विजनेस
-
२०७९ बैशाख १२, सोमबार
दलले बेवास्ता गरेकाले कलाकार रविन्द्र खड्का उम्मेदवारी दिनबाट बन्चित
काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार रविन्द्र खड्का भने अन्तिम घडीमा चुनावको दौडबाट बाहिरिएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार साँझ प्रेस विज्ञप्ति...
-
२०७९ बैशाख १२, सोमबार
विश्व नेवाः संगठन नेपाल शाखामा सुरेन्द्रकाे नेतृत्त्व
विश्व नेवाः संगठन नेपाल शाखाको अध्यक्षमा सुरेन्द्र भक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको प्रारम्भिक साधारण सभा र अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित...
-
२०७९ बैशाख १२, सोमबार
कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । सिंह काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती हुनुहुन्छ । सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जना सिंह...
-
२०७९ बैशाख १२, सोमबार
ललितपुरमा चिरीबाबुको उम्मेदवारी
गठबन्धनबाट भागवण्डा अनुसार ललितपुरमा कांग्रेले मेयर पदका लागि चिरिबाबु महर्जनलाई नै दोहो¥याएको छ । उनले आजै ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले...
-
२०७९ बैशाख १२, सोमबार
आज वैशाख १२ : महाभूकम्प गएको सात वर्ष पूरा
आज बैशाख १२ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७.८ म्याग्नेच्युडको महाभुकम्प गएको सात वर्ष पूरा भएको छ । उक्त त्रासदीपूर्ण भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो । वितेका सात...
-
२०७९ बैशाख १२, सोमबार
मनोनयन दर्ता आज साँझ ५ बजेसम्म
स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदैछ । आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्नेछ । आज मनोनयन दर्ता गर्ने अन्तिम दिन प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको आज मात्रै उम्मेदवारी दर्ता...
-
२०७९ बैशाख ११, आइतबार
दिक्षा फाउन्डेसनको साधारण सभा सम्पन्न
क्यान्सर रोगविरुद्ध सचेतना कार्यक्रम एवम् क्यान्सर रोगीहरुको सहयोगमा समर्पित दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । शनिवार भक्तपुरमा आयोजित सभाको प्रतिष्ठानका सल्लाहकार नेपाल क्यान्सर...
-
२०७९ बैशाख ११, आइतबार
४ खेल अघि नै पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै पीएसजीले ४ खेल अघि नै उपाधि जितेको हो । बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । घरेलु मैदानमा खेलको ५७...
-
२०७९ बैशाख ११, आइतबार
सबै युवाहरु विदेशीए देशले के पाउँछ त ?
बागलुङका अमिर सुनारले हालै न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात गरेका छन् । बाल्यकालदेखि नै सुनका गरगहना बनाएको हेर्दै नै हुर्केका अमीरले सानैमा बुबा टीकाराम सुनारसँग काम थालिसकेका थिए । उनले करीब १० वर्ष अगाडी चितवनमा...
-
२०७९ बैशाख ११, आइतबार
वायर्न म्युनिख लगातार दशौं पटक च्याम्पियन
वायर्न म्युनिखले लगातार दशौं पटक जर्मनी बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार भएको खेलमा बोरूसिया डर्टमन्डलाई ३–१ ले हराउँदै वायर्नले यो सिजनको उपाधि तीन खेलअघि नै जित्न सफल भएको हो । शनिबार भएको खेलमा वायर्नका सेर्जी गिनर्बीले १५ मिनेटमा पहिलो गोल...
-
२०७९ बैशाख ११, आइतबार
रियल बेटिसले जित्य कोपा डेल रेको उपाधि
स्पेनिस कोपा डेल रेको उपाधि रियल बेटिसले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै बेटिसले उपाधि जितेको हो । सेभियामा भएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको...
-
२०७९ बैशाख ११, आइतबार
सम्झना आउछ तिमिसँग भएको............
सम्झना आउछ तिमिसँग भएको पहिलो दिनको भेटको तिमि सँग कुराकानि भएको त्यो रमाईलो क्षणको भेटन हामिले गर्थ्यौ गाउँ भन्दा तलको त्यो चौतारामा आफ्नो भन्नु तिमि नै छौ त्यसैले त डेरा गर्यौ मेरो दिलमा तिमिले दियौ साथ जिन्दगिका पलपलमा सयौ जुनि सँगै बाच्ने कसम...
-
२०७९ बैशाख ११, आइतबार
ज्योती सिङ्गिङ्ग स्टार प्रतिस्पर्धामा सबिन महर्जन र रमेश सेन्चुरीले जिते प्रथम पुरस्कार
ज्योती म्युजिक र ज्योती रिकर्ड्सद्वारा गत वर्ष २०७८ जेष्ठ देखि कोरोना महामारीका बीच घर घरमा रहेका प्रतिभावान ब्यक्तिहरुका लागि संचालन गरिएको ज्योती सिङ्गिङ्ग स्टार २०७८ को फाईनल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका...
-
२०७९ बैशाख ११, आइतबार
नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट
अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । बिस्फोटका...
-
२०७९ बैशाख ११, आइतबार
निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै
आसन्न स्थानीय निर्वाचनका लागि आयोगले आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ । आयोगले सबै उम्मेदवारहरुलाई उम्मेदवारीका लागि स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले आज र भोलि बिहान १०...
-
२०७९ बैशाख १०, शनिबार
अन्ततः सुनिता एमालेबाट उपमेयर उम्मेदवार
आफुलाई मेयर पदको स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गर्दै आएकि सुनिता डंगोल अन्ततः नेकपा (एमाले) बाट उपमेयर उम्मेदवार भएकी छन् । नेकपा (एमाले) को शनिबार सम्पन्न वैठकमा पुर्व मिस नेवाः डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस अघि...