विजनेस
-
२०७९ बैशाख २६, सोमबार
३ दिन शैक्षिक संस्था बन्द हुने
सरकारले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशका शैक्षिक संस्था ३ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनका लागि प्राय विद्यालयको प्रांगण तथा कक्षा कोठाहरुको प्रयोग हुने भएकोले पनि सरकारले उक्त निर्णय गरेको हो । मतदानस्थल तथा मतदान...
-
२०७९ बैशाख २६, सोमबार
निर्वाचनमा सीमानाका ७२ घण्टासम्म बन्द हुने
स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले भोली रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । भोली मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई...
-
२०७९ बैशाख २६, सोमबार
आज कानून दिवस
आज कानून दिवसमा । नेपालमा प्रधान न्यायालय ऐन लागू भएको ७० वर्ष भएको छ । यसै अवसरमा सोमबार नेपालमा कानुन दिवस मनाइँदैछ । वि.सं. २००९ वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको मितिलाई कानुन दिवस मनाउने प्रचलन छ । नेपालमा संवैधानिक सर्वोच्चता र...
-
२०७९ बैशाख २५, आइतबार
आफू निर्वाचित भए आफ्नो पारश्रमिक दिनदुःखीहरुलाई खर्च गर्ने उम्मेदवार विनय प्रसाद जोशीको उद्घोष
स्थानीय तह निर्वाचन २०७९ मा ललितपुर महानगरपालिका वडा नंं २ का लागि कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनय प्रसाद जोशीले आफू अध्यक्ष पदमा निर्वाचित भएमा आफूले मासिक रुपमा पाउने पारश्रमिक नलिने घोषणा गर्नुभएको छ । उहाँले आफू निर्वाचित भएमा मासिक...
-
२०७९ बैशाख २५, आइतबार
चलचित्र पत्रकार संघले तीन वर्षको सम्मान तथा पुरस्कार यसै वर्ष प्रदान गर्ने
चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा वार्षिकउत्सव मनाउँदै आइरहेको छ । यही अवसर पारेर संघले चलचित्र क्षेत्रलाई समेटेर सम्मान पुरस्कार प्रदान गर्दै आइरहेको छ । तर कोरोना कहरको कारण...
-
२०७९ बैशाख २५, आइतबार
अमेरिकी डिभी २०२३ को नतिजा आयो
अमेरिकी डिभीको नतिजा गएराती सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनि गरिएको हो । डब्लुडब्लुडब्लु डट डीभीप्रोग्राम डट स्टेट डट जिओभीमा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने...
-
२०७९ बैशाख २५, आइतबार
दुई सातापछि काठमाडौंकाे फोहोर उठाउन सुरु
विगत दुई सातादेखि थुप्रिएको फोहोर हिजोबाट पासाङ ल्हामु राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी फ्याँक्न सुरु गरेको छ । सो राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३०० सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ...
-
२०७९ बैशाख २५, आइतबार
आज विश्व रेडक्रस दिवस
आज विश्वरेडक्रस दिवस । मे ८ तारिकका दिन मनाउने यस दिवसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ। मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना...
-
२०७९ बैशाख २३, शुक्रबार
कामपामा सुकुम्वासी समस्या समाधान गर्ने डा. सैंजुको दावी
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगर प्रमुख पदका लागि नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार डा. विजय प्रकाश सैंजुले काठमाडौंमा सुकुम्वासी समस्या समाधान गरिदिने दावी गरेका छन् । नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका डा. सैंजुले आज...
-
२०७९ बैशाख २३, शुक्रबार
विद्युत प्राधिरणले भारतमा विद्युत बेच्न टेण्डर आह्वान गर्यो
नेपाल विद्युत प्राधिकरणले खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । आज सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट...
-
२०७९ बैशाख २३, शुक्रबार
भारतीय पर्वतारोहीको मृत्यु
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकले जनाएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत...
-
२०७९ बैशाख २३, शुक्रबार
आयोगले सम्पूर्ण मतपत्र छपाईको काम सकायो
निर्वाचलन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाईको काम सम्पन्न गरेको जनाएको छ । आयोगले नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले छापिएको मतपत्रहरु सम्पूर्ण जिल्लामा ढुवानी सम्पन्न हुने...
-
२०७९ बैशाख २३, शुक्रबार
नेपाल लाइफ २२ औं वर्षमा
इन्स्योरेन्स कम्पनीमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्सले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहँुच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक...
-
२०७९ बैशाख २२, बिहिबार
आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी
आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गर्नुभएको छ । आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरुसँगको भेटघाट कार्यक्रममा...
-
२०७९ बैशाख २२, बिहिबार
रातो मच्छिन्द्रनाथको रथ मंगलबजार पुग्यो
नेपालकै सबैभन्दा लामो ललितपुरको करुणामय अर्थात रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा आज रथलाई तानेर मंगलबजार पुर्याइएको छ । हिजो पुल्चोकबाट तानेर गाःबहाल पुर्याइएको रथलाई आज भने मंगलबजार पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा...
-
२०७९ बैशाख २२, बिहिबार
पुनरागमन जितसँगै रियल म्याड्रिड फाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर समग्रमा ६–५ गोलले हराउँदै रियल फाइनल पुगेको हो । पहिलो लेगमा ४–३ ले पराजित रियलले घरेलु मैदानमा भने ३–१...