विजनेस
-
२०७८ चैत्र २९, मंगलबार
मच्छिन्द्रनाथको जात्रा मनाईंदै
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी नै छ । हिजो लगन टोलमा रथलाई पुर्याई एक परिक्रमा गराई सोमबारको जात्रा समापन गरेको थियो । आज मंगलबार रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई दुई पटक परिक्रमा गरिन्छ ।...
-
२०७८ चैत्र २८, सोमबार
अमेरिका पहिलोपटक विश्वकपमा छनौट, नेपालको सम्भावना कति ?
संयुक्त राष्ट्र अमेरिका पहिलो पटकआइसिसी टी–२० विश्वकपमा छनौट भएको छ । हाल आइसिसी टी–२० विश्व वरीयतामा २८औं स्थानमा रहेको अमेरिका आयोजकको रूपमा पहिलो पटक टी–२० विश्वकपमा छनौट भएको छ । सन् २०२४को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजलेसंयुक्तरूपमा...
-
२०७८ चैत्र २८, सोमबार
पूनरागमन जितसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
स्पेनिस लालिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । भ्यालेन्सियामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै पाँच गोल दोस्रो...
-
२०७८ चैत्र २८, सोमबार
सिटी र लिभरपुलबीचको खेल बराबरीमा
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । उपाधिका दाबेदार दुई शीर्ष टोली सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो । गयराति भएको खेलमा सिटीले लिएको दुई पटक अग्रतालाई जोगाउन नसक्दा बराबरीमा अंक बाँड्डै...
-
२०७८ चैत्र २८, सोमबार
पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको चयन
पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । आइतबार इमरान खानलाई अविश्वासको मतबाट अपदस्थ गरेपछि नयाँ प्रधानमन्त्रीको चयन गर्न लागेको हो । प्रधानमन्त्री दावेदारको रुपमा विपक्षी गठबन्धनका नेता शाहबाज सरिफले बहुमत प्राप्त गर्ने...
-
२०७८ चैत्र २८, सोमबार
क्लासिक बफे प्वाइन्टमा आगलागी
काठमाडौं खुसिबुस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा हिजो साँझ अचानक आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित बफे प्वाइन्टमा विवाहको भोज पकाउँदै गर्दा पार्टी प्यालेसको भण्डार कोठा र...
-
२०७८ चैत्र २७, आइतबार
नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको जित
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोलले हराउँदै फराकिलो जित निकालेको हो । पीएसजीलाई जित दिलाउन क्रममा नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे । खेलको...
-
२०७८ चैत्र २७, आइतबार
शीर्ष स्थानमा रियललाई १२ अंकको अग्रता
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिडले १२ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई २–० गोलले हराउँदै १२ अंकको अग्रता लिएको हो । खेलको ३८ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । कासिमिरो र लुकास...
-
२०७८ चैत्र २७, आइतबार
पुष्पल र केकी उत्कृष्ट अभिनेता अभिनेत्री डी सिने अवार्ड
डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्ममध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक...
-
२०७८ चैत्र २७, आइतबार
गर्भनरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको ओलीको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा रोष प्रकट गर्नुभएको छ । अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे...
-
२०७८ चैत्र २७, आइतबार
विस्का जात्रा आजबाट प्रारम्भ
भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै...
-
२०७८ चैत्र २७, आइतबार
इमरान खानले विश्वासको मत पाएन
पकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वाशको मत गुमाएपछि सत्ता गुमाएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । लामो समयको रस्साकस्सीपछि...
-
२०७८ चैत्र २७, आइतबार
राम नवमी पर्व मनाईंदै
आज रामनवमी । चैत शुक्ल नवमीका दिन आज सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामप्रति श्रद्वासुमन व्यक्त गर्दै रामनवमी मनाउँदैछन् । असत्यमाथि सत्यको विजयको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।...
-
२०७८ चैत्र २६, शनिबार
सार्वजनिक सवारी साधनको भाडामा वृद्धि, वैशाख १ देखि लागू हुने
पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा दरमा पनि वृद्धि गरिएको छ । चैत २४ गतेको मन्त्रिस्तरीय बैठकले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । उक्त बढेको...
-
२०७८ चैत्र २६, शनिबार
मेलम्चीको पानी मङ्गलबारदेखि काठमाडौंको धारामा
मेलम्चीको पानी मंगलबारदेखि उपत्यकावासीहरुले पिउन पाउने भएको छ । गत असार १ र साउन १७ गतै आएको लेदोसहितको बाढीले आयोजनालाई ठूलो क्षति पु¥याएको थियो । मेलम्चीको पानी अब भने मंगलबारदेखि अस्थायी रुपमा वितरण हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको औपचारिक...
-
२०७८ चैत्र २६, शनिबार
सहकालका देवता मच्छिन्द्रनाथको रथ असन पुर्याइयो
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु भएको छ । हरेक वर्ष चैत्र शुल्क अष्टमी चैते दशैंदेखि शुभारम्भ हुने गर्दछ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय् अथवा सेता मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलको तीनधारा...




