विजनेस
-
२०७८ चैत्र २३, बुधबार
दीर्घरोगीहरुले पाउने अनुदान पालिकाबाट प्राप्त हुने
सरकारले दीर्घरोगीका विरामीहरुलाई दिइने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले चैत १३ गतेको मन्त्रिपरिषद बैठकबाट मृगौला प्रत्यारोपण, डायलाइसिसमा रहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई मासिक पाँच हजार...
-
२०७८ चैत्र २३, बुधबार
श्रीलंकामा पाँच दिनमै संकटकाल हट्यो
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको पाँच दिनमै खारेज गरिएको छ । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन...
-
२०७८ चैत्र २३, बुधबार
भान गाललाई क्यान्सर
नेदल्यान्ड्स (डच) को मुख्य प्रशिक्षक लुइस भान गाललाई क्यान्सर पुष्टि भएको छ । एक कार्यक्रमको दौरान म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक गालले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् । भान गालले म्यानचेस्टर युनाईटेड, बार्सिलोना, बायर्न...
-
२०७८ चैत्र २३, बुधबार
रूसले प्रतिबन्धविरूद्धको अपिल फिर्ता लियो
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल रूसले फिर्ता लिएको छ । रूसले राष्ट्रिय पुरूष र महिला टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकाय विरूद्ध खेलकुदको...
-
२०७८ चैत्र २३, बुधबार
फेवातालमा ट्राइथोलन खेलमा जापान र काजकिस्तान विजयी
पोखरामा सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ । ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधामा पुरुषतर्फ जापानका जेन्ता भेकहिडाले जितेका हुन् । भेकहिडाले पौडी ७५० मिटर...
-
२०७८ चैत्र २३, बुधबार
सत्तारुढ दलका काठमाडौं जिल्ला अध्यक्षहरुको वैठक सम्पन्न
सत्तारुढ गठबन्धन दलका काठमाडौं जिल्ला नेताहरुले निर्वाचनमा जिल्ला तहको तालमेलको जिम्मेवारी जिल्ला समितिलाई नै दिनुपर्ने विषयमा छलफल गरेका छन् । काठमाडौं मंगलबार सत्तारुढ ५ दलका जिल्ला अध्यक्षहरुको वैठकले निर्वाचन विषयमा केन्द्रीत छलफल गरेका हुन् ।...
-
२०७८ चैत्र २३, बुधबार
लिभरपुलले बेन्फिकालाई हरायो
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराएको हो । बेन्फिकाको मैदान स्टेडियो डा लुजमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल...
-
२०७८ चैत्र २३, बुधबार
सिटीद्वारा एट्लेटिको म्याड्रिड पराजित
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराएको हो । सिटिको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा...
-
२०७८ चैत्र २२, मंगलबार
राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने...
-
२०७८ चैत्र २२, मंगलबार
प्रधानमन्त्री खानले गरेको संसद् विघटन बदर
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै बदर गरेका हुन्।...
-
२०७८ चैत्र २२, मंगलबार
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा समावेश गर्न अभियान थाल्ने
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अभियान थाल्ने भएको छ । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जात्रालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि...
-
२०७८ चैत्र २२, मंगलबार
चितवनमा विद्यार्थीहरूलाई ‘पान्डा प्याक’ वितरण
गरिबी निवारणका लागि चिनियाँ फाउन्डेसन (सीएफपीए)ले चितवनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पान्डा प्याक शिक्षा सामग्री वितरण गरेको छ । ‘पान्डा ल्यान्ड’ चीनले गरेको उक्त सहयोग वितरण कार्यक्रमको आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
-
२०७८ चैत्र २२, मंगलबार
मापदण्ड मिचेर बनाइएका संरचना पाेखरा महानगरले भत्कायाे
पोखरा महानगर भित्र मापदण्ड मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्मका मापदण्ड मिचेर...
-
२०७८ चैत्र २२, मंगलबार
“चोभार सुक्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुन्छ”
चोभार सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट...
-
२०७८ चैत्र २२, मंगलबार
एसी मिलान सिरी ए को शार्ष स्थानमा उक्लियो
एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा बोलोग्नासँग गोलरहित बराबरी खेले पछि एसी मिलानले शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा केही राम्रा मौका खेर फालेपछि दुबै टिमले पाएको गोल गर्न सकेनन् । उक्त...
-
२०७८ चैत्र २१, सोमबार
काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, सर्वसाधारणका लागि खुला
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पुनर्निर्मित काष्ठमण्डपको उद्घाटन गर्नुभएको छ । उहाँले काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक रुपमा सम्पन्न भएको बताउनुभएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको...




