arin enterprises

विजनेस

  • २०७९ जेठ १९, बिहिबार

    अर्जेन्टिनाले जित्यो फाइनलसिमा–२०२२ को उपाधि

    कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले फाइनलसिमा–२०२२ को उपाधि जितेको छ । बुधबार राति युरोकप च्याम्पियन इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल...

  • २०७९ जेठ १८, बुधबार

    मछिन्द्रनाथको रथयात्रा सम्पन्न

    नेपालकै सबैभन्दा लामो जात्राका रुपमा लिइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सकिएको छ। बुधबार  ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पु¥याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको छ ।  वैशाख शुक्ल प्रतिपदामा रथारोहण...

  • २०७९ जेठ १८, बुधबार

    प्रधानमन्त्री देउवा र महानगर प्रमुख शाहबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नवनिर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघात भएको छ ।  सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाले गरेका राम्रा काममा सरकारको साथ र...

  • २०७९ जेठ १८, बुधबार

    यादमै मात्र बाँकि छन् अब गायक केके

    हिजो भख्खरै स्टेजमा गाउँदै थिए, ‘हम रहे या ना रहें कल, कल याद आयेंगे ये पल ।’ कसलाई थाहा थियो र, एकछिन अगाडी मात्र आफुले गाएको गीत जस्तै नै आफैं नै यादमा सिमित हुन जाँदैछन् । गायक कृष्णकुमार कुननाथ, जसलाई बलिउड साथै नेपालमा समेत बलिउड संगीत...

  • २०७९ जेठ १८, बुधबार

    उड्ड्यन प्राधिकरणको नयाँ नियम लागू

    नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानका लागि बुधबारदेखि नयाँ नियम लागू गरेको छ । नयाँ नियममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने रुटको मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिइने छ । हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु...

  • २०७९ जेठ १८, बुधबार

    जमिनभन्दा चार गुणा अग्ला भवन बनाउ पाइने

    उपत्यकावासीहरुले अब देखि भवन बनाउँदा आफ्नो जग्गा भन्दा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेसँगै अबदेखि आफ्नो जग्गा भन्दा चार गुणा ठूलो घर बनाउन पाएको हो । शहरी...

  • २०७९ जेठ १७, मंगलबार

    गंगा दशहरा आरम्भ

    आजबाट गंगा दशहरा सुरु भएको छ । दशहरा अथवा दशैं । दशैं भन्ने वित्तिक्कै आश्विन महिनामा आउने बडा दशैं नै हाम्रो मन मस्तिष्कमा आउँछ । धेरैलाई थाहा नहुन सक्छ वर्षमा ४ वटा दशैं हुने गर्दछ । ती ४ दशैंमध्ये गंगा दशहरा पहिलो हो भने हामीले धुमधामका साथ...

  • २०७९ जेठ १७, मंगलबार

    आज विश्व धुम्रपानरहित दिवस

    आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य भनेकै धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवनबाट  हुने क्षति न्यूनिकरण गर्ने र  यस्ता सूर्तीजन्य पदार्थको...

  • २०७९ जेठ १६, सोमबार

    प्रधान सेनापति र नवनिर्वाचित नगर प्रमुखबीच भेटघाट

    प्रधान सेनापति महारथी प्रभुराम शर्मा र काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह बीच जंगी अड्डामा सदभावना भेटघाट भएको छ ।   प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित नगर...

  • २०७९ जेठ १६, सोमबार

    सपथग्रहण पश्चात फोहोरमैला व्यवस्थापन कार्यदल गठन

    काठमाडौं महानगरपालिका नव प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल...

  • २०७९ जेठ १६, सोमबार

    डेब्यु सिजनमै गुजरात बन्यो च्याम्पियन

    इन्डियन प्रिमियर लिग (टाटा–आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत डेब्यु सिजनमै गुजरात टाइटन्स च्याम्पियन बन्न सफल भएको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले टी ट्वान्टी उपाधि जितेको हो । यहि सिजनबाट डेब्यु...

  • २०७९ जेठ १६, सोमबार

    नवनिर्वाचित मेयर तथा उपमेयरले आज शपथ लिने

    काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभागृहमा विहान ११ बजे आयोजित समारोहमा मूख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको...

  • २०७९ जेठ १६, सोमबार

    आइपिएलको उपाधी गुजरातलाई

    यस वर्षको इण्डीयन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ । भारतको अहमदाबादमा गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो । खेलमा टस जितेर...

  • २०७९ जेठ १६, सोमबार

    दुर्घटनाग्रस्त अवस्थामा विमान भेटियो

    पोखराबाट मुस्ताङको जोमसोम जाने क्रममा हिजो बिहानदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा आज भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मानापाथी हिमालको...

  • २०७९ जेठ १६, सोमबार

    सरकारबाट १८ खर्बको बजेट प्रस्तुत

    सरकारले आ.व. २०७९/८० का लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२...

  • २०७९ जेठ १५, आइतबार

    के हो मंकीपक्स ? कसरी सर्छ ?

    कोभिड–१९ संक्रमणको जोखिमबाट मुक्त हुन नपाउँदै अर्को एक नयाँ भाइरसले विश्वलाई सताउन थालेको छ । दुर्लभ मानिएको मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्मलपक्स (विफर) कै एक प्रजाति...

Pages