विजनेस
-
२०७९ बैशाख ३०, शुक्रबार
काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे
आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...
-
२०७९ बैशाख २९, बिहिबार
भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट
मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई...
-
२०७९ बैशाख २९, बिहिबार
डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना...
-
२०७९ बैशाख २९, बिहिबार
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो । बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो...
-
२०७९ बैशाख २८, बुधबार
इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह
अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...
-
२०७९ बैशाख २८, बुधबार
अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या
अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई...
-
२०७९ बैशाख २८, बुधबार
भारतीय विमान भैरहवामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन...
-
२०७९ बैशाख २७, मंगलबार
बाबुरामकै गृह जिल्लामा जसपा र एमालेबीच तालमेल
सत्तारुढ गठबन्धनबीच केन्द्रीय तहमा गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएको अवस्था गोरखा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले) बीच तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईकै गृह जिल्ला गोरखाको...
-
२०७९ बैशाख २७, मंगलबार
निर्वाचन निर्धक्कका साथ गर्न आयोगको आह्वान
स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित...
-
२०७९ बैशाख २७, मंगलबार
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाण्डौको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित भव्य समारोहकाबीच तीन मूर्धन्य...
-
२०७९ बैशाख २७, मंगलबार
'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'
आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ । यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा...
-
२०७९ बैशाख २६, सोमबार
'स्वरोजगारीको अवसर श्रृजान गर्ने छु'
स्थानीय निर्वाचनको क्रममा ललितपुर महानगरपालिका वडा १९ मा वडाअध्यक्षका लागि विनोद ताम्रकारले उम्मेदवारी दिएका छन् । स्थानीय निर्वाचन २०७४ मा निर्वाचित वडाअध्यक्ष ताम्रकारले लपुमपा १९ वडाको अध्यक्ष पदका फेरी पनि उम्मेदवारी दिएका हुन् । त्यो बेला...
-
२०७९ बैशाख २६, सोमबार
'संस्कृति र व्यवसाय दुवै क्षेत्रको विकासको चुनौती लिएको छु'
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा सबै आआफ्नो क्षेत्रमा प्रचार प्रसारमा जुटिरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिका १६ वडामा भने धेरैको चासो रहेको छ । काठमाडौं महानगरपालिका क्षेत्रको सबैभन्दा ठुलो वडा भएको कारणले पनि धेरैको चासो यस वडामा...
-
२०७९ बैशाख २६, सोमबार
‘राजनीतिप्रति भरोसा र विश्वास जगाउन मेरो उम्मेदवारी’
ललितपुरको स्थानीय समाजमा निकै लोकप्रिय व्यक्ति हुन् अजरमान जोशी । ललितपुरमा जोशीको उपस्थिति बिना कुनै सभा, समारोह नै हुँदैन कि भन्ने सम्मको स्थिती छ । हरेक सामाजिक गतिविधिमा अजरमानको उपस्थिती रहेकै हुन्छ । तिनै जोशीले स्थानीय तहको निर्वाचनमा ललितपुर...
-
२०७९ बैशाख २६, सोमबार
अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद नलिन प्रहरीको अनुरोध
नेपाल प्रहरीले निर्वाचन प्रचारको क्रममा अपरिचित व्यक्तिबाट सगुन वा प्रसाद ग्रहण नगर्न आग्रह गरेको छ । नेपाल प्रहरील प्रधान कार्यालय प्रहरी महानिरिक्षकको सचिवालय नक्सालबाट सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरिएको हो । अपरिचित व्यक्तिबाट सगुन वा...
-
२०७९ बैशाख २६, सोमबार
युक्रेन विद्यालयमा बम हमला हुँदा ६० को मृत्यु
युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम हमलामा ६० जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालय लक्षित बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले पुष्टी गर्नुभएको छ । उहाँले यो घटना क्रुर भएको भन्दै...