विजनेस
-
२०७९ बैशाख २५, आइतबार
दुई सातापछि काठमाडौंकाे फोहोर उठाउन सुरु
विगत दुई सातादेखि थुप्रिएको फोहोर हिजोबाट पासाङ ल्हामु राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी फ्याँक्न सुरु गरेको छ । सो राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३०० सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ...
-
२०७९ बैशाख २५, आइतबार
आज विश्व रेडक्रस दिवस
आज विश्वरेडक्रस दिवस । मे ८ तारिकका दिन मनाउने यस दिवसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ। मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना...
-
२०७९ बैशाख २३, शुक्रबार
कामपामा सुकुम्वासी समस्या समाधान गर्ने डा. सैंजुको दावी
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगर प्रमुख पदका लागि नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार डा. विजय प्रकाश सैंजुले काठमाडौंमा सुकुम्वासी समस्या समाधान गरिदिने दावी गरेका छन् । नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका डा. सैंजुले आज...
-
२०७९ बैशाख २३, शुक्रबार
विद्युत प्राधिरणले भारतमा विद्युत बेच्न टेण्डर आह्वान गर्यो
नेपाल विद्युत प्राधिकरणले खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । आज सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट...
-
२०७९ बैशाख २३, शुक्रबार
भारतीय पर्वतारोहीको मृत्यु
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकले जनाएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत...
-
२०७९ बैशाख २३, शुक्रबार
आयोगले सम्पूर्ण मतपत्र छपाईको काम सकायो
निर्वाचलन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाईको काम सम्पन्न गरेको जनाएको छ । आयोगले नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले छापिएको मतपत्रहरु सम्पूर्ण जिल्लामा ढुवानी सम्पन्न हुने...
-
२०७९ बैशाख २३, शुक्रबार
नेपाल लाइफ २२ औं वर्षमा
इन्स्योरेन्स कम्पनीमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्सले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहँुच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक...
-
२०७९ बैशाख २२, बिहिबार
आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी
आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गर्नुभएको छ । आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरुसँगको भेटघाट कार्यक्रममा...
-
२०७९ बैशाख २२, बिहिबार
रातो मच्छिन्द्रनाथको रथ मंगलबजार पुग्यो
नेपालकै सबैभन्दा लामो ललितपुरको करुणामय अर्थात रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा आज रथलाई तानेर मंगलबजार पुर्याइएको छ । हिजो पुल्चोकबाट तानेर गाःबहाल पुर्याइएको रथलाई आज भने मंगलबजार पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा...
-
२०७९ बैशाख २२, बिहिबार
पुनरागमन जितसँगै रियल म्याड्रिड फाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर समग्रमा ६–५ गोलले हराउँदै रियल फाइनल पुगेको हो । पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने ३–१...
-
२०७९ बैशाख २२, बिहिबार
सुचीले गरेको याचिका अस्वीकार
भ्रष्टाचारको आरोपमा पाँच वर्ष कारावासको सजायँ सुनाएकी म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले गरेको अपिल अदालतले अस्वीकार गरेको छ । ७६ वर्षीया सुचीलाई सेनाविरुद्ध उक्साहट दिएको, नगद र सुनको घुस स्वीकार गरेको भन्दै गत हप्ता उनलाई पाँच वर्षको...
-
२०७९ बैशाख २१, बुधबार
स्थानीय निर्वाचन २०७९: मार्ला त बाजी सुमनले ?
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा पुरै देशको ध्यान राजधानी काठमाडौं महानगरमा परेको छ । काठमाडौं महानगरको प्रमुख पदमा कसले जित्ला त भनेर प्राय देशैभरी अड्कलबाजी र ठोकुवासमेत भइरहेका छन् । उम्मेदवारी दिएका उम्मेदवारहरुले मतदातासँग विभिन्न माध्यम र...
-
२०७९ बैशाख २१, बुधबार
भारतीय पर्यटक सवार गाडी र टाटासुमो ठोक्किंदा ५ जनाको मृत्यु
काभ्रेको रोशी गाउँपालिका–११, बढुवेसीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोछ । भारतीय पर्यटक बोकेको फोर्स गाडी र टाटासुमो ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१...
-
२०७९ बैशाख २१, बुधबार
कास्कीमा दुर्घटनापछि फरार कार चालक काठमाडौंमा पक्राउ
कास्कीमा बाबु छोरीको ज्यान जाने गरी भएको सडक दुर्घटना पछि फरार कार चालक काठमाडौंबाट पक्राउ परेका छन् । गत आइतबार विहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा ग ३ च ३५२५ नम्बरको निजि कारले पोखरातर्फ...
-
२०७९ बैशाख २१, बुधबार
बम राखेको हल्लापछि आन्तरिक टर्मिनल १ घण्टा अवरुद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । विदेशबाट विमानस्थलको ल्याण्डलाइन टेलिफोनमा विमानस्थलको आन्तरिक टर्मिनलको ६ स्थानमा बम रहेको भन्दै फोन आएपछि विमानस्थल...
-
२०७९ बैशाख २१, बुधबार
रातो मच्छिन्द्रनाथको रथयात्रा आज
कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आज सुरू हुँदैछ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पु¥याइने छ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखिएको छ । पुल्चोकमा...





