विजनेस
-
२०७८ चैत्र ६, आइतबार
विश्व मुख स्वास्थ दिवस मनाईँदै
आज विश्व मुख स्वास्थ दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाईँदैछ । मुख सम्वन्धि स्वास्थ्यका फाइदाहरू उजागर गर्न, यस सम्वन्धि रोगहरू बारे चेतना फैलाउन र मुखको स्वच्छताको हेरविचारलाई बढावा दिन यो दिवस मनाउने गरिन्छ । यो दिवस विश्व दन्त महासंघको...
-
२०७८ चैत्र ६, आइतबार
लेवान्डोस्कीको दुई गोलसँगै बायर्न म्युनिखको सहज जित
जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनलाई ४–० गोल अन्तरले हराउँदै सहज जित हो । बायर्नलाई जित दिलाउन १६ औं मिनेटमा किन्ग्सले कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २५ औं...
-
२०७८ चैत्र ६, आइतबार
एफए कपको सेमिफाइनलमा चेल्सी
इंग्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १५ औं मिनेटमा रोमेलो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं...
-
२०७८ चैत्र ६, आइतबार
मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्सको अवार्ड प्रदान
मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड प्रदान गरिएको छ । काठमाडौंको गठ्ठाघर मा हिजो आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका किरण दाहाल र ईलामकी समी लावतीले मिस्टर एण्ड मिसेज ब्लाइन्ड रकर्स सिजन–३ को अवार्ड हात पारेका हुन् । प्रतियोगितामा...
-
२०७८ चैत्र ६, आइतबार
एनसेल ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसियटिभ अफ द इयर’ बाट सम्मानित
एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका...
-
२०७८ चैत्र ६, आइतबार
टेलिकम डेटा शुल्क घटाउँदै
नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनु भएको हो । उहाँले ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स...
-
२०७८ चैत्र ६, आइतबार
‘समय फल्चा पाटी’ पुनर्निर्माण सम्पन्न
ललितपुर पुल्चोकस्थित करिव २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा पाटी’को पुनर्निर्माण सम्पन्न गरी त्यसको उद्घाटन गरिएको छ । विभिन्न मुद्धा मामिलाका कारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार बिहान...
-
२०७८ चैत्र ६, आइतबार
सोह्रौं र अठारौं शताब्दीको नेपालको सम्पदा फिर्ता
नेपालबाट हराएको करिब सोह्रौँ शताब्दीमा काठमा कुँदिएको तोरन र अठारौँ शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति बेलायत सरकारले फिर्ता गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर...
-
२०७८ चैत्र ५, शनिबार
च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइन र समिफाइनल ड्र सार्वजनिक भएको छ । शुक्रबार युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगको क्वार्टरफाइन ड्र सार्वजनिक गरेको हो । क्वाटरफाइनलमा रियल म्याड्रिड, चेल्सी, म्यानचेस्ट सिटी, एट्लेटिको म्याड्रिड, लिभरपुल...
-
२०७८ चैत्र ५, शनिबार
यसरी मनाइँदै वंशगोपाल जात्रा
फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन चाँगुनारायणमा वंशगोपाल जात्रा मनाइँदै छ । शुक्रबार पूर्णिमाको दिन चाँगुमा तान्नेमध्ये सबैभन्दा सानो रथ निकाली वंशगोपालको जात्रा सुरु भएको छ । चाँगुनारायण मन्दिरबाट कृष्णलगायत अन्य दुई मूर्तिहरू...
-
२०७८ चैत्र ४, शुक्रबार
पत्रकार गिरीद्वारा लिखित पुस्तक ‘सत्यमोहन’ लोकार्पण
पत्रकार गिरिस गिरीले लेख्नुभएको संस्कृतिविद् सत्यमोहन जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ आज ललितपुरमा एक कार्यक्रमकाबीच लोकार्पण भएको छ । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले लोक संस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन्...
-
२०७८ चैत्र ४, शुक्रबार
चेल्सी किन्न एथेल पार्टनरको बोलपत्र
इंग्लिस प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि लगानी ग्रुप एथेल पार्टनरले बोलपत्र पेश गरेको छ । रिकार्डो सिल्भाको नेतृत्वमा रहेको एथेलले पार्टनर्सले बोलपत्र पेश गरेको हो । एथेलले चेल्सीका लागि २ विलियन पाउण्डको प्रस्ताव गरेको अन्तराष्ट्रिय...
-
२०७८ चैत्र ४, शुक्रबार
सेभिल्लालाइ हराउँदै वेस्ट ह्याम क्वार्टरफाइनलमा
वेस्ट ह्याम युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा सेभिल्लालाई समग्रमा वेस्टह्याम २–१ ले पछि पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १–० ले पराजित वेष्ट ह्याम...
-
२०७८ चैत्र ४, शुक्रबार
यी हुन च्याम्पियन्स लिगका क्वार्टरफाइनलमा ८ पुग्ने टिम
युरोपियन च्याम्पियन्स लिगको २०२१/२२ सिजनमा क्वार्टरफाइनलमा पुग्ने ८ वटै टिमको टुंगो लागेको छ । बुधबार राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियलले अन्तिम आठमा स्थान पक्का गरेसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको हो ।...
-
२०७८ चैत्र ४, शुक्रबार
हार बाबजुद लेस्टर सिटी अन्तिम आठमा
इंग्लिस क्लब लेस्टर सिटी हार बाबजुद पनि युरोपा कन्फरेन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । फेन्स् क्लब रेन्नेसलाई समग्रमा ३–२ ले हराउँदै लेस्टर क्वाटरफाइनलमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा रेन्नेस माथि २–० ले जित निकालेको लेस्टर दोस्रो लेगमा...
-
२०७८ चैत्र ४, शुक्रबार
गालातासारेलाई हराउँदै बार्सिलोना अन्तिम आठमा
स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ । टर्किस क्लब गालातासारेलाई समग्रमा २–१ ले हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो । अन्तिम १६ को पहिलो लेगमा गालातासारेसँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा २–१ गोलले...




