विजनेस
-
२०७९ बैशाख १४, बुधबार
सवारी दुर्घटनामा परी महिलाको मृत्यु
सर्लाहीमा सडक दुर्घटनामा परि ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । सर्लाही जिल्ला बागमती नगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले प्र.२–...
-
२०७९ बैशाख १४, बुधबार
भरुवा बन्दुक बरामद
जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो । ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक...
-
२०७९ बैशाख १४, बुधबार
चितुवाको छालासहित पक्राउ
सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ...
-
२०७९ बैशाख १४, बुधबार
प्रहरी महानिरीक्षक क्षेत्रीको पत्रकारहरुसँग अन्तरक्रिया
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरिक्षक थापाले पत्रकारहरुसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रहरी...
-
२०७९ बैशाख १४, बुधबार
महायज्ञमा ३ करोड बढि रकम संकलन
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको...
-
२०७९ बैशाख १४, बुधबार
रुपन्देहीमा एउटै पसलबाट ४ किलो सुनचाँदी चोरी
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान करिब ३ बजेतिर साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको छ । एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बुटवल...
-
२०७९ बैशाख १४, बुधबार
जेठदेखि सातामा दुई दिन विदा
पेट्रोलिय पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले सातामा दुई दिने विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
-
२०७९ बैशाख १४, बुधबार
नेतृ सूचीलाई ५ वर्ष जेल सजायँ
म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सुचीलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । उनलाई भ्रष्टाचरसम्बन्धी मुद्दा दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी ने पाइ तावमा बन्द कोठाभित्र गरिएको...
-
२०७९ बैशाख १४, बुधबार
खल्तीमा १ सय बोनस तथा स्मार्टफोन जित्ने मौका
खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त...
-
२०७९ बैशाख १४, बुधबार
सेमिफाइनलको पहिलो लेगमा सिटी विजय
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजय भएको छ । गएराति सिटिले आफ्नै मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई...
-
२०७९ बैशाख १३, मंगलबार
मिलापले गर्यो दर्जन बढि स्रष्टाको सम्मान
नेपालको छापा पत्रकारिता जगतमा विगत बा¥ह वर्षदेखि प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले दर्जन बढि स्रष्टाहरुलाई सम्मान प्रदान गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा आयोजित समारोहमा टीका–गोपाल गीतसंगीत विशेष सम्मान–२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई...
-
२०७९ बैशाख १३, मंगलबार
को को भिड्दै छन् च्याम्पियनस् लिग सेमिफाइनलमा ?
युरोपियन च्याम्पियनस् लिग (युईएफए) को सेमिफाइनल खेल आज रातिबाट सुरु हुँदै छ । सेमिफाइनलमा रियल म्याड्रिड, भिल्लारियल, म्यानचेस्टर सिटि र लिभरपुल गरि चारबटा क्लब पुगेको छ । सेमिफाइनलको पहिलो लेग आज राति र भोलि राति हुनेछ भने दास्रो लेग मे ४ र ५ मा...
-
२०७९ बैशाख १३, मंगलबार
एलन मस्कले किने ट्वीटर
एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । विश्वकै धनाढ्य मस्कले स्थानीय समय अनुसार मंगलबारका दिन ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । मस्कले केही समय अघि ट्वीटरको ९ प्रतिशत मात्र सेयर किनेका थिए । अहिले भने उनले ५४.२० डलर प्रति सेयरको...
-
२०७९ बैशाख १३, मंगलबार
काठमाडौं महानगर मेयर पदमा ५६ जनाको उम्मेदवारी
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि ५६ जना आकांक्षी देखिएका छन् । आइतबार र साेमबार भएको उम्मेदवारी दर्तामा कुल ५६ जनाले काठमाडौं महानगर प्रमुख पदको लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । तीमध्ये आधा भन्दा...
-
२०७९ बैशाख १२, सोमबार
दलले बेवास्ता गरेकाले कलाकार रविन्द्र खड्का उम्मेदवारी दिनबाट बन्चित
काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रविन्द्र खड्का भने अन्तिम घडीमा चुनावको दौडबाट बाहिरिएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार साँझ प्रेस विज्ञप्ति...
-
२०७९ बैशाख १२, सोमबार
विश्व नेवाः संगठन नेपाल शाखामा सुरेन्द्रकाे नेतृत्त्व
विश्व नेवाः संगठन नेपाल शाखाको अध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको प्रारम्भिक साधारण सभा र अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित...




