arin enterprises

विजनेस

  • २०७९ जेठ ७, शनिबार

    कामपा वडा ६ मा पनि काँग्रेस

    काठमाडौं महानगरपालिका भित्रका वडाहरुमा नेपाली काँग्रेसले एक पछि अर्को विजय प्राप्त गर्दै गएको छ । कामपा वडा नम्बर ६ मा पनि नेपाली काँग्रेसको पुरै प्यानलले जित हासिल गरेको छ । कामपा वडा ६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भुवन लामा विजयी...

  • २०७९ जेठ ७, शनिबार

    दुई दिन विदाः कति उत्पादक वा कत्तिको औचित्यहीन

    अहिले नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आतइतबार दुई दिन सार्वजनिक विदा दिन थालेको छ । सरकारको यो निर्णय कति सान्दर्भिक र कति व्यववहारिक छ त ? यो प्रश्नले विशेष गरेर शिक्षा क्षेत्रमा सार्वजनिक बहस नै थालेको छ । सरकारी खर्चमा मितव्ययिता ल्याउने...

  • २०७९ जेठ ६, शुक्रबार

    पार्टीकाे पराजयपछि एमाले मुगु सचिवकाे राजिनामा

    नेकपा (एमाले) मुगु जिल्ला कमिटीका सचिवले पदबाट राजिनामा दिएका छन् । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै जिल्ला कमिटिका सचिव डबल बहादुर रोकायाले राजिनामा दिएका हुन् । रोकायाले सामाजिक संजालमा राजिनामा...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा २९ वडामा पनि काँग्रेसको प्यानलै निर्वाचित

    काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा पनि नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदका लागि नेकपा एमालेका प्रतिद्वन्दीलाई ५८ मतले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार कुश ढकाल निर्वाचित भएका छन् । ढकालले एक हजार ९२९ मत प्राप्त...

  • २०७९ जेठ ६, शुक्रबार

    मध्यपुर थिमि नगरपालिकाको ७ नं. वडामा पुनः कृष्णकुमार प्रजापति

    स्थानीय तह निर्वाचनको मध्यपुर थिमि नगरपालिका अन्तर्गत ७ नं. वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णकुमार प्रजापतीले दोस्रो कार्यकालमा पनि जित हासिल गरेका छन् । उहाँले १२६६ मत प्राप्त गरी विजय हासिल गरेको हो भने उहाँका प्रतिद्वन्दी नेपाली...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा २८ पनि काँग्रेसले गर्याे क्लीन स्वीप

    विजयी काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा पनि नेपाली काँग्रेसले क्लीन स्वीप गरेको छ । कामपा वडा नम्बर २८ मा नेकपा काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार भाइराम खड्गी प्रकाश एक हजार २८२ मतसहित विजयी भएका...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३० मा काँग्रेस विजयी

    स्थानीय निर्वाचनको मतगणना धमाधम हुँदैछ । काठमाडौं महानगरपालिकामा पनि धमाधम वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को पनि मत परिणाम सार्वजनिक भएको छ । कामपा वडा नम्बर ३० मा नेकपा काँग्रेसको पुरै...

  • २०७९ जेठ ६, शुक्रबार

    कामपा वडा ३२ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा नेकपा –एमाले) को पुरै प्यानल नै विजयी भएको छ । वडाध्यक्ष पदमा एमालेका उम्मेदवार नवराज पराजुली ५२२५ मतसहित निर्वाचित भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एस) की उम्मेदवार सीतादेवी कँडेल (पराजुली) भन्दा २१...

  • २०७९ जेठ ६, शुक्रबार

    आइएमई पे एप प्रयाेग गर्नेलाई सुनको सिक्का

    आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको...

  • २०७९ जेठ ५, बिहिबार

    कामपा वडा ४ मा एमालेको प्यानलै विजयी

    काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा नेकपा –एमाले) को पुरै प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार दिनेश महर्जन ४ हजार ६०४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद न्यौपानेले दुई...

  • २०७९ जेठ ५, बिहिबार

    लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

    पूर्वाधार विकासको लागि रणनीतिक योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ८ मा बाबु रत्न महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार बाबु रत्न महर्जन वडाध्यक्षमा निर्वाचित भएको हो । महर्जन एक हजार ५१६ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...

  • २०७९ जेठ ४, बुधबार

    ललितपुर महानगरपालिका वडा नं ७ मा कुल बहादुर महर्जन निर्वाचित

    ललितपुर महानगरपालिका वडा नं ७ मा नेपाली काँग्रेसका कुल बहादुर महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको हो । दुइ हजार १ सय ७० मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा...

  • २०७९ जेठ ३, मंगलबार

    शंखरापुरमा राप्रपाको जित

    काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा नगर प्रमुख पदमा राप्रपा विजयी भएको छ । शंखरापुर नगर प्रमुखका लागि राप्रपाका उम्मेदवार रमेश नापित ४ हजार ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एस) का उम्मेदवार लक्ष्मी प्रसाद...

  • २०७९ जेठ ३, मंगलबार

    भक्तपुर नगरपालिकामा पुनः प्रजापति

    भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी पुन निर्वाचित भएका छन् । मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नै निर्वाचित भएका छन् । नेमकिपासँगै नेपाली...

  • २०७९ जेठ ३, मंगलबार

    संसदको वर्षे अधिवेशन सुरु

    प्रतिनिधिसभाको वर्षे अधिवेशन आजबाट सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको करिब ९ महिनादेखिको अवरोध पछि आज अधिवेशन बसेको हो । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३...

Pages