विजनेस
-
२०७८ चैत्र २६, शनिबार
सेतो मच्छिन्द्रनाथको जात्रा शुरु हुँदै
आज चैत्र शुक्ल अष्टमी, आजबाट काठमाडौंमा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा शुरु हुन लागेको छ । जात्राको क्रममा मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बोकी तीनधारा पाठशाला जमलतिर लगिएको छ । जमलमा मच्छिन्द्रनाथलाई रथमा...
-
२०७८ चैत्र २५, शुक्रबार
कवि दुर्गालालको साहित्यिक कार्यक्रम हुने
नेपालभाषाको वाङमय क्षेत्र साथै नेपाली साहित्य क्षेत्रमासमेत चर्चित कवि दुर्गालाल श्रेष्ठको साहित्यिक कार्यक्रम “सर्जक व सिर्जना“ हुने भएको छ । नेपालभाषा साहित्य क्षेत्रमा जनकवि नामले परिचित कवि श्रेष्ठसँगको एक पृथक कार्यक्रम दावी गरिएको सो कार्यक्रम...
-
२०७८ चैत्र २५, शुक्रबार
विद्यार्थीहरुको अद्वितीय प्रतिविम्ब फेशन सो सम्पन्न
गत चैत २३ गते बुधबारको साँझ । समय छिप्पिदै गयो, साथै माहौल गर्मिदैँ गयो । र्याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बढ्न थाल्यो । एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुपरंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । यो...
-
२०७८ चैत्र २५, शुक्रबार
चिनिया कम्पनी गेजुवाबाट बुढीगण्डकी आयोजना खोसियो
सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई हटाएर स्वदेशी लगानीमै जलाशययुक्त उक्त आयोजना बनाउने निर्णय गरेको हो । यसअघि केपी ओली सरकारले...
-
२०७८ चैत्र २५, शुक्रबार
निर्वाचन आचारसंहिता आज रातीदेखि लागू
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज रातीदेखि निर्वाचन आचार संहिता लागू हुदैछ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँदैन । यसैगरी कुनै पनि योजनाको शिलान्यास, उदघाटन,...
-
२०७८ चैत्र २५, शुक्रबार
“नेशनल आर्टिष्ट अवार्ड—२०७९” हुने
नेपाली चलचित्र तथा गीत संगीतलाई समेट्दै “नेशनल आर्टिष्ट अवार्ड—२०७९” आयोजना हुने भएको छ । नेपालीे मौलिक धारमा रहेका नेपाली सष्ट्रा र सर्जकको सम्मानका लागि अवार्ड कार्यक्रम आयोजना हुन लागेको आयोजकको भनाई छ । अवार्ड जेष्ठको अन्त्यमा प्रदान गरिने आयोजक...
-
२०७८ चैत्र २५, शुक्रबार
मुलुकै अब्बल र अनुकरणीय काम गर्न सफल : मेयर चिरिबाबु महर्जन
पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताउनु भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले निर्वाचित भएको पाँच वर्षमा...
-
२०७८ चैत्र २४, बिहिबार
मानवअधिकार परिषद्बाट रुसलाई हटाउन मतदान हुँदै
रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (ओएचसीआर) को सदस्यबाट निलम्बन गर्ने विषयमा आज संयुक्त राष्ट्र संघको महासभामा मतदान हुँदैछ । युक्रेनमा रुसी सेनाले सुनियोजित रूपमा मानवअधिकार उल्लंघन गरेको भन्दै महासभामा मतदान हुन लागेको हो । महासभामा...
-
२०७८ चैत्र २४, बिहिबार
टेलिकमले कमायो अहिलेसम्मकै उच्च मुनाफा
नेपाल टेलिकमले अहिलेसम्मकै बढी ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको...
-
२०७८ चैत्र २४, बिहिबार
गोविन्द बन्दी कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त
प्रधानमन्त्री देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई नियुक्त गर्नुभएको छ । सांसद समेत नरहेका अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्रालयको जिम्मेवारीसहित नियुक्तिका लागि प्रधानमन्त्री देउवाले...
-
२०७८ चैत्र २४, बिहिबार
भिल्लारियलसँग बायर्न स्तब्ध
युइएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखले हार बेहोरेको छ । बायर्नले स्पेनिस क्लब भिल्लारियलसँग १–० ले हार बेहोरेको हो । घरेलु मैदान भिल्लारियललाई जिताउन एर्नाउट डानजुमाले निर्णायक गोल गरे। उनले खेलको आठौं...
-
२०७८ चैत्र २४, बिहिबार
नास्टले बनायो विद्युतीय स्कुटर
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले विद्युतीय स्कुटरको निर्माण गरेको छ । सो स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने नास्टले जनाएको छ । नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना नै...
-
२०७८ चैत्र २४, बिहिबार
बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित
युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले सानदार जित निकालेको छ । गयराति भएको खेलमा रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई ३–१ गोलले हराएको हो । रियललाई जित दिलाउन क्रममा करिम बेन्जेमाले...
-
२०७८ चैत्र २४, बिहिबार
टाइफाइड विरुद्धको खोप लगाईंदै
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा...
-
२०७८ चैत्र २३, बुधबार
नेपाललाई थप विद्युत भारतमा बिक्री गर्न अनुमति
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ । अब नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार...
-
२०७८ चैत्र २३, बुधबार
ज्यापु युवाहरुबीच नेतृत्व विकास तालीम सम्पन्न
ज्यापु महागुथि नेपाः, काठमाडौं महानगर समितिका पदाधिकारी र सदस्यहरुबीच अभिप्रेरक र नेतृत्व विकास तालीम सम्पन्न भएको छ । तालीममा कार्य समितिका पदाधिकारी र सदस्य गरी १८ जनाको सहभागीता रहेको थियो । प्रशिक्षक सुदीप बस्नेतले प्रशिक्षार्थीहरुलाई तालीम...




