विजनेस
-
२०७८ चैत्र ८, मंगलबार
पिएनजीलाई हराउँदै नेपाललाई सान्त्वना जित
आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले नेपाल र पिएनजीलाई ७ विकेटले हराएर सान्त्वना जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दा नेपाल सात...
-
२०७८ चैत्र ८, मंगलबार
पल्सर स्पोटर्स अवार्ड पारस र साबित्रालाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन...
-
२०७८ चैत्र ८, मंगलबार
काठमाडौंको फोहोर उठाउन एक साता लाग्ने
सिसडोलका स्थानीयवासीले पटक पटक गरेको आन्दोलनका कारण काठमाडौंमा फोहोर थुप्रिएको छ । सिसडोलवासीले बाटो कालोपत्रे गर्नुपर्न माग राख्दै बाटो बन्द गरेपछि विगत केही दिनदेखि काठमाडौंमा फोहोर उठेको छैन । काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको...
-
२०७८ चैत्र ८, मंगलबार
गणेश भगवानको पूजा गरी गणेश चर्तुर्थी मनाईंदै
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । नेपालमा पनि...
-
२०७८ चैत्र ८, मंगलबार
आज विश्व जल दिवस मनाइँदै
आज विश्व जल दिवस, विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । यसै सन्दर्भमा आज विहान नेपाल सरकारको खानेपानी मन्त्रालयलगायतका निकायले पनि सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको थियो...
-
२०७८ चैत्र ७, सोमबार
चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना
चीनको दक्षिणी भूभाग गुआङजी झुआङ स्वायत्त क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ । सोमबार १३२ जना यात्रु बोकेको बोइङ ७३७ विमान पहाडि क्षेत्रमा दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ...
-
२०७८ चैत्र ७, सोमबार
विश्व साहित्य दिवस मनाइँदै
आज विश्व साहित्य दिवस विश्वभरि विभिन्न कार्यक्रको आयोजना गरि मनाइँदैछ । नेपालमा पनि विभिन्न साहित्यिक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यहि दिवसकै अवसर पारेर कीर्तिपुर नगरपालिका भवन कीर्तिपुरमा नेपालभाषा साहित्य नखः को चौथो संस्करणको जानकारि दिन...
-
२०७८ चैत्र ७, सोमबार
लिभरपुल एफए कपको सेमिफाइनलमा
ईग्लिस क्लब लिभरपुल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फोरेस्टलाई १–० गोलले हराउँदै लिभरपुल सेमिफाइनलमा पुगेको हो । लिभरपुलाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं...
-
२०७८ चैत्र ७, सोमबार
साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा
क्वाटरफाइनलमा साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा साउथह्याम्पटनलाई ४–१ गोलले हराउँदै सिटी समिफाइनलमा पुगेको हो । खेलको १२ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता...
-
२०७८ चैत्र ७, सोमबार
एल क्लासिकोमा बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियललाई ४–० गोलले हराएको हो । रियलको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २९ औं मिनेटमा पिएरे...
-
२०७८ चैत्र ७, सोमबार
प्रभु लाइफइन्स्योरेन्स लि.को चौथो वार्षिक साधारण सभा सम्पन्न
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा हिजो एक कार्यक्रबीच सम्पन्न भएको छ । अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४ सालदेखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । साधारण सभाले समूह “क” संस्थापक समूहका...
-
२०७८ चैत्र ७, सोमबार
चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । खिल बहादुर तामाङको निर्देशनमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ । प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल...
-
२०७८ चैत्र ७, सोमबार
मोरङ तनावग्रस्त, विहानदेखि कर्फ्युको आदेश
स्थानीयको आक्रमणबाट मोरङको लेटाङमा हिजो एक महिला प्रहरी जवानको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज सूचना जारी गर्दै...
-
२०७८ चैत्र ७, सोमबार
पेजथ्री अवार्डकाे नाेमिनेसन घाेषणा
अहिले सबै जना मत अर्थात भोट माग्नमा व्यस्त हुन थालेका छन् । फेसबुकको भित्ता हेर्यो भने सबैले मलाई एक भोट भन्दै मत संकलनमा जुटिरहेको देखिनेछ । यसरी भोट माग्नेहरु दलीय नेताहरु पनि होइनन् र यो स्थानीय चुनावको कुरा पनि होइन । अहिले नेवाः कला क्षेत्रका...
-
२०७८ चैत्र ६, आइतबार
ज्यापु महागुथि महानगरको स्वास्थ्य शिविर सम्पन्न
ज्यापू महागुथि काठमाडौ महानगर समिति अन्तर्गतको स्वास्थ्य बिभागले ज्यापु समुदायका गृहिणीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । समितिले गत चैत्र ५ गते शनिबार महिला तथा स्त्रीरोग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको...
-
२०७८ चैत्र ६, आइतबार
दन्त स्वास्थ्यको अवस्था सुधारोन्मुख – डा. राजभण्डारी
आज मार्च २० तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस अर्थात वर्ल्ड ओरल हेल्थ डे मनाईँदैछ । मुख स्वास्थ्य भन्नाले एक जना मानिसको मुख सम्वन्धि सम्पूर्ण स्वास्थ्य अवस्था बुझिन्छ । मुखभित्र प्रायलाई दाँत सम्वन्धि समस्या हुने गर्दछ...




