • २०७८ फाल्गुण २९, आइतबार

    कृष्णमन्दिर ३८५ वर्ष पूरा

    आजबाट कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको छ । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको अवसरमा आज वर्षवर्द्धन पूजा गरिएको छ । वर्षवर्द्धन पूजाको क्रममा विष्णुसहस्रनाम आहूतिसहितको कुशकण्डिका होम र विष्णुरुद्री सम्पन्न गरेको मन्दिरका पुजारी...

  • २०७८ फाल्गुण २९, आइतबार

    एकैपल्ट तीनवटा म्यूजिक भिडियो सार्वजनिक

    ललितपुरको साँस्कृतिक एवम् ऐतिहासिक नगरी हरिसिद्विमा एकै दिन दिनवटा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिवार आयोजित एक कार्यक्रममा नेपालभाषाका तीनवटा म्यूजिक भिडियो एकैपल्ट सार्वजनिक गरिएको हो । कार्यक्रममा ‘सिलाचःर्‍हे पाहांचःर्‍हे’, ‘स्वांया...

  • २०७८ फाल्गुण २९, आइतबार

    इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट बराबरीमा

    इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ । सर भिभियन रिचर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गलाण्डले  सबै विकेट गुमाई ३११ रनको सम्मानजनक योगफल तयार गरेको थियो । खेलमा खासै राम्रो शुुरुवात गर्न नसकेको इङ्गलाण्डको...

  • २०७८ फाल्गुण २९, आइतबार

    रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाईटेडले विजय

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले विजय भएको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३–२ गोलले हराएको हो । घरेलु मैदानमा खेलको युनाईटेडकोलाई जिताउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल...

  • २०७८ फाल्गुण २९, आइतबार

    अन्नपूर्णमा पर्यटक बढ्यो

    कोरोना संक्रमणको जोखिम कम भएसंगै अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ । गत वर्ष मार्च महिनामा १ सय ३७ पर्यटक एबीसी पुगेकोमा यस वर्ष मार्चको पहिलो सातामै १ सय ३४ जना पर्यटक त्यहाँ पुगेका छन् । जनवरीदेखि हालसम्म ३ सय ४४ जना पर्यटक एबीसी...

  • २०७८ फाल्गुण २९, आइतबार

    कंगोमा रेल दुर्घटनामा ६० को मृत्यु

    अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली...

  • २०७८ फाल्गुण २९, आइतबार

    अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् ।...

  • २०७८ फाल्गुण २८, शनिबार

    यमनको ४७ बालबालिकाको मृत्यु

    यमनको गृहयुद्धमा दुई महिनाको अबधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिबेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङगभङग भएको जनाएको छ । जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा...

  • २०७८ फाल्गुण २८, शनिबार

    युक्रेनमा रुसी आक्रमण जारी

    युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन पनि दुवै पक्षबीच भिड्न्त जारी नै रहेको छ । बेलायतको रक्षा मन्त्रालयले रुसी फौज राजधानी किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् । त्यसलाई शहर...

  • २०७८ फाल्गुण २८, शनिबार

    वृद्धको जग्गा खान खोज्दा वडा अध्यक्षसहित ७ जना पक्राउ

    संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की एक महिलाको जग्गा जालसाजी गरेको आरोपमा वडा अध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विममाया तामाङको जग्गा जालसाजी आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ,...

  • २०७८ फाल्गुण २८, शनिबार

    गठबन्धन सरकार बालुवाको मूलाजस्तै : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बालुवाको मूला जस्तैको संज्ञा दिनुभएको छ । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको...

  • २०७८ फाल्गुण २८, शनिबार

    भक्तपुरमा बर्डफ्लुको त्रास

    भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो । त्यस्तै वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखा...

  • २०७८ फाल्गुण २८, शनिबार

    स्थानीय निर्वाचनमा ७९ दलहरुले प्रतिस्पर्धा गर्ने

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    आयोगले चुनावी खर्चको सिलिङ तोक्यो

    निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आगामाी स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोगमा भएको अन्तरक्रिया र छलफलमा दलहरूले आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै पालन गराउनका लागि...

Pages