arin enterprises

विजनेस

  • २०७८ चैत्र १४, सोमबार

    ९४ औँ ओस्कर अवार्ड सम्पन्न

     चलचित्र क्षेत्रका विभिन्न विधामा पुरस्कार हस्तान्तण गर्दै ९४ औँ एकेडेमी (ओस्कर) अवार्ड सम्पन्न भएको छ । सोमबार बिहान डल्बी थिएटरमा अवार्ड सम्पन्न भएको हो । यस वर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘द पावर अफ...

  • २०७८ चैत्र १४, सोमबार

    ऋतु परिवर्तनको सूचक नेवाः ऋतु संगीत

    नेवार समुदाय संस्कृति सम्पदाको साथमा कलाकारितामा पनि निकै सम्पन्न मानिन्छ । विज्ञहरुले यस समुदायको गीत संगीत परम्परा निकै अर्थपूर्ण र वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवाल त ऋतु परिवर्तनको सूचक नै संगीतलाई...

  • २०७८ चैत्र १४, सोमबार

    आर्टिस्ट नेपालले ल्यायो कलाकार वेबसाईट

    आर्टिस्ट नेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्बजनिक गरेको छ । सन २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal.com साईटमा गएर बिभिन्न विधाका कलाकारहरुले आफ्नो प्रोफाईल...

  • २०७८ चैत्र १४, सोमबार

    क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट

    क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ । आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै...

  • २०७८ चैत्र १४, सोमबार

    चौथो नेपालभाषा साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न

    नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठको साथै युवा साहित्यकारहरुबाट साहित्य पाठ, अन्तरक्रिया, सांस्कृतिक...

  • २०७८ चैत्र १४, सोमबार

    नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा (फोटो फिचर)

    नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ । आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो ।  ...

  • २०७८ चैत्र १४, सोमबार

    मतदाताहरुको अन्तिम नामावली सार्वजनिक

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले हिजो अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् । कूल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका...

  • २०७८ चैत्र १३, आइतबार

    आज विश्व रंगमञ्च दिवस मनाउँदै

    आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । हरेक वर्ष मार्च २७ मा विश्वभर नाटकीय प्रस्तुतिमार्फत सन्देश फैलाउन यो दिवस मनाइन्छ । सन् १९६१ मा इन्टरनेशनल थिएटर इन्स्टिच्युटले विश्व रंगमञ्च दिवस मनाएको थियो । त्यसपछि १९६२ मार्च...

  • २०७८ चैत्र १३, आइतबार

    यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

    सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित...

  • २०७८ चैत्र १३, आइतबार

    ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न

    ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पु¥याएको थियो । उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्यवसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो । पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर...

  • २०७८ चैत्र १३, आइतबार

    वाङ राष्ट्रपति र शीर्ष नेताहरुलाई भेट गरी आजै फर्कने

    नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्दै हुनुहुन्छ । यस्तै विदेशमन्त्री वाङले आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष...

  • २०७८ चैत्र १३, आइतबार

    रञ्जना सिनेमा हल पुनः सञ्चालनमा

    न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्दभएकोवषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा आउने रञ्जना सिनेमामा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियमहरु...

  • २०७८ चैत्र १२, शनिबार

    विश्व नेवाः दिवस मनाइयो

    हरेक मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ का रूपमा मनाउने गरिन्छ ।  तदनुरुप आज अन्तर्राष्ट्रिय विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने...

  • २०७८ चैत्र ११, शुक्रबार

    ईटली विश्वकपको छनौटमा पर्न असफल

     कुनै बेला विश्व च्याम्पियनसम्म बन्न सफल भएको ईटली फेरी एक पटक विश्वकपको छनौटमा पर्न असफल भएको छ । विश्वकप २००६ र युरोकप २०२० समेतको विजेता इटली कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएको हो । गएराति युरोपियन छनोट अन्तर्गतको सेमिफाइनलमा नर्थ...

  • २०७८ चैत्र ११, शुक्रबार

    उरुग्वे विश्वकपमामा छनौट

    उरुग्वे कतार विश्वकप २०२२ को मा छनौट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोलले हराउँदै उरुग्वे विश्वकपमा छनौट भएको हो । उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा...

  • २०७८ चैत्र ११, शुक्रबार

    पल शाह पुर्पक्षका लागि थुनामा

    तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसै मुद्दामा शाहका व्यवस्थापक...

Pages