arin enterprises

विजनेस

  • २०७९ बैशाख २९, बिहिबार

    डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित

    इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना...

  • २०७९ बैशाख २९, बिहिबार

    इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

    इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो । बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो...

  • २०७९ बैशाख २८, बुधबार

    इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह

     अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...

  • २०७९ बैशाख २८, बुधबार

    अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या

    अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई...

  • २०७९ बैशाख २८, बुधबार

    भारतीय विमान भैरहवामा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन...

  • २०७९ बैशाख २७, मंगलबार

    बाबुरामकै गृह जिल्लामा जसपा र एमालेबीच तालमेल

    सत्तारुढ गठबन्धनबीच केन्द्रीय तहमा गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएको अवस्था गोरखा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले) बीच तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईकै गृह जिल्ला गोरखाको...

  • २०७९ बैशाख २७, मंगलबार

    निर्वाचन निर्धक्कका साथ गर्न आयोगको आह्वान

    स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित...

  • २०७९ बैशाख २७, मंगलबार

    लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित

    लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाण्डौको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित भव्य समारोहकाबीच तीन मूर्धन्य...

  • २०७९ बैशाख २७, मंगलबार

    'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'

    आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ । यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा...

  • २०७९ बैशाख २६, सोमबार

    'स्वरोजगारीको अवसर श्रृजान गर्ने छु'

     स्थानीय निर्वाचनको क्रममा ललितपुर महानगरपालिका वडा १९ मा वडाअध्यक्षका लागि विनोद ताम्रकारले उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचन २०७४ मा निर्वाचित वडाअध्यक्ष ताम्रकारले लपुमपा १९ वडाको अध्यक्ष पदका फेरी पनि उम्मेदवारी दिएका हुन् । त्यो बेला...

  • २०७९ बैशाख २६, सोमबार

    'संस्कृति र व्यवसाय दुवै क्षेत्रको विकासको चुनौती लिएको छु'

    आसन्न स्थानीय तहको निर्वाचनको क्रममा सबै आआफ्नो क्षेत्रमा प्रचार प्रसारमा जुटिरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिका १६ वडामा भने धेरैको चासो रहेको छ । काठमाडौं महानगरपालिका क्षेत्रको सबैभन्दा ठुलो वडा भएको कारणले पनि धेरैको चासो यस वडामा...

  • २०७९ बैशाख २६, सोमबार

    ‘राजनीतिप्रति भरोसा र विश्वास जगाउन मेरो उम्मेदवारी’

    ललितपुरको स्थानीय समाजमा निकै लोकप्रिय व्यक्ति हुन् अजरमान जोशी । ललितपुरमा जोशीको उपस्थिति बिना कुनै सभा, समारोह नै हुँदैन कि भन्ने सम्मको स्थिती छ । हरेक सामाजिक गतिविधिमा अजरमानको उपस्थिती रहेकै हुन्छ । तिनै जोशीले स्थानीय तहको निर्वाचनमा ललितपुर...

  • २०७९ बैशाख २६, सोमबार

    अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद नलिन प्रहरीको अनुरोध

    नेपाल प्रहरीले निर्वाचन प्रचारको क्रममा अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद ग्रहण नगर्न आग्रह गरेको छ । नेपाल प्रहरील प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय नक्सालबाट सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरिएको हो । अपरिचित व्यक्तिबाट सगुन वा...

  • २०७९ बैशाख २६, सोमबार

    युक्रेन विद्यालयमा बम हमला हुँदा ६० को मृत्यु

    युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम हमलामा ६० जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालय लक्षित बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले पुष्टी गर्नुभएको छ । उहाँले यो घटना क्रुर भएको भन्दै...

  • २०७९ बैशाख २६, सोमबार

    ३ दिन शैक्षिक संस्था बन्द हुने

    सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका शैक्षिक संस्था ३ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनका लागि प्राय विद्यालयको प्रांगण तथा कक्षा कोठाहरुको प्रयोग हुने भएकोले पनि सरकारले उक्त निर्णय गरेको हो । मतदानस्थल तथा मतदान...

  • २०७९ बैशाख २६, सोमबार

    निर्वाचनमा सीमानाका ७२ घण्टासम्म बन्द हुने

    स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले भोली रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । भोली मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई...

Pages