विजनेस
-
२०७९ जेठ १०, मंगलबार
कामपा वडा २१ मा एमाले प्यानल निर्वाचित
काठमाडौं महानगरको प्राय वडाहरुमा धमाधम नेपाली काँग्रेसको प्यानलै निर्वाचित भइरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर २१ वडाले भने नेकपा (एमाले) लाई केही राहत दिएको छ । कामपा वडा २१ मा नेकपा (एमाले) को प्यानलै निर्वाचित भएको छ । यस वडामा...
-
२०७९ जेठ १०, मंगलबार
ललितपुर महानगरमा फेरी चिरिबाबुकै नेतृत्व
ललितपुर महानगरपालिका प्रमुखमा फेरी चिरिबाबु महर्जन नै निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयर उम्मेदवार महर्जन ४२ हजार ७२२ मत प्राप्त गर्दै ललितपुर महानगर प्रमुखका लागि निर्वाचित भएका हुन् । महर्जनले आफ्ना निकटतम प्रतिद्वन्दी...
-
२०७९ जेठ १०, मंगलबार
भरतपुरमा रेणु दाहालले दोस्रो कार्यकालको पनि बाजी मारिन्
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले निकै प्रतिष्ठाको विषय बनाएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा एकीकृत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । सत्ता गठबन्धन निरन्तरताको भविष्यसँग जोडिएको...
-
२०७९ जेठ १०, मंगलबार
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले विशेषगरी आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।...
-
२०७९ जेठ १०, मंगलबार
हरर थ्रिलर फिल्म ‘अपीच्य’को पोस्टर सार्वजनिक
नेपाली हरर थ्रिलर फिल्म ‘अपीच्य’को पोस्टर सार्वजनिक भएको छ । डेल्टा मल्टिमिडियाको ब्यानरमा निर्मित चलचित्र अपीच्य को पोस्टर सामाजिक संजालमार्फत आज सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक प्रदीप खड्गीले सामाजिक संजालमा फिल्मको पोस्टर पोस्ट गर्दै...
-
२०७९ जेठ १०, मंगलबार
पोखरा महानगरपालिकाले पाए महिला वडाध्यक्ष
पोखरा महानगरपालिका (पोमपा) ले पहिलो महिला वडाध्यक्ष पाएको छ । पोखरा महानगर १७ वडामा नेकपा एमालेकी राधिकाकुमारी शाही निर्वाचित हुँदै महानगरको पहिलो महिला वडाध्यक्ष भएकी छन् । सो वडामा शाहीसहित नेकपा एमालेको प्यानलै विजयी भएको छ । आफ्ना निकटतम...
-
२०७९ जेठ १०, मंगलबार
लमपा २७मा पनि माओवादी केन्द्र विजयी
ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २७मा पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्यानल विजयी भएको छ । ७५१ मत सहित कृष्णहरि महर्जन वडा २७ का वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार बद्री बहादुर...
-
२०७९ जेठ १०, मंगलबार
लमपा २६ मा माओवादी केन्द्र विजयी
ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर २६ मा नेपाली कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का प्यानलै विजयी भएको छ । वडाध्यक्ष पदमा सुरेश महर्जन निर्वाचित भएका छन् । महर्जनले ७०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार...
-
२०७९ जेठ १०, मंगलबार
कामपा २२ मा चिनीकाजी विजयी
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड क्षेत्र रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा नेकपा (एमाले) ले वडाध्यक्ष एउटा पद जित्दा अरु पदमा नेपाली काँग्रेस निर्वाचित भएको छ । वडा नम्बर २२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मदेवार चिनीकाजी महर्जन...
-
२०७९ जेठ ९, सोमबार
कामपा १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी
काठमाडौं महानगरपालिका (कामपा) वडा नम्बर १२ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्ष पदमा बालकृष्ण महर्जन निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मदेवार विकाश डंगोललाई एक हजार १६९ मतान्तर हराउँदै महर्जन...
-
२०७९ जेठ ९, सोमबार
कामपा २३ मा मचाराजा मर्हजन विजयी
काठमाडौ महानगरपालिका (कामपा) वडा नम्बर २३ मा नेकपा एमालेका उम्मेदवार मचाराजा मर्हजन विजयी भएका छन् । महर्जन एक हजार १६१ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे ।...
-
२०७९ जेठ ९, सोमबार
११ बर्षपछि एसी मिलान सिरि ए च्याम्पियन
एसी मिलानले इटालियन सिरि ए को उपाधि जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३–० गोलले हराएपछि एसी मिलानले ११ बर्षपछि उपाधि जितेको हो । खेलको १७ औं मिनेटमा जिरूडले गोल गर्दै एसीलाई अग्रता दिलाए । ३२ औं मिनेटमा टोलीको लागि र...
-
२०७९ जेठ ९, सोमबार
प्रिमियर लिगको उपाधि सिटीले जित्यो
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्ला माथि ३–२ गोलको पुनरागमन जित निकाल्दै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा भएको खेलमा दई गोलले पछि परीसकेको सिटीले पाँच मिनेट भित्र तिन...
-
२०७९ जेठ ८, आइतबार
तेलको भाउ बढ्यो, तरपनि आयल निगम घाटामै
भाउ बढाएको करीब एक सातामै नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले आज आइतबार राति १२ बजेबाट लागू हुने गरी सबै प्रकारका इन्धनको भाउ बढाएको हो । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १०...
-
२०७९ जेठ ८, आइतबार
ललितपुर महानगरपालिका १६ मा निर्मल रत्न शाक्य निर्वाचित
ललितपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्यनै फेरी निर्वाचित भएका छन् । शाक्य दुई हजार ३७३ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी...
-
२०७९ जेठ ८, आइतबार
वडा ११ पनि काँग्रेसकै झण्डा
काठमाडौं महानगरपालिका वडा नम्बर ११ पनि काँग्रेसको पुरै च्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्दीलाई ६०५ मतान्तरले पछाडी पार्दै नेपाली काँग्रेसका उम्मेदवार हिरालाल तण्डुकार वडा ११ का वडाध्यक्ष निर्वाचित भएका छन् । तण्डुकारले एक हजार ५५५ मत प्राप्त...




