विजनेस
-
२०७८ चैत्र २४, बिहिबार
टाइफाइड विरुद्धको खोप लगाईंदै
प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा...
-
२०७८ चैत्र २३, बुधबार
नेपाललाई थप विद्युत भारतमा बिक्री गर्न अनुमति
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम नेपालले भारतीय विद्युत बजारमा थप ३२५ मेगावट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ । अब नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार...
-
२०७८ चैत्र २३, बुधबार
ज्यापु युवाहरुबीच नेतृत्व विकास तालीम सम्पन्न
ज्यापु महागुथि नेपाः, काठमाडौं महानगर समितिका पदाधिकारी र सदस्यहरुबीच अभिप्रेरक र नेतृत्व विकास तालीम सम्पन्न भएको छ । तालीममा कार्य समितिका पदाधिकारी र सदस्य गरी १८ जनाको सहभागीता रहेको थियो । प्रशिक्षक सुदीप बस्नेतले प्रशिक्षार्थीहरुलाई तालीम...
-
२०७८ चैत्र २३, बुधबार
दीर्घरोगीहरुले पाउने अनुदान पालिकाबाट प्राप्त हुने
सरकारले दीर्घरोगीका विरामीहरुलाई दिइने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले चैत १३ गतेको मन्त्रिपरिषद बैठकबाट मृगौला प्रत्यारोपण, डायलाइसिसमा रहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई मासिक पाँच हजार...
-
२०७८ चैत्र २३, बुधबार
श्रीलंकामा पाँच दिनमै संकटकाल हट्यो
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको पाँच दिनमै खारेज गरिएको छ । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन...
-
२०७८ चैत्र २३, बुधबार
भान गाललाई क्यान्सर
नेदल्यान्ड्स (डच) को मुख्य प्रशिक्षक लुइस भान गाललाई क्यान्सर पुष्टि भएको छ । एक कार्यक्रमको दौरान म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक गालले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् । भान गालले म्यानचेस्टर युनाईटेड, बार्सिलोना, बायर्न...
-
२०७८ चैत्र २३, बुधबार
रूसले प्रतिबन्धविरूद्धको अपिल फिर्ता लियो
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको विश्वकप खेल्न प्रतिबन्धविरूद्ध गरेको अपिल रूसले फिर्ता लिएको छ । रूसले राष्ट्रिय पुरूष र महिला टोलीलाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने माग गर्दै फुटबलको विश्व र युरोपेली प्रशासक निकाय विरूद्ध खेलकुदको...
-
२०७८ चैत्र २३, बुधबार
फेवातालमा ट्राइथोलन खेलमा जापान र काजकिस्तान विजयी
पोखरामा सम्पन्न एशियन ट्राइथोलन एण्डं दक्षिण एशियाली ट्राइथोलन च्याम्पियनसीपको उपाधि पुरुष तर्फ जापान र महिला तर्फ काजकिस्तानले जितेको छ । ट्राईथोलन अन्तर्गतको स्प्रिन्ट विधामा पुरुषतर्फ जापानका जेन्ता भेकहिडाले जितेका हुन् । भेकहिडाले पौडी ७५० मिटर...
-
२०७८ चैत्र २३, बुधबार
सत्तारुढ दलका काठमाडौं जिल्ला अध्यक्षहरुको वैठक सम्पन्न
सत्तारुढ गठबन्धन दलका काठमाडौं जिल्ला नेताहरुले निर्वाचनमा जिल्ला तहको तालमेलको जिम्मेवारी जिल्ला समितिलाई नै दिनुपर्ने विषयमा छलफल गरेका छन् । काठमाडौं मंगलबार सत्तारुढ ५ दलका जिल्ला अध्यक्षहरुको वैठकले निर्वाचन विषयमा केन्द्रीत छलफल गरेका हुन् ।...
-
२०७८ चैत्र २३, बुधबार
लिभरपुलले बेन्फिकालाई हरायो
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराएको हो । बेन्फिकाको मैदान स्टेडियो डा लुजमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल...
-
२०७८ चैत्र २३, बुधबार
सिटीद्वारा एट्लेटिको म्याड्रिड पराजित
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराएको हो । सिटिको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा...
-
२०७८ चैत्र २२, मंगलबार
राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने...
-
२०७८ चैत्र २२, मंगलबार
प्रधानमन्त्री खानले गरेको संसद् विघटन बदर
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै बदर गरेका हुन्।...
-
२०७८ चैत्र २२, मंगलबार
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा समावेश गर्न अभियान थाल्ने
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अभियान थाल्ने भएको छ । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जात्रालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि...
-
२०७८ चैत्र २२, मंगलबार
चितवनमा विद्यार्थीहरूलाई ‘पान्डा प्याक’ वितरण
गरिबी निवारणका लागि चिनियाँ फाउन्डेसन (सीएफपीए)ले चितवनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पान्डा प्याक शिक्षा सामग्री वितरण गरेको छ । ‘पान्डा ल्यान्ड’ चीनले गरेको उक्त सहयोग वितरण कार्यक्रमको आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
-
२०७८ चैत्र २२, मंगलबार
मापदण्ड मिचेर बनाइएका संरचना पाेखरा महानगरले भत्कायाे
पोखरा महानगर भित्र मापदण्ड मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्मका मापदण्ड मिचेर...





