विजनेस
-
२०७९ जेठ ३, मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका नकर्मीले बाजी मार्याे
कीर्तिपुर नगरपालिकामा मेयरमा यसपालि कांग्रेसले बाजी मारेको छ । मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गर्नुभएको हो । २०३६ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भएका...
-
२०७९ जेठ ३, मंगलबार
ललितपुर महानगरपालिका ५ मा बिकाशमान श्रेष्ठ निर्वाचित
ललितपुर महानगरपालिका वडा नं ५ मा नेकपा एमालेका बिकाशमान श्रेष्ठ नै फेरी निर्वाचित भएका छन् ।उक्त वडामा श्रेष्ठसहित नेकपा एमालेको पुरै प्यानल विजयी भएको हो । एक हजार ७९ मतसहित श्रेष्ठ वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...
-
२०७९ जेठ ३, मंगलबार
ललितपुर महानगरपालिका ३ मा श्रीगोपाल निर्वाचित
ललितपुर महानगरपालिका वडा नम्बर ३ मा नेकपा (एस) को पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेकपा (एस) का उम्मेदवार श्रीगोपाल महर्जन नै फेरी निर्वाचित भएका छन् । महर्जन एक हजार ५२५ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली...
-
२०७९ जेठ २, सोमबार
धर्मादित्यको जन्मजयन्तीमा वरिष्ठ पत्रकार कर्णजित सम्मानित
पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको दिनमा सातौं मातृभाषा पत्रकारिता दिवस मनाइएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले एक कार्यक्रमको आयोजना गरी दिवसको साथमा पहिलो मातृभाषी पत्रकार धर्मादित्यको जन्मजयन्तीसमेत मनाएको...
-
२०७९ जेठ २, सोमबार
एमाले कीर्तिपुर नगर इन्चार्जकाे राजीनामा
कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले) नगर प्रमुख, उपप्रमुखको साथै सबै वडाहरुमा पराजित भएपछि नगर इन्चार्जले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले) कीर्तिपुर नगर इन्चार्ज लक्ष्मी कुमार महर्जनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् । सामाजिक...
-
२०७९ जेठ २, सोमबार
ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न
२५६६औं बुद्ध जयन्तीको अवसरमा ललितपुरमा भगवान बुद्ध प्रतिमाको शोभा यात्रा सम्पन्न भएको छ । ललितपुरको बहाःबहिहरुबाट हरेक वर्ष वैसाख पूर्णिमा (बुद्ध जयन्ती) को दिनमा गरिँदै आएको शोभा यात्रा आज सम्पन्न भएको हो । यस बर्ष ललितपुर महापालको सुरश्चन्द्र...
-
२०७९ जेठ २, सोमबार
२५६६औं बुद्ध जयन्ती मनाईंदै
२५६६औं बुद्ध जयन्ती आज हर्षाेल्लासपूर्वक नेपाल लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाइँदैछ । हिन्दू मान्यता अनुसार भगवान विष्णुको नवौं अवतारको रुपमा पनि भगवान सिद्धार्थ गौतमलाई पूजा आराधना गर्ने गर्दछ । वैशाख शुक्ल पूर्णिमाकै तिथिमा बुद्धको...
-
२०७९ जेठ १, आइतबार
को हुन् नृसिंह भगवान ?
भोलि बैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । बुद्ध जयन्तीको ठिक दुई दिन अघि बैसाख शुक्ल त्रयोदशीको दिनमा पनि एक भगवानको जयन्ती मनाइन्छ तर, यसको खासै चर्चा हुने गरेको छैन । नकि यस जयन्तीमा कुनै ठुलो पूजा वा महायज्ञ हवन इत्यादि नै गर्ने गरिएको छ । वैसाख...
-
२०७९ जेठ १, आइतबार
नयाँ दिल्लीकाे भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो
भारतको नयाँ दिल्लीमा एउटा चार तले कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । पश्चिम दिल्लीको मुन्डकामा रहेको भवनमा बिद्युत शर्ट भई आगलागी भएको अनुमान...
-
२०७९ जेठ १, आइतबार
लिभरपुलले जित्यो एफए कप उपाधि
एफए कपको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो । वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०७९ जेठ १, आइतबार
अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको निधन
अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । ४६ वर्षीय साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको हो । साइमन्ड्सको क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास गर्दागर्दै उनको निधन...
-
२०७९ जेठ १, आइतबार
निगमले पेट्रोलको मूल्य बढायो
पुरै देशको माहौल निर्वाचनमय भइरहँदा र सबैको ध्यान निर्वाचनको परिणाममा केन्द्रीत भइरहँदा नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आयल निगमले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ । मूल्य बृद्धि...
-
२०७९ बैशाख ३१, शनिबार
काठमाडौं, भरतपुर महानगरपालिकाको मतगणना शुरु, उपमेयरमा सुनिता डंगोलको अग्रता
स्थानीय तह निर्वाचनको सर्वाधिक चासोको विषय रहेको काठमाडौं र भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा...
-
२०७९ बैशाख ३१, शनिबार
आठ पालिकाको नतिजा अनुसार एमालेको अग्रता
हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको...
-
२०७९ बैशाख ३०, शुक्रबार
काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे
आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...
-
२०७९ बैशाख २९, बिहिबार
भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट
मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई...





